Logo
प्रमुख समाचार

प्रदेश नं. ७ को नीति तथा कार्यक्रम सार्वजनिक

धनगढी, २६ जेठ / प्रदेश नं. ७ को सरकारको आज सार्वजनिक गरिएको आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रममा कृषि, जडिबुटी, जलस्रोत र पर्यटनको उचित

विस्तृत पढ्नुहोस
लोकतन्त्रको आगमनसँगै सञ्चारमाध्यमले फड्को मार्यो : बस्नेत

भक्तपुर, २६ जेठ / प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योग मन्त्री महेश बस्नेतले लोकतन्त्र आगमनसँगै नेपालको सञ्चारमाध्यमले निकै ठूलो फड्को मारेको बताउनुभएको छ । भक्तपुरबाट प्रकाशित ‘अनन्त सन्देश’ राष्ट्रिय साप्ताहिकको अनलाइन

सत्तारुढ दलकै अध्यक्ष अस्थिरता निम्त्याउँदै : पौडेल

काठमाडौँ, २६ जेठ / नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी प्रतिपक्षमा भएपनि देशमा स्थिरता, शान्ति र समृद्धि चाहेको बताउनुभएको छ । भानुभक्त अयोध्यादेवी स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको

कक्षा ११ र १२ बाट गणित विषय हटाइएको भन्दै विद्यार्थी आन्दोलित

२६ जेठ, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ बाट प्रयोगात्मक गणित विषय हटाउने निर्यण गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । गत १८ गते राष्ट्रिय पाठ्यक्रम तथा मुल्यांकन

राष्ट्रपतिसँग फिनल्याण्डका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २५ जेठ ।  राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि फिनल्याण्डका राजदूत जोर्मा सुभान्तोले बिदाइ भेट गर्नुभएको छ । राष्ट्रपति भवन, शीतलनिवासमा आज भएको भेटमा नेपाल र फिनल्याण्डबीच रहिआएको सम्बन्ध, आपसी हित

उत्तरपूर्वी सिरियामा भएको हमलामा ३८ सर्वसाधारण मारिए

बेरुत, २५ जेठ / उत्तरपश्चिमी सिरियाको एक आवासीय क्षेत्रमा रुसआवद्ध हवाई कारबाहीमा परी कम्तीमा ३८ सर्वसाधारण मारिएका छन् । बेलायल आवद्ध मानवअधिकारीवादी संस्थाले शुक्रबार सो जानकारी दिएको छ । बिहीबार

अमेरिकी सेनाको हवाई कारबाहीमा परी तीन सर्वसाधारणको मृत्यु

त्रिपोली, २५ जेठ/ लिबियामा इस्लामिक स्टेट्स (आइएस) आङ्ककारीलक्षित हवाई कारबाहीमा परी तीन सर्वसाधारण मारिएका ‘लिबिया फाउन्डेसन फर ह्युम्यान राइट्स’ले बिहीबार जानकारी दिएको छ । अमेरिकासँग आवद्ध जारी कारबाहीको क्रममा आतङ्ककारीसँग

तातोपानी नाका सञ्चालनका लागि पहल गरिने मन्त्री ज्ञवालीको भनाइ

काठमाडौँ, २५ जेठ/ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तातोपानी नाका तत्काल सञ्चालनका लागि चीन सरकारसँग पहल गर्ने बताउनुभएको छ । ललितपुरस्थित मन्त्री निवासमा आज राष्ट्रिय व्यापार संघको टोलीले ज्ञापनपत्र बुझाउने क्रममा उहाँले

प्रतिनिधिसभा नियमावली, २०७५ पारित

काठमाडौँ, २५ जेठ / प्रतिनिधिसभाको आजको बैठकले ‘प्रतिनिधिसभा नियमावली, २०७५’ लाई बहुमतले पारित गरेको छ ।  नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोख्रेलले “प्रतिनिधिसभा नियमावली, २०७५’ लाई पारित गरियोस् भनी प्रस्तुत

बोहराको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ, २५ जेठ / राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले समान विचार भएका पार्टीसँग एकताका लागि ‘पार्टी एकता विस्तार एवं सहजीकरण सम्पर्क कार्यदल’ गठन गरेको छ । पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले

जनप्रतिनिधि हत्यामा संलग्नलाई कारबाहीको माग

काठमाडौं, जेठ २५ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कालिकोटका जनप्रतिनिधि मना सार्की कुटिएर मारिएको घटनाका दोषीलाई कारबाही गर्न सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराइएको छ । बैठकको प्रारम्भमै समय लिएर नेपाल कम्युनिष्ट पार्टी

सहमतिमै नियमावली पारित गरिने

काठमाडौँ, २५ जेठ / ‘प्रतिनिधिसभा नियमावली, २०७५’ को मस्यौदा प्रतिवेदन सदनमा प्रस्तुत गरिएको छ । सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच खासगरी संसदीय समितिको संख्या र फौजदारी अभियोग लागेका सांसदहरुलाई निलम्बन गर्ने