Logo
प्रमुख समाचार

माओवादी केन्द्रद्वारा मोर्चालाई निर्वाचनमा भाग लिन आग्रह

काठमाडौँ, ३१ चैत । नेकपा (माओवादी केन्द्र) ले असन्तुष्ट मधेस केन्द्रित दलहरूलाई स्थानीय तहको निर्वाचनमा भाग लिन आग्रह गरेको छ । आज बेलुका प्रधानमन्त्रीको सरकारी

विस्तृत पढ्नुहोस
नेपाल चीन संयुक्त सैन्य अभ्यास आइतबारदेखि

काठमाडौँ, ३१ चैत । नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच पहिलो पटक आगामी वैशाख ३ देखि १२ गतेसम्म काठमाडौँमा संयुक्त सैन्य अभ्यास हुने भएको छ । विश्वको गम्भीर सुरक्षा चुनौतीका

दश महिनाभित्र तीन तहकै निर्वाचन : नेता सिंह

काठमाडौँ, ३१ चैत । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले १० महिनाभित्र तीन तहको निर्वाचन गर्नुपर्ने भएकाले तोकिएकै मितिमा निर्वाचन गर्नुपर्ने बताउनुभएको छ । नयाँ वर्ष २०७४ का अवसरमा किङ कम

ट्रम्पले सिरियाली शासक असदलाई ‘कसाइ’को संज्ञा दिए

काठमाडौं, ३१ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाका राष्ट्रपति बशर अल असदलाई ‘कसाइ’को संज्ञा दिएका छन् । नेटोको महासचिव जेन्स स्टाल्टेनबर्गसँग संयुक्त प्रेस सम्मेलनमा उनले सिरियामा भएको नागरिकको नरसंहार

पत्रकारहरुले नै घेराउ गरे पत्रकार महासंघ

बृजमान तामाङ ÷काठमाण्डौ ३१ चैत । सप्तरी पत्रकार महासंघमा अबैधानिक हस्तक्षेप बन्द गर्न र बिधान सम्मत ढंगले जिल्ला अधिबेशन सम्पन्न गर्न माँग राखी सप्तरीका पत्रकारहरु महासंघको केन्द्रिय कार्यालयमा बिहिबार दोश्रो

मधेसी मोर्चा फेरि आन्दोलनमा

काठमाडौं ३१ चैत । संविधान संसोधनको माग राखेर सरकारसँग वार्तामा रहेका मधेसी मोर्चा वार्ता छाडेर आनदोलनमा जाने भएको छ । मोर्चाले स्थानिय तहको चुनाव पन बहिष्कार गर्ने निर्णय गरेको छ

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा

ललितपुर, ३० चैत । जलवायु परिवर्तनको असर हिन्दूकुश हिमालय क्षेत्रमा बढिरहेकाले त्यसको न्यूनीकरणका लागि यस क्षेत्रका राष्ट्रहरुबीच सहयोग तथा समन्वय गरी सक्षम जलवायु कार्यको खोजी गर्न विज्ञहरुबीच गहन छलफल सुरु

काँग्रेस प्रजातन्त्र र विधिको शासनमा विश्वास गर्छ : कोइराला

काठमाडौँ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले काँग्रेस प्रजातन्त्र र विधिको शासनमा विश्वास गर्ने पार्टी भएको बताएकी छिन्। निवास मण्डिखाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालाले प्रजातन्त्र र विधिको शासनविना मुलुक

निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था मजबुद

चितवन, ३० चैत । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा सुरक्षा व्यवस्था मजबुद बनाउँदै लगिएको छ । स्थानीय सुरक्षा समितिको दैनिक बैठक बसी दिनहुँ सुरक्षा संवेदनशीलता अध्ययन

बिबिएस प्रथम वर्षको आंशिक परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ, २९ चैत । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल भदौ महिनामा सञ्चालन गरेको व्यवस्थापन सङ्कायतर्फको स्नातक तह तीनवर्षे बिबिएस प्रथम वर्षको आंशिक परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको

असदविरुद्ध अर्को रासायनिक हतियारको नाटक रचिनसक्ने पुटिनको चेतावनी

मस्को (रसिया), २९ चैत । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार रसियाली टेलिभिजनद्वारा प्रसारण गरिएको एक अन्तरवार्तामा सिरियामा अर्को रासायनिक हतियार प्रयोगको प्रपञ्च रचिने र सिरियाको बसर अल असद प्रशासनविरुद्ध विश्व

टिलरसन सिरिया विवादबारे छलफल गर्न मस्कोमा

मस्को (रसिया), २९ चैत । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन पछिल्लो समय सिरियाबारे देखिएका विवादबारे छलफल गर्न मङ्गलबार रसियाको राजधानी मस्को आइपुग्नुभएको छ । टिलरसनको मस्को बसाइँमा उहाँले रसियाली उच्च अधिकारीसँग