Logo
प्रमुख समाचार

कर्मचारीलाई तलब उपलब्ध गराउनेः उपप्रधानमन्त्री यादव

काठमाडौँ, २४ जेठ / उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्थानीय तहमा खटाइएका स्वास्थ्यका कर्मचारीलाई तलव खुवाउनु नै आफ्नो पहिलो काम हुने बताउनुभएको

विस्तृत पढ्नुहोस
कानून संशोधन गरेर लगानी गर्न उपप्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २४ जेठ/ उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बचत संकलनले मात्र मुलुकको दिगो विकास लक्ष्य पूरा नहुने बताउनुभएको छ । उपप्रधानमन्त्री पोखरेलले बचत तथा ऋण सहकारी संस्थाको तेस्रो ‘शिखर गोष्ठी’

आठ हजार हेक्टरमा सिँचाइ सुविधा अभाव

जाजरकोट, २४ जेठ / यहाँका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । जिल्लाका सातवटा स्थानीय तहका किसानका खेतबारी सिँचाइ सुविधाको अभावमा वर्षायाममा मात्र खेती हुने गरेको छ

एक महिनामा ४२ सम्बन्ध विच्छेदका मुद्दा

खजुरा, बाँके, २४ जेठ / बाँके जिल्लामा सम्बन्धविच्छेदका मुद्दा अनपेक्षित रुपमा बढेको छ । वैशाखमा मात्रै ४२ वटा मुद्दा दर्ता भएको छ । नयाँ आर्थिक वर्षको जेठ २२ गते सम्ममा

ढिस्कोले पुरिँदा एक जनाको मृत्यु

लमजुङ, २४ जेठ / खानेपानीको ट्याङ्की निर्माण गर्ने क्रममा माटोको ढिस्कोले पुरिँदा आज एकजनाको मृत्यु भएको छ । ढिस्कोले पुरिएर मध्यनेपाल नगरपालिका– ७ इशानेश्वरमा १८ वर्षीय श्यामबहादुर परियारको मृत्यु भएको

एकचालीस राहदानीसहित विक पक्राउ

काठमाडौँ, २४ जेठ / महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले विदेश पठाउने नाममा अवैध रुपमा राहदानी संकलन गरेको भन्दै एकजनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले कामनपा–२६ मित्रनगरमा रहेको होटल स्वर्गद्वारीबाट

कम विद्यार्थी भएका सामुदायिक विद्यालय गाभिदै

तुलसीपुर, २४ जेठ । तुलसीपुर उपमहानगरपालिकाले नगरपालिकाभित्र रहेका कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई गाभ्ने प्रक्रिया अगाडि बढाएको छ । लामो समयदेखि चल्दै आएको भए पनि विद्यार्थी संख्या अति न्यून रहेका

शिखर वार्ताअघि जापानी प्रधानमन्त्री अमेरिका जाँदै

वासिङ्टन, २४ जेठ / यही जुन १२ मा सिंगापुरमा हुन लागेको अमेरिका र उत्तर कोरियाबीचको शिखर वार्ता अघि जापानी प्रधानमन्त्री सिन्जो आबे बिहीबार अमेरिका जान लाग्नुभएको छ । संयुक्त राज्य

प्रधानमन्त्रीको भ्रमणसँगै एक जोडी गैँडा चीन पठाइने तयारी

चितवन, २३ जेठ / दुई वर्षअघि भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन यस पटक पूरा हुने भएको छ । प्रधानमन्त्रीको चीन

सुन तस्करीमा ठूला माछा पनि पक्राउ पर्ने’ : गृहमन्त्री थापा

काठमाडौँ, २३ जेठ / गृह मन्त्रालयले यातायात सम्बद्ध समितिको दर्ता र नवीकरण रोक्ने निर्णय गरी लामो समयदेखि यातायातका क्षेत्रमा रहेको एकाधिकार अन्त्य गर्ने, ३३ किलो सुन काण्डमा छानवीन समितिमार्फत तस्करीको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आयोगमा दर्ता

काठमाडौँ, २३ जेठ / नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण गरी बनाइएको नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा आज दर्ता भएको छ । आयोगका कानून अधिकृत अरुणकुमार

नेविसंघको आयोजनामा जेठ २६ गते ‘एनयसयू टेक फेस्ट’ २०७५ हुने

काठमाडौं, २३ जेठ । नेपाल विद्यार्थी संघको आयोजनामा यही जेठ २६ गते एकदिने ‘एनयसयू टेक फेस्ट’ २०७५ को आयोजना गरिने भएको छ । रिपोर्टर्स क्लब नेपालमा नेविसंघकी केन्द्रीय सदस्य एवम्