Logo
प्रमुख समाचार

ट्रमा सेन्टरमा झुण्डिएर ६० वर्षीया वृद्धाद्वारा आत्महत्या

काठमाडौं, २४ चैत । ट्रमा सेन्टरको पाँचौं तल्लाको झ्यालमा झुण्डिएर ६० वर्षीया वृद्धाले आत्महत्या गरेकी छन्। ट्रमा सेन्टरको बेड नं. ५३३ मा उपचाररत मिगी-१ बाग्लुङकी

विस्तृत पढ्नुहोस
आज देउवाविरुद्ध दायर रिटको बहस हुँदै

काठमाडौं, २४ चैत । अदालतको अवहेलना गरेको भन्दे नेपाली कांग्रेस र पार्टी सभापति शेरबहादुर देउवालाई विपक्षी बनाई दायर रिटमा आज बहस हुँदैछ। सर्वोच्च अदालतले  गत चैत २० गते आइतबार दायर भएको

दरै भाषा लोप हुने अवस्थामा

रामपुर (पाल्पा), २३ चैत । दरै भाषाको संरक्षण नहँुदा समुदायबाट नै यो भाषा विस्थापित हुन थालेका छन् । यो भाषा दरै जातिले मात्र बोल्ने गर्छन् । पाल्पा जिल्लामा लोपोन्मुख अवस्थामा

संविधान संशोधन नगरी निर्वाचन गरिए ठूलो दुर्घट्ना हुन्छ : मधेश जातीय समन्वय समाज

  यथास्थितिमा चुनाव राजविराज घटनाको पुनराबृत्तिको षडयन्त्र काठमाडौ, २३ चैत । तराई मधेसका २३ जातीय संगठनहरुले मधेसी जनताको मागलाई संबोधन नगरी यथास्थितिमा स्थानीय तहको निर्वाचन गराउन खोज्नु राजविराज घटनाको पुनराबृत्तिको

बिश्वकै महंगो हिरा एक करोड अमेरिकी डलरमा बिक्री

काठमाडौं, २३ चैत । विश्वकै महंगो मानिने गुलाबी रंगको हीरा हङकङ्गमा ७ दशमलव १ करोड अमेरिकी डलरमा बिक्री भई विश्व रेकर्ड कायम गरेको छ । मानव इतिहासमै सबैभन्दा ठूलो मानिने

मधेसको समस्या समधान गरेर स्थानीय तहको निर्वाचन : मन्त्री शर्मा

रुकुम, २३ चैत । ऊर्जा मन्त्री जनार्दन शर्माले मधेसी समुदायका माग पूरा गरेर मात्र स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । आज बिहान यहाँ ‘स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वय’

निर्वाचन घोषणापत्र तयारीसँगै आन्तरिक परिचालनमा एमाले

काठमाडौँ, २३ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारीसँगै आन्तरिक व्यवस्थापन र परिचालनमा प्राथमिकता दिएको छ । संविधान संशोधनतिरभन्दा तिनै तहको निर्वाचन गरेर

फोरम लोकतान्त्रिक र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकबीच आज एकता

काठमाडौं २३ चैत । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकबीच पार्टी एकीकरण हुने भएको छ । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र शिवलाल थापा नेतृत्वको जनमुक्ति पार्टीबीच एकता

नेपाल र भारतबी प्रबुद्ध व्यक्ति समूह बैठक आज

काठमाडौं २३ चैत । नेपाल र भारतबीचका सन्धि–सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को तेस्रो बैठक आज राजधानीमा सुरु हुँदैछ । दुई दिन चल्ने बैठकमा मुख्य

दसैं अगाडि मेलम्ची खानेपानी आयोजनाको काम सक्न निर्देशन

काठमाडौं, २२ चैत। व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य दशैं अघि नै सक्न सरकारलाई निर्देशन दिएको छ। समितिको मंगलबार बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाको काम दशैंअघि

पुटिनलाई “पूर्णसाथ” दिने ट्रम्पको प्रतिज्ञा

वासिङटन, २२ चैत । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका समकक्षी भ्लादिमिर पुटिनलाई अमेरिकाको तर्फबाट “पूर्णसाथ” दिने प्रतिज्ञा गर्नुभएको छ । रुसको सेन्ट पिटर्सवर्ग शहरस्थित एउटा भूमिगत रेलसेवामा एघार जनाको ज्यान

सिरियामा विषालु ग्यास आक्रमण १८ जनाको मृत्यु,

बेरुत, २२ चैत । विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तरपश्चिमी क्षेत्रमा मङ्गलबार बिहानै भएको विषालु ग्यास आक्रमणमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये दुई जना बालबालिका रहेका