ललितपुर, २१ जेठ / विद्यालय तहमा प्राविधिक शिक्षा पढेका विद्यार्थी कक्षा १२ सकिँदासम्म स्वरोजगार बनेका छन् । लुभूस्थित विश्वमित्र गणेश माध्यमिक विद्यालयमा इलेक्ट्रिकल इञ्जिनियरिङ सकेका
सोल, २१ जेठ : अमेरिकासँगको वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले सैनिक नेतृत्वमा व्यापक मात्रामा फेरबदल गरेको समाचार सोमबार सार्वजनिक भएको छ । अमेरिकासँग यही जुन १२ तारिखमा अर्थात् हप्ता दिनपछि
काठमाडौं २१ जेठ । नेकपाले केन्द्रदेखि गाँउ तहसम्मका पार्टी कमिटी र जनवर्गीय संगठनको एकता तीन महिनाभित्र सक्ने कार्ययोजना बनाएको छ । केन्द्रमा केन्द्रीय विभाग, आयोगहरूको पूर्णताबाहेक अन्य सबै काम सकेको नेकपाले
काठमाडौँ, २० जेठ / नेपालले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आगामी भदौमा काठमाडौँमा आयोजना गर्न सदस्य राष्ट्रसँग प्रस्ताव अघि सारेको
विस्ट्लर, क्यानाडा, २० जेठ / स्टील र एलुमिनियममा कर लगाउने अमेरिकी सरकारको निर्णयका विरुद्धमा युरोपेली युनियन आवद्ध अर्थमन्त्रीहरु एक भएर प्रतिकारमा उत्रिएका छन् । उनीहरुले अमेरिकाको सो निर्णयको विरोध गर्दै
बाजुरा, २० जेठ / नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले जनताका नैसर्गिक आधारभूत अधिकार र लोकतान्त्रिक गणतन्त्र सरकारले सुरक्षित गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन बाजुराले आज यहाँ आयोजना
बागलुङ, २० जेठ / नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले संघीय समाजवादी फोरमसँग एकता हुन सक्ने संकेत गर्नुभएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले एकताका
जेठ २०, काठमाण्डौ । तत्कालिन राजा ज्ञानेन्द्रको शाषनकालका पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ । ७६ वर्षीय शाहीको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । आइतबार बिहान ७ बजेर
जेठ २०, काठमाण्डौ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भूकम्प पीडितले धमाधम घर बनाइरहेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग
जेठ २०, काठमाण्डौ । प्रतिनिधिसभामा आज आर्थिक वर्ष २०७५–७६ को वार्षिक बजेटको सैद्धान्तिक छलफल सकिँदैछ । राष्ट्रियसभामा भने सैद्धान्तिक छलफलको क्रम शुक्रबार नै सकिएको छ । प्रतिनिधिसभामा छलफलमा भाग लिने
जेठ २०, काठमाण्डौ । प्रतिनिधिसभामा आज आर्थिक वर्ष २०७५–७६ को वार्षिक बजेटको सैद्धान्तिक छलफल सकिँदैछ । राष्ट्रियसभामा भने सैद्धान्तिक छलफलको क्रम शुक्रबार नै सकिएको छ । प्रतिनिधिसभामा छलफलमा भाग लिने
नेपालगञ्ज १९ जेठ / बाँकेको डुडुवा गाउँपालिकामा मापदण्ड विपरीत सञ्चालित दुईसंस्थागत (निजी) विद्यालयलाई कारवाही गरिएको छ । वडा नं २ बेताहनीको राप्ती इंग्लिस मिडियम बोर्डिङ स्कूल नौरीगौडी र एकेडेमी इंग्लिस