Logo
प्रमुख समाचार

कक्षा ३ मा ३ विद्यार्थी

पाल्पा । रिब्दीकोट गाउँपालिका– २, डुम्रेपोखरास्थित गाउँले प्राविमा कक्षा ३ मा तीन विद्यार्थीका भरमा कक्षा सञ्चालन हुँदै आएको छ । कक्षा ३ मा अध्ययन गर्ने

विस्तृत पढ्नुहोस
भूकम्पबाट अझै हजारौ वेपत्ता

काठमाडौ । इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी अझै पनि एक हजारभन्दा बढी व्यक्ति वेपत्ता भएको इन्डोनेसियाका सरकारी अधिकारीहरुले बताएका छन् । इन्डोनेसियाको सुलावेसी द्वीपको पालु

जापानद्वारा नेपाललाई ३० करोड ८० लाख अनुदान उपलब्ध

काठमाडौं। जापानले नेपालको ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ। जापानका लागि नेपालका राजदूत मासामिची सैंगो र अर्थ मन्त्रालयका सहसचिव

सीके राउतविरुद्ध अमेरिकामा मधेसी युवाले भने–हामी नेपाल टुक्रिन दिन्नौं

पिट्सवर्ग, अमेरिका। संयुक्त राज्य अमेरिकामा रहेका नेपाली मधेसी समुदायका युवा उद्यमी, व्यवसायी र विद्यार्थीले सीके राउतविरुद्ध जनकपुरबाट असहयोग आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्। यही सन २०१८ को सेप्टेम्बर २३

क्यामरुनको अर्थतन्त्रमाथि अशान्ति, कट्टरपन्थी आक्रमणबाट आघात

काठमाडौँ । सिद्धान्ततः क्यामरुनको अर्थतन्त्रमा के छैन ? यहाँ खनिज तेल, हिरा र सुन छ, कृषिका लागि अनुकूल अवस्था छ । तर आइतबारका लागि तोकिएको राष्ट्रपतीय निर्वाचनमा ८५ वर्षीय पल

दुर्घटनाबाट बच्यो भारतीय सैनिक विमान

काठमाडौँ । भारतको उत्तर प्रदेशमा शुक्रबार विहान एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा मानवीय क्षति नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । सो विमानमा रहेका दुई जना

एकीकृत बस्ती विकास कार्यलाई अघि बढाउने

कालिकोट, १९ असोज / कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चालु आर्थिक वर्ष २०७५/७६ लाई अध्ययन र योजना निर्माणको वर्ष भएको बताउनुभएको छ । स्थानीय तहका पदाधिकारीसँग विकास तथा विविध विषयमा

कांग्रेस बैठक तीन दिनको लागि स्थगित्

काठमाडौं, १९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आजका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। एक नेताले दिएको जानकारी अनुसार बैठक यही असोज २२ गते सोमबार दिँउसो

डिजिटल बोर्डबाट पढाइ

रुकुम । आठबीसकोट नगरपालिकाको तीन विद्यालयमा हाल डिजिटल बोर्डबाट विद्यार्थीलाई पढाउन थालिएको छ । उक्त नगरपालिकाको सहयोगमा वडा नं ३ स्यालाखदीको हिमालय मावि, वडा नं ५ गोतामकोटको सरस्वती मावि र

पुटिनको भारत भ्रमण, पाँच अर्ब डलरको हतियार खरिद सम्झौता हुने

नयाँदिल्ली, १८ असोज (रासस/एएफपी): रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि बिहीबार साँझ नयाँदिल्ली आइपुग्नु हुनेछ । रुससँग अर्बौं डलरको लडाकू विमान खरिद सम्झौता हुनेक्रममा रहेकाले यस भ्रमणलाई अमेरिका,

निःशुल्क स्वास्थ्य सेवाको तयारीमा सरकारः स्वास्थ्यमन्त्री यादव

धनुषा । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी भइरहेको बताएका छन। निःशुल्क आधारभूत स्वास्थ्य सेवाका लागि संसद्मा प्रस्ताव लगिसकेको जानकारी दिँदै उनले

वृद्धि गरिएको शुल्क नलिन आदेश

मङ्गलवारे । इलामका निजी तथा आवासीय विद्यालयले चालू शैक्षिक सत्रमा वृद्धि गरेको शुल्क लिन नपाउने भएका छन् । न्यायाधीशद्वय वीरेन्द्रकुमार कर्ण र यमुना भट्टराईको संयुक्त इजलासले यस्तो फैसला गरेको हो