Logo
प्रमुख समाचार

हरेक प्रदेशमा सूचना आयोग हुनुपर्छ : प्रमुख आयुक्त बाँस्कोटा

चितवन, ८ असार : राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकको अधिकार प्रत्याभूत गराउनका लागि सातवटै प्रदेशमा सूचना आयोग गठन गर्नुपर्ने बताउनुभएको

विस्तृत पढ्नुहोस
मरिच काण्डमा छाला उद्योगी सञ्जय अग्रवाल पक्राउ

वीरगञ्ज, ८ असार : राजश्व अनुसन्धान विभाग काठमाडौँले वीरगञ्जका छाला उद्योगी सञ्जय अग्रवाललाई पक्राउ गरी जेल चलान गरेको छ । मरिच तस्करीमा संलग्न व्यापारी अग्रवालले धरौटीको रकम बुझाउन नसक्दा उनलाई

इजरायलका प्रधानमन्त्री पत्नीलाई जरिवाना

जेरुसेलम, ८ असार । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नीलाई छली गरेको आरोपमा बिहीबार सजाय तोकिएको छ । छली गरेर सरकारी कोषको दुरुपयोग गरेको आरोपमा उहाँलाई सजाय गरिएको कानून मन्त्रीले बिहीबार

मुलुक १५ वर्षमा समृद्ध बन्न सक्छ : मुख्यमन्त्री राई

बनियानी, झापा, ७ असार : प्रदेश नंं. १ का मुख्यमन्त्री शेरधन राईले मुलुक १५ वर्षभित्र समृद्ध बन्न सक्ने बताउनुभएको छ । झापा अर्जुनधारा नगरपालिकाको दोस्रो नगरसभालाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो,

चिनियाँ सहयोगमा तीन जिल्लामा थप नमूना विद्यालय बन्ने

प्रकाश सिलवाल : काठमाडौँ, ७ असार : छिमेकी मुलुक चीनले छात्रावाससहित रसुवा, सिन्धुपाल्चोक र दोलखामा थप तीन नमूना सामुदायिक विद्यालय निर्माण गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको छदिने औपचारिक

पार्टी नेतृत्वलाई एक हुन जिल्ला सभापतिको आह्वान

हेटौंडा, ७ असार : नेपाली काँग्रेसका जिल्ला सभापतिहरूले नेतृत्वलाई मन, वचन र कर्मले एक हुन आह्वान गर्नुृभएको छ । यहाँ आज साँझ आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जिल्ला

‘समृद्ध नेपाल,सुखी नेपाली’को नारालाई सार्थक बनाउनुपर्छ : सभामुख महरा

दाङ, ७ असार : सभामुख कृष्णबहादुर महराले दाङको विकासका लागि संघीय सरकारले विनियोजन गरेको बजेट पर्याप्त रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा उहाँले

योग गर्न छैनन् खुला स्थान, गुनासो बढे

काठमाडौैँ, ७ असार : योगाभ्यासका लागि खुला स्थान नभएको गुनासो बढेको छ । चाँैथो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयुर्वेद विभागले आयोजना गरेको कार्यक्रममा सरोकारवालाले नेपाललाई आयुर्वेद र योगको उद्गमस्थल भनिए

प्रदेश विनियोजन विधेयक बहुमतले पारित

पोखरा, ७ असार : प्रदेश नं ४ प्रदेशसभाको आजको बैठकमा प्रदेश विनियोजन विधेयक, २०७५ पारित भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विधेयक पारित गरियोस् भन्दै प्रदेशसभामा

मन्त्री बाँस्कोटाद्वारा सदस्य दुवाडीलाई शपथ

काठमाडौँ, ७ असार : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त सदस्य राममणि दुवाडीलाई शपथ दिलाउनुभएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सदस्य दुवाडीलाई शपथ

आप्रवासी नीतिप्रति राष्ट्रपति ट्रम्प केही लचिलो

वासिङ्टन, ७ असार / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासी नीतिप्रति केही लचिलो हुनुभएको समाचार छ । अमेरिकामा रहेका कुनै कागजात नभएका अथवा दर्ता नगरिएका आप्रवासीका बालबालिकालाई आमावावुबाट छुट्याएर अलग्गै गर्ने

कोरियामा कुकुर नमार्न अदालतको आदेश

सोल, ७ असार : दक्षिण कोरियाको एक अदालतले मासुका लागि कुकुर नमार्न आदेश दिएको छ । बिहीबार आएको अदालतको यस आदेशलाई यहाँका जनावरको अधिकारको वकालत गरिरहेका अधिकारकर्मीहरुले आफूहरुको विजयको रुपमा