बैतडी, ४ जेठ । बैतडीमा ३२ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना ८० वर्षीय वृद्धलाई जेल चलान गरिएको छ । जेल चलान हुनेमा बैतडीको
काठमाडौं ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो चरणको चुनाव सुनिश्चित नभई राजीनामा नदिने भएका छन् । दोस्रो चरणको चुनाव सुनिश्चित र यो बिचमा गर्नुपर्ने प्रक्रियाका विषयमा टुङ्गो लागेपछि मात्रे
काठमाडौं ४ जेठ । आइतबार सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ । अहिलेसम्म एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रोमा देखिएको छ
धादिङ, ३ जेठ । राप्रपा स्थानीय तहको प्रमुख पदका लागि एक स्थानमा विजयी भएको छ । धादिङको रुवीभ्याली गाउँपालिकामा राप्रपाका उम्मेदवार चेरुङ तामाङ विजयी भएका हुन् । मतगणनाको ४ दिनपछि
मस्को (रसिया), ३ जेठ । रसियाली प्रसिद्ध सामाजिक सञ्जालमाथि युक्रेनमा प्रतिबन्ध लगाउनु अप्राकृतिक कदम भएको रसियाली प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ । यस कदमले युक्रेनी जनताको भावनामा चोट पु¥याउने क्रेमलिनको दाबी
विराटनगर, ३ जेठ । स्थानीय निकायको निर्वाचनमा ‘बदररहित मतदान’ गराउने उद्देश्यले मोरङमा विभिन्न प्रकारका मतदाता शिक्षा कार्यक्रम थालिएको छ । मतदातालाई नाटकको माध्यमबाट मतदानको विधि सिकाउनुका साथै एफएम, पत्रपत्रिकाका साथै
काठमाडौं ३ जेठ । स्थानीय तह निर्वाचनको पहिलो चरणअन्तर्गत बिहान सम्मको परिणामले एमाले, काँग्रेसबीच रोमाञ्चक प्रतिस्पर्धाको स्थिति देखिएको छ । माओवादी केन्द्र तेस्रो स्थानमा देखिएको छ। मुख्य चारवटा महानगरपालिकामा पनि
काठमाडौं ३ जेठ । बैशाख ३१ गते ३४ जिल्लामा सम्पन्न भएको स्थानीय तह चुनाव अन्तर्गत मतपरिणाम आउनेक्रम जारी रहेको छ । अहिलेसम्म ४ नगरपालिका सहित ५९ स्थानको नतिजा आएको छ । पहिलो
काठमाडौं, २ जेठ। आइतबार भएको स्थानीय तहअन्तर्गतका चारओटा महानगरपालिकाको निर्वाचन परिणामप्रति धेरैको चासो देखिएको छ । काठमाडौं, ललितपुर, भरतपुर र पोखरा–लेखनाथ महानगरपालिकामा कसले जित हात पार्छ ? भन्ने सर्वत्र चासो
काठमाडौ., २ जेठ । खानेपानी तथा सरसफाईराज्यमन्त्री दिपक खड्काले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस नै पहिलो पार्टी हुने दाबी गरेका छन् । उनले भने,‘हामी ढुक्क छौं, हाम्रो पार्टी नै पहिलो
ललितपुर, २ जेठ। ललितपुर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका हरिकृष्ण व्यन्जनकारले अग्रता लिएका छन्। उनले ४९२६ मत पाएका छन्। यस्तै नेपाली कांग्रेसका चिरीबाबु महर्जनले ४७४४ मत ल्याएका छन्।
संयुक्त राष्ट्र संघ, २ जेठ । केन्द्रिय अफ्रिकी गणतन्त्रमा शान्ति स्थापनार्थ खटिएका संयुक्त राष्ट्र संघीय शाान्तिदूतउपर गत शनिबार र आइतबार भएको अमानवीय आक्रमणको राष्ट्र संघीय सुरक्षा परिषद्ले कडा शब्दमा निन्दा