Logo
प्रमुख समाचार

अध्यादेश हुबहु आए हाम्रो समर्थन हुन्छ नत्र विरोध गर्छौं : विश्वकर्मा

काठमाडौं, २९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले अनशनरत डाक्टर केसीसँग सरकारले सबैभन्दा पहिले वार्ता सुरु गर्नुपर्ने बताए । शुक्रबार

विस्तृत पढ्नुहोस
कडाइका साथ सुशासन र तीव्रताका साथ विकास : प्रधानमन्त्री ओली

काठमाडौँ, २९ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनको चरण समाप्त भएकाले अब कडाइका साथ सुशासन र तीव्र्रताका साथ विकासमार्फत समृद्धितर्फको यात्रा शुरु भएको बताउनुभएको छ । आदिकवि भानुभक्त

प्रधानसेनापति क्षत्री स्वदेश फिर्ता

काठमाडौँ, २९ असार / प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र जनवादी गणतन्त्र चीन र म्यानमारको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता हुनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी पूर्णचन्द्र

पुटिन मेरोे ‘शत्रु’ नभै ‘प्रतिस्पर्धी’मात्र : ट्रम्प

ब्रसेल्स, २९ असार : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो ‘प्रतिश्पर्धी’ हुनुहुन्छ ‘सत्रु’ होइन भन्नु भएको छ ।  एउटा शिखर सम्मेलनका क्रममा एक दिन अगाडी पुटिनलाई

जापानमा वर्षाबाट मृत्यु हुने २०४ जना, प्रधानमन्त्री प्रभावित क्षेत्रमा

टोकियो, २९ असार जापानमा भारी वर्षा र बाढीका कारण शुक्रबार बिहानसम्म २०४ जनाको मृत्यु भएको समाचार छ । जापान सरकारका प्रवक्ता यासिहिदे सुगाले शुक्रबार बिहान सो जानकारी गराउनुभएको छ ।

के अमेरीकाले ब्रिटेनसंगको ब्यापार सम्झौता खारेज गर्न खोजेकै हो त ?

काठमाडौँ, २९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिट भनिने युरोपेली युनियनबाट ब्रिटेनको बहिर्गमन सम्बन्धी प्रधानमन्त्री टरिजा मेको योजनाअघि बढे संयुक्त अधिराज्यले संयुक्त राज्य अमेरिकासँग व्यापार सम्झौताहरू सम्भवतस् गर्न नसक्ने

विरोधकाबीच अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बेलायतको भ्रमण

लण्डन, २९ असार : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायतको भ्रमण शुरु गर्नुभएको छ ।  उहाँको दुईदिने भ्रमण तालिका रहेको अधिकारीहरूले जानकारी दिएका छन् । ट्रम्पले रोयल मिलिट्री एकेडेमीको पनि

डाक्टर केसीको अनशन तोड्न बल प्रयोग गर्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं, २९ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले डा. गोविन्द केसीको अनशन तोड्न सरकारले बल प्रयोग पनि गर्न सक्ने चेतावनी दिएका छन् । शिक्षा विभाग र पत्रकार महासंघले

कृषि तथा वन विज्ञान विश्वविद्यालयको आठ निजी क्याम्पसलाई सम्बन्धन

चितवन, २९ असार । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले पहिलो पटक आठ निजी क्याम्पसलाई सम्बन्धन दिएको छ । चार वर्षअघि दर्खास्त आह्वान गरिएकामा २४ निजी क्याम्पसले आवेदन दर्ता गराएका

बर्दियामा बालबालिका विद्यालय बाहिर छैनन्

बर्दिया, २९ असार । ‘अनिवार्य निःशुल्क आधारभूत शिक्षाको सुनिश्चितता, बरबर्दिया नगरपालिकाको प्रतिबद्धता’ भन्ने नाराका साथ बारबर्दिया नगरपालिकालाई विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर छैनन् भनी घोषणा गरिएको छ । संघीय

मन्त्री अधिकारीको उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान

काठमाडौँ, २८ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले माध्यमिक शिक्षा परीक्षा एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले

प्रधानमन्त्री ओली निरङ्कुश बनेर नाङ्गै हिँड्छन भने पाँच वर्ष काम गर्न पाउँदैनन् : केसी

असार २९, काठमाण्डौ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनिसक्दा पनि वेवास्ता गरेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि