Logo
प्रमुख समाचार

को ले गरायो नवाज शरिफलाई स्वास्थ्य जाँचमा रोक जान्नुहोस !

काठमाडौँ, ८ साउन । पाकिस्तानको जेलमा रहेका पूर्वप्रधानमन्त्री नवाज शरिफ उच्च रक्तचापको बिरामी रहे पनि स्वास्थ्य जाँच गर्न नदिएको खुलासा भएको छ ।उनले आफ्नो पारिवारिक

विस्तृत पढ्नुहोस
कांग्रेसको कार्ड बनेर केही शक्ति र व्यक्तिले सडकमा तमासा देखाएका छन् : योगेश भट्टराई

साउन ८, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता योगेश भट्टराईले सरकारविरुद्धको घेराबन्दी नियोजित भएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता

देशै खाने काम आफ्नो हो भन्ठान्ने काँग्रेसले हामीलाई लोकतन्त्रको पाठ सिकाउन मिल्दैन : ओली

काठमाडौँ, ७ साउन / प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका परिभाषामा अरु पार्टी सरकारमा हुँदा अधिनायकवाद देख्ने ऐतिहासिक परम्परा नै रहेको जिकिर गर्नुभएको छ ।

गंगामायाको खातामा सरकारले हाल्यो एक करोड, बस्ने प्रबन्ध पनि मिलाइने

साउन ७, काठमाण्डौ । छोराको हत्यामा संलग्नलाई कारबाही माग राख्दै पटक–पटक आमरण अनशन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीलाई राहतस्वरूप सरकारले एक करोड रुपैयाँ दिएको छ । अधिकारीसँग विगतमा गरेको

क्रान्ति र जनमतका उपलब्धि उल्ट्याउन नियोजित षडयन्त्र भइरहेका छन् : दाहाल

काठमाडौँ, ७ साउन / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीले अन्य कार्यसूची नपाएर प्रा डा गोविन्द केसीको पुच्छर लाग्नु विडम्बनाको विषय भएको बताउनुभएको छ ।

सरकारले परिवर्तनका काम अघि सारेपछि चौतर्फी प्रहार : मुख्यमन्त्री पोखरेल

बुटवल, ७ साउन / नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले अनशनरत प्रा डा गोविन्द केसीको आन्दोलन गलत उद्देश्यले प्रेरित भएको र नेपाली काँग्रेस केसीका

कानूनमन्त्री तामाङलाई कारबाही नगरे सडक र संसद एकसाथ ठप्प पार्ने कांग्रेस महिला सांसद तथा नेतृहरुको चेतावनी (भिडियोसहित)

‘माफी र राजीनमाले मात्रै पुग्दैन, उनलाई कानुन अनुसार कडा सजाय हुनुपर्छ’ काठमाडौं, ७ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद तथा नेतृहरुले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर

शिक्षक सम्मानित

काठमाडौँ, ७ साउन । नेपाल शिक्षक महासंघले राष्ट्रिय अध्यक्ष बाबुराम थापासहित बाह्रौँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित राष्ट्रिय समितिका पदाधिकारीलाई सम्मान गरेको छ । विश्व निकेतन मावि त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष

नेपाली विद्यार्थीलाई विश्वस्तरीय शिक्षा, ८० प्रतिशत रोजगार दिने कलेज

विराटनगर, ७ साउन । मेरिल्याण्ड कलेज विराटनगरमा अध्ययनरत ७६ छात्रछात्रा स्नातक तह बजार व्यवस्थापन बिबिएम विषयको उपाधिका साथ दीक्षित भएका छन् । बेलायतको ब्लभरह्याम्टन विश्वविद्यालयवाट सम्बन्धनप्राप्त सो कलेजले चार वर्ष

२० प्रतिशत बालश्रमिकप्रति नगरपालिकाको ध्यान गएन

गुलरिया, बर्दिया, ७ साउन / बारबर्दिया नगरपालिकाले नेपालकै पहिलो विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर नभएको घोषणा गरेपनि २० प्रतिशत वालश्रमीक अझै विद्यालय बाहिर छन् । ‘एक बच्चा भर्ना मेरो

डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

चितवन, ७ साउन / नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले उठाउनुभएका माग सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुरा गर्दै नेता सिटौलाले सरकारले उहाँको

भ्रष्टाचारविरुद्ध लड्न क्युबाली राष्ट्रपतिको आग्रह

हवाना, ७ साउन / क्युबाली राष्ट्रपति माइगेल दायज क्यानेलले सम्पूर्ण देशवाशीलाई भ्रष्टाचार र अपराधका विरुद्ध लड्न आग्रह गर्नुभएको छ । संसदको बैठकलाई आइतबार सम्बोधन गर्दै उहाँले देशमा व्याप्त भ्रष्टाचार र