Logo
प्रमुख समाचार

पुटिनलाई “पूर्णसाथ” दिने ट्रम्पको प्रतिज्ञा

वासिङटन, २२ चैत । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका समकक्षी भ्लादिमिर पुटिनलाई अमेरिकाको तर्फबाट “पूर्णसाथ” दिने प्रतिज्ञा गर्नुभएको छ । रुसको सेन्ट पिटर्सवर्ग शहरस्थित एउटा

विस्तृत पढ्नुहोस
सिरियामा विषालु ग्यास आक्रमण १८ जनाको मृत्यु,

बेरुत, २२ चैत । विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तरपश्चिमी क्षेत्रमा मङ्गलबार बिहानै भएको विषालु ग्यास आक्रमणमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये दुई जना बालबालिका रहेका

स्थानीय निर्वाचन : माओवादीको ध्यान स्थनीय तहमा केन्द्रित

रमेश लम्साल : काठमाडौँ, २२ चैत । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले देशव्यापी रुपमा नै सङ्गठन सुदृढीकरण र उम्मेदवार चयनको क्रमलाई तीव्र पारेको छ

कोलम्बियामा पहिरोमा परी मृत्यु हुनेको संख्या २ सय ६२ पुग्यो, संकटकाल घोषणा

काठमाडौं, २२चैत । कोलम्बियामा लगातारको वर्षासँगै आएको बाढी र पहिरोमा परी दुई सयभन्दा धेरै व्यक्तिको मृत्यु भएपछि राष्ट्रिय संकटकाल घोषणा गरिएको छ । मोकोएमा गएको पहिरोमा परी मृत्यु भएका पहिलो

जबर्जस्ती निर्वाचनले मुलुकमा द्वन्द्वको विजारोपण गर्छ : अध्यक्ष महतो

लुम्बिनी, २२ चैत । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जबर्जस्ती निर्वाचन गराइए मुलुकमा द्वन्द्वको विजारोपण हुने बताएका छन् । सद्भावना पार्टी रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले

आजदेखि मुलुकभर यूरोफोर गुणस्तरको पेट्रोल विक्री

काठमाडौं २२ चैत । नेपाल आयाल निगमले आजदेखि मुलुकभर यूरोफोर गुणस्तरको पेट्रोल विक्री वितरण गर्दैछ  छ । काठमाडौं उपत्यकामा हिजैदेखि युरोफोर गुणस्तरको पेट्रोल विक्री गर्दै आएको निगमले आजदेखि चितवन, नेपालगञ्ज,

आज चैते दशैँ मनाइँदै

काठमडौं २२ चैत । चैत शुक्ल अष्टमीका दिन मङ्गलबार चैते दशैँ मनाइँदैछ । हनुमानढोका दरबारस्थित मूलचोकमा यसै रात ५४ राँगा र ५४ बोकाको बलि दिने चलन छ । सरकारी पुरोहित

स्थानीय तहको निर्वाचन नभए सङ्घीयता गुम्छ : नेता कोइराला

पर्सा, २१ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचन तोकिएको मितिमा सम्पन्न नभए मुलुक गम्भीर सङ्कटमा पर्नेे चेतावनी दिनुभएको छ । उहाँले वैशाख ३१ गते

मन्त्री शाहीको निर्देशनपछि बक्याैता तिर्न भन्दै पत्र काटियो

काठमाडौँ , २१ चैत्र । खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीको निर्देशनमा मन्त्रालयले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को लामोसमय देखि बाँकी रहेको खानेपानीको बक्यौता रकम नतिर्ने राष्ट्रपति कार्यालय संवैधानिक

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौ, २१ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटबार्ता भएको छ । आज दिउँसो राष्ट्रपति कार्यलय शीतल निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति भण्डारीलाई हालै सम्पन्न

उद्धार गर्न निर्देशनः उपप्रधानमन्त्री निधि

काठमाडौँ, २१ चैत । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले मुग्लिन नारायणगढ सडकखण्डअन्तर्गत घुमाउनेमा भएको दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ । सो स्थानमा आज बिहान घुमाउने

महिला पत्रकारका लागि पाँचदिने तालिम

गुलरिया (बर्दिया), २१ चैत । महिला पत्रकारको सङ्ख्यात्मक र गुणात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘आधारभूत रेडियो पत्रकारिता’ सम्बन्धी तालिम आज यहाँ सुरु भएको छ । जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा