Logo
प्रमुख समाचार

जथाभावी फोहर फाल्नेलाई बढी कर लगाऊँ : मन्त्री पण्डित

भक्तपुर,६ असोज /सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर जरिवानास्वरुप बढी कर लगाउनुपर्ने बताउनु भएको छ । आज

विस्तृत पढ्नुहोस
सुरक्षा परिषदको बैठक जारी

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको छ ।  पछिल्लो समय देशको शान्ति सुरक्षाको अवस्था खस्किएको भन्दै आलोचना सुरु भएपछि परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले

तान्जानियामा डुङ्गा दुर्घटना, एक सयको मृत्यु, दर्जनौ वेपत्ता

काठमाडौँ । तान्जानियामा रहेको अफ्रिकाको ठूलो ताल भिक्टोरियामा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा एकसय जनाको मृत्यु हुनको साथै अन्य दर्जनौ वेपत्ता भएका छन् । तान्जानियाका उद्धारकर्ताहरुले शुक्रबार सो दुर्घटना भएको

नवनिर्वाचित सभापतिको शपथ

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका नवनिर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन । सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा आज आयोजित

‘नेपाली श्रमिकको पेशागत र भौतिक सुरक्षामा ध्यान दिन आग्रह’

काठमाडौँ । सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि साउदी अरबका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइमनले आज शिष्टाचार भेट गरेका छन । सभामुखको सचिवालय सिंहदरबार भएको भेटमा सभामुख महराले साउदी अरबको ८८ औँ

माल्दीभ्समा राष्ट्रपतीय चुनावको व्यापक तयारी

काठमाडौँ । माल्दीभ्समा आगामी आइतबार हुने राष्ट्रपतिको चुनावका लागि ३८ जना अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई अनुमति दिइएको माल्दीभ्सको विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको वक्तव्यमा ११ वटा अन्तर्राष्ट्रिय संस्थाका ३८

प्रतिबन्धको नाममा अमेरिकाले आगोसँग खेल्दैछ– रसिया

काठमाडौँ । रसिया र चीन बिरुद्ध लक्षित पछिल्हरु विश्वको स्थायित्वका लागि खतरा रहेको रुसले जनाएको छ । रुसी उपविदेशमन्त्री सेर्गेइ र्याबकोभले एक विज्ञप्ति प्रकाशन गरी अमेरिकाले आगोसँग खेल्न चाहेको प्रतिक्रिया

बहराइचको अस्पतालमा ७१ बालबालिकाको मृत्यु

काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यको नेपालको सीमावर्ती सहर बहराइचस्थित एक जिल्ला सरकारी अस्पतालमा डेढ महिनाको अवधिमा कम्तीमा ७१ जना बालबालिकाको मृत्यु भएको छ । अस्पतालका मेडिकल प्रमुख डीके सिंहले

सामुदायिक विद्यालयलाई कम्प्युटर

हुम्ला । हुम्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न खार्पुनाथ गाउँपालिकाका दुई माध्यमिक विद्यालयलाई गुडनेवर्स इन्टरनेशनल र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालले कम्प्युटर वितरण गरेको छ । गुडनेभर्स

पुनःनिर्माण छिटो गर्नुपर्छः मन्त्री अधिकारी

भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्रप्रसाद अधिकारीले भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण छिटोभन्दा छिटो गर्नुपर्ने बताएका छन। आज पुरातत्व विभाग स्मारका संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले विश्व सम्पदा

शिक्षक सेवा आयोगको परीक्षा तयारी पूरा

काठमाडौँ । शिक्षक सेवा आयोगले यही असोज ११ गतेदेखि सञ्चालन हुन थालेको शिक्षकको परीक्षाको तयारी पूरा गरेको छ । आयोगका प्रशासकीय प्रमुख डा तुलसी थपलियाले परीक्षा सञ्चालनको सबै काम सकिएकाले

काँग्रेसले सातै प्रदेशमा राय लिने

अच्युत रेग्मी : काठमाडौँ, ५ असोज / नेपाली काँग्रेसको विधान संशोधन मस्यौदा समितिले संशोधित विधानका सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिने भएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै काँग्रेसले पनि