काठमाडौँ,२९ असोज । रोल्पाका सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै यस्ता प्रविधिको प्रयोग हुन
काठमाडौँ, २९ असोज / नेपाली काङ्ग्रेसले बडादशैँ, दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णिका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पछाडि सारेको छ । पार्टीले यही
काठमाडौँ, २८ असोज /नेपाल कम्युनिष्ट पार्टीका नेता सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयन भइसकेकाले जनताको आवश्यकता र समयसापेक्ष यो संशोधन गर्न सकिने बताउनुभएको छ । ‘चन्द्रबहादुर गुरुङ स्मृति प्रतिष्ठान’ ले राष्ट्रिय प्रजातन्त्र
स्याङ्जा, २८ असोज / भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले पाँच वर्षभित्रमा सुकुमबासी समस्या अन्त्य हुने बताउनुभएको छ । बिरुवा गाउँपालिका–१ मा स्याङ्जा र तनहूँको दुलेगाँैडा जोड्ने मेङखोलामा
धनुषा, २८ असोज / प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सिके राउतका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवेशद्वारबाट सञ्जय
तुलसीपुर, २८ असोज / प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले देशको अर्थतन्त्र सुधार्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी दाङको भरतपुरमा कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै
डोटी, २८ असोज / उचित सुरक्षा नहुँदा सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल नजीक रहेको समूहगाड जलविद्युत् आयोजनाका महत्वपूर्ण सामग्री चोरी हुन थालेका छन् । कूलपाते नजीक समूहगाड खोलामा निर्मित दुई
काठमाडौँ, २८ असोज । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनमा आज शोक प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा
काठमाडौँ, २८ असोज ।गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने बताएका छन । प्रहरी प्रधान कार्यालय काठमाडौँमा आज आयोजित अन्तरक्रियामा गृहमन्त्री थापाले तीनै तहको समन्वय र
काठमाण्डौँ,२८ असोज । अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् ।आउदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्रयाट पार्टीका समर्थकहरुले ट्रम्पको विपक्षमा प्रदर्शन गरेका हुन् । उनीहरुले
काठमाडौँ,२८ असोज । टर्कीको आधिकारिक समाचार एजेन्सी अनादोलुले सडक दुर्घटनामा कम्तीमा १९ जना आप्रवासीको मृत्यु भएको जनाएको छ । मारिनेमा अधिकांश बालबालिका छन् । आप्रवासी चढेको ट्रक टर्कीको पश्चिमी प्रान्त
दाङ, २८ असोज/ सभामुख कृष्णबहादुर महराले विकास निर्माणका काममा सबै पार्टी एकजुट हुनुपर्ने बताउनुभएको छ । तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाले आज यहाँ आयोजना गरेको बडादशैँ, दीपावली तथा छठपर्वको