काठमाडौँ, २८ जेठ / संघीय संसद्को दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठक विशेष कारण जनाउँदै स्थगित भएको छ । आज अपराह्न १
विश्व समुदाय भन्छ— सकारात्मक प्रयास सिङ्गापुर, २८ जेठ / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन विश्वको सर्वाधिक चासो रहेको एक बहुप्रतिक्षित शिखर वार्ताका लागि आइतबार
विराटनगर, २८ जेठ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्र्याइने बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज
जेठ २८, काठमाण्डौ । विद्यार्थीको समग्र सिकाइको परीक्षणका लागि शिक्षकको क्षमता वृद्धिको विधि तय गरिने भएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र मार्फत शुरु उक्त कार्य अन्र्तगत पहिलो चरणमा नेपाल
जेठ २८, काठमाण्डौ ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकास निर्माणका कामको जिम्मा लिएका ठेकेदार कम्पनीहरुले सम्झौताअनुसार काम नगरेकाले समस्या भएको बताएका छन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग
जेठ २८, काठमाण्डौ । उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सिंगापुर पुगेका छन् । किम पनि सिंगापुरमै छन् । दुई नेताबीच भोलि मंगलबार एक
कञ्चनपुर, २७ जेठ : विवेकशील साझा पार्टीका राष्ट्रिय संयोजक रवीन्द्र मिश्रले देश परिवर्तनका लागि पत्रकारिता छाडेर राजनीतिमा लागेको बताउनुभएको छ । आइतबार शुक्लाफाँटा नगरपालिकाको झलारीमा संगठन विस्तार वर्ष २०७५ का
काठमाडौँ, २७ जेठ / कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले संसदीय सुनुवाइ विशेष समिति गठन अगाडि नै प्रधानन्यायाधीशको सिफारिश गर्ने बताउनुभएको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र
काँकडभिट्टा, २७ जेठ : पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नारी सञ्चार गृह झापाले सात दिवसीय खोजमूलक समाचार लेखन तथा सम्पादन तालीम शुरु गरेको छ । शनिबारबाट चारआलीमा शुरु गरिएको तालीममा
लहान, २७ जेठ/ पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण आज सदरमुकाम सिरहास्थित चन्द्र माविमा अध्ययनरत पाँचजना विद्यार्थी बेहोस भएका छन् । कक्षामा पढ्दै गरेको अवस्थामा बिहान १० बजेतिर कक्षा
काठमाडौँ, २७ जेठ / संघीय संसद्को संयुक्त बैठकको अध्यक्षता सभामुखले गर्ने प्रावधानसहितको ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (सञ्चालन) नियमावली २०७५’ प्रस्ताव गरिएको छ । उक्त प्रस्तावसहितको नियमावली सोमबार
काठमाडौँ, २७ जेठ / राष्ट्रियसभाको आजको बैठक शुरु भएको छ । बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले ‘राष्ट्रियसभा नियमावली, २०७५’ को परिमार्जित मस्यौदा प्रतिवेदन बैठकमा पेश गर्नुभयो