Logo
प्रमुख समाचार

अफगानिस्तानमा चार प्रहरी र ८८ लडाकू मारिए

काबुल, २८ असार : आफगानिस्तानका दुई प्रान्तमा भएका हिंसात्मक घटनामा परी चार प्रहरी र कम्तीमा ८८ लडाकू मारिएका छन् । स्थानीय सरकारी अधिकारीहरुले बिहीबार दिएको

विस्तृत पढ्नुहोस
अदालतको निर्णयलाई सम्मान गर्नुपर्छ : प्रचण्ड

चितवन, २८ असार / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको फुजेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्ने बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले समाजमा सकारात्मक वातावरण

भोलि हुने माध्यमिक तहको आन्तरिक परीक्षा विथोल्ने अस्थायी–करार शिक्षक केन्द्रिय संघर्ष समितिको चेतावनी 

काठमाडौं, २८ असार । अस्थायी–करार शिक्षक केन्द्रिय संघर्ष समितिले भोलिबाट हुने माध्यमिक, निम्न माध्यमिक तह र प्राथमिक तहको आन्तरिक परिक्षा विथोल्ने निर्णय गरेको छ । बिहीबार साँझ रिपोर्टर्स क्लब नेपालमा

बाढीपहिरो पीडितलाई राहत दिन सांसदहरुको सरकारलाई ध्यानाकर्षण

काठमाडौँ, २८ असार (रासस) ः देशव्यापीरुपमा बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको, यातायात आवागमन अवरुद्ध भएको भन्दै तत्काल राहत तथा उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाको आजको

प्रदेशको पूर्वाधारमा जोड दिनुपर्ने उपसभापति निधिको भनाइ

काठमाडौँ, २८ असार : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधान जारी भएर मात्र संघीयताको प्रभावकारी कार्यान्वयन नहुने भन्दै प्रदेशको पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । उपसभापति निधिले आज बिहान

सरकारबाट सहयोग नपाएको युवा वैज्ञानिक थापाको गुनासो

काठमाण्डौ, २८ असार : नेपालका यूवा वैज्ञानिक राजकुमार थापाले न्यूटनको चालसम्बन्धि तेस्रो नियम त्रुटि भएको अन्तराष्ट्रिय स्तरमा मान्यता पाउँदापनि नेपाल सरकारबाट सहयोग नभएको गुनासो पोखेका छन् । बिहिबार रिपोर्टर्स क्लब

प्रतिनिधिसभामा राष्ट्रिय तथा स्थानीय समस्याको ध्यानाकर्षण

काठमाडौँ, २८ असार : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले जनजीवन, स्वास्थ्य सेवा तथा बाढीपहिरोका कारण भोग्नु

चिन सरकार किन भयो अमेरीकासंग स्तब्ध ?

काठमाडौँ,२८ असार । चीनको वाणिज्य मन्त्रालयले चीनबाट हुने थप दुई सय अर्ब डलर बराबरको आयातमा दश प्रतिशत कर लगाउने अमेरिकाको निर्णयबाट आफू स्तब्ध भएको बताएको छ। अमेरीकाको यो कदमबाट चीनले

आरक्षण कम भएको भन्दै विरोध प्रदर्शन

धनुषा, २८ असार । प्रदेश २ को सरकारले ल्याएको प्रदेश प्रहरी ऐनमा दलित समुदायलाई छुट्टयाइएको आरक्षण कम भएको भन्दै आज जनकपुरमा विरोध प्रदर्शन गरिएको छ । दलित अधिकार परिषद् प्रदेश

कहिले हुन्छ मोरङ जिल्ला पूर्णसाक्षार घोषणा ?

विराटनगर, २८ असार । नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा सन् २०१५ भित्रमा नेपाल साक्षर देश घोषणा गरिसक्ने प्रतिबद्धता गरेपनि त्यो पूरा नभएपछि यो घोषणा सन् २०१९ सम्मका लागि सरेको छ । यो

कुल गार्हस्थ उत्पादनको चार प्रतिशत रकम सुरक्षा खर्चगर्न ट्रम्पको निर्देशन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन नेटोका साझेदारहरूलाई देशको कुल गार्हस्थ उत्पादनको चार प्रतिशत रकम सुरक्षा खर्चमा छुट्याउन आह्वान गरेका छन्। उक्त प्रतिशत अहिलेको लक्षित प्रतिरक्षा बजेटको दोब्बर

तलब बढाउन माग गर्दै काठमाण्डौ महानगरका जनप्रतिनिधी प्रदेश सरकारको शरणमा

असार २८, काठमाण्डौ । काठमाडौं महानगरका जनप्रतिनिधिहरुले तलव सुविधा थोरै भएको भन्दै बढाउन माग गरेका छन् । महंगीअनुसार तलव सुविधा तोक्न कञ्जुस्याइँ भएको भन्दै काठमाडौं महानरपालिकाको परिषद बैठकले प्रदेश सरकारलाई