Logo
प्रमुख समाचार

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान

पाल्पा, २७ असार । सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् । जिल्लाको बगनासकाली

विस्तृत पढ्नुहोस
बाआमा गुमाएका बालबालिकालाई शिक्षा सहयोग

नेपालगञ्ज, २७ असार । आमाबुबा गुमाएका अति विपन्न परिवारका पाँच जना बालबालिकालाई नेपालगञ्ज उपमहानगरपालिका–१२ को वडा कार्यालयले निजी विद्यालयमा अध्ययनको व्यवस्था मिलाएको छ । सोही वडाका चिडिमार समुदायका ती बालबालिकालाई

सरकार मेडिकल माफिया, कालो कोट, एनजिओ र ठेकेदारको घेराबन्दीमा छ : भण्डारी

असार २७, काठमाण्डौ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले डा. गोविन्द केसीका केही मागहरु जायज भएको दाबी गरेका छन् । भण्डारीले केसीको माग पूरा भएमा कुनै राजनीतिक दल वा स्वार्थ

नेपाल र जापानबीच सम्बन्ध अझ प्रगाढ बनाइने

काठमाडौं, २६ असार : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र नेपालका लागि जापानका राजदूत मासाचिमी सिगोबीच शिष्टाचार भेटघाट भएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा आज उहाँहरुबीच भेटघाट भएको तिमिल्सिनाका प्रेस

महिला तथा बालबालिका भवन उद्घाटन

गौशाला, २६ असार : जिल्ला प्रहरी कार्यालय, महोत्तरीको परिसरमा नवनिर्मित महिला तथा बालबालिका सेवा केन्द्रको अत्याधुनिक भवनको आज एक समारोहबीच उद्घाटन गरिएको छ । एशियाली विकास बैंक (एडिबी) को रु

इलेप खोलाको विद्युत् खरिद सम्झौतामा हस्ताक्षर

काठमाडौँ, २६ असार : उत्तरी धादिङमा आयोजनास्थल रहेको इलेप तातोपानी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भएको छ । प्राधिकरणले दिएको जानकारीअनुसार धादिङको रुवी भ्याली

तीन दिन लगातार वर्षा हुने

काठमाडौँ, २६ असार / आज असार २६ का साथै असार २७ र २८ गते मुलुकभर मौसम बदली भई हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना देखिएको छ । असार २६ गते दिउँसो

काम नगर्ने कम्पनीलाई दण्डित गर्नुपर्छ : सांसद चौलागाईं

काठमाडौँ, २६ असार : नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रदेशसभा सदस्य पशुपति चौलागाईंले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सम्बन्धित वैदेशिक रोजगार कम्पनीसँग समझदारी भएअनुसार काम र ज्याला उपलब्ध गराउनुपर्ने बताउनुभएको छ

गुफामा थुनिएका बाँकी पाँचजनाको उद्धार शुरु

माइ साइ, थाइल्याण्ड, २६ असार : थाइल्याण्डको एक गुफामा थुनिएर रहेका बाँकी चारजना बालक र उनीहरुका एक प्रशिक्षकसहित पाँचजनाको उद्धार कार्य मङ्गलबार पनि बिहानैबाट शुरु भएको छ । सोमबार गरिएको

बेलायती विदेशमन्त्रीद्वारा राजिनामा

लण्डन, २६ असार ।  बेलायतका विदेश मन्त्री बोरिस जोनसनले पदबाट राजिनामा दिनुभएको छ । बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनीङ स्ट्रीटले जानसोनले पेश गर्नुभएको राजिनामा सोमबार स्वीकृत गरिएको एक विज्ञप्ति जारी गरी

स्पेनी फुटबल टोलीको प्रशिक्षकमा बार्साका पुर्वप्रमुख लुइस नियुक्त

मड्रिड, २६ असार : बार्सिलोना फुटबल क्लवका पुर्व प्रमुख तथा प्रशिक्षक लुइस इन्रीक स्पेनको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा नियुक्त हुनुभएको छ । राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जुलेन लोपेटेगुइलाई हटाएर लुइसलाई

टर्कीका राष्ट्रपति एर्दोगानद्वारा नयाँ कार्यकालको सपथ ग्रहण

अङ्कारा, टर्की, २६ असार / टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले राष्ट्रप्रमुखका रूपमा सोमबार नयाँ कार्यकालको सपथ ग्रहण गर्नुभएको छ । यस दशकमा टर्कीको नेतृत्व गरेका राष्ट्रप्रमुखमध्ये उहाँ सबैभन्दा शक्तिशाली राष्ट्रपतिका