Logo
प्रमुख समाचार

राष्ट्रिय स्वरुपमा सफाइ अभियान, ९४ स्थानमा सफाइ शुरु

पूर्णप्रसाद मिश्र : काठमाडौँ, १९ जेठ / विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हालसम्म देशका ९४ स्थानमा सफाइ शुरु भएको

विस्तृत पढ्नुहोस
काँग्रेस भद्र प्रतिपक्षीको भूमिकामा छ : प्रवक्ता शर्मा

दाङ, १९ जेठ / नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेसले प्रतिपक्षमा बसेर नमूना प्रतिपक्षको भूमिका निभाउने बताउनुभएको छ ।  प्रेस युनियन दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता

अमेरिकी सेनाद्धारा एक बर्षमा पाँच सय नागरिक मारिए

वासिङटन, १९ जेठ / अमेरिकी सेनाले गरेको सुरक्षा कारबाहीका क्रममा सन् २०१७ भरीमा झण्डै पाँच सय नागरिक मारिएका छन् । शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार केही मानिसहरुको मत्यु ‘अपरिहार्र्य’ रहेको

बजेटले संघीयताको आभाष दिएन् : सांसद खतिवडा

काठमाडौं, १९ जेठ । राष्ट्रिय सभाकी सदस्य एवम् कांग्रेस नेतृ धना खतिवडाले मुलुक संघीय सँरचनामा गए तापनि सरकारले ल्याएको बजेटले संघीयताको आभाष दिन नसकेको गुनासो गरेकीछिन् । राष्ट्रियसभामा आव २०७५/७६

भारतमा आँधीका कारण २१ को मृत्यु

नयाँ दिल्ली, १८ जेठ / भारतीय राज्य बिहार र आन्ध्र प्रदेशमा आएको आँधीमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ । अधिकारीले शुक्रबार सो जानकारी दिएका छन् ।  यी दुई

सहकारी आन्दोलनले उचित मार्ग प्रदान गर्नुपर्छ : बाँस्कोटा

बनेपा, १८ जेठ / सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशको संविधानले समाजवाद निर्माण गर्ने लक्ष्य लिएको बेला सहकारी आन्दोलनले उचित मार्ग प्रदान गर्नुपर्ने बताउनुभएको छ । जिल्ला सहकारी

सत्ता समर्थन दलकै सांसदबाट बजेटमाथि असन्तुष्टि

काठमाडौँ, १८ जेठ / प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५÷७६ को बजेटमाथिको छलफल जारी छ ।  बजेटमाथिको छलफलका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हरिराज अधिकारीले बजेटका राम्रा पक्षको समर्थन गर्दै

दुर्घटनामा परेका बाह्र जनाको सनाखत

पाल्पा, १८ जेठ / रम्भा गाउँपालिका–४, हुमिनको धारादी वनमा बस दुर्घटनामा मृत्यु भएका १२ जनाको सनाखत भएको छ । प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार मृत्यु हुनेमा तानसेन नगरपालिका–४ का विष्णुमान

बजेटले प्रदेश र स्थानीय तहमा उत्साह जगाउन सकेन

काठमाडौँ, १८ जेठ / प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५÷७६ को बजेटमाथिको छलफल जारी छ । छलफलमा नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विकास र समृद्ध मुलुकको सपनालाई विपनामा बदल्न बजेटमा

म्यानमारको राखिनमा नागरिक विस्थापित हुने क्रम रोकिएन

यांगुन, १८ जेठ / म्यानमार सरकारले यहाँको उत्तरी राखिन राज्यमा हालैका केही महिना यतादेखि देखा परिरहेका विभिन्न जातीय मुद्दाका कारण उत्पन्न समस्याको समाधानका लागि एक स्वतन्त्र आयोग गठन गर्ने भएको

अमेरिकाद्वारा स्टील र आल्मुनियमको आयातमा भारी कर वृद्धि

वासिङटन, १८ जेठ / अमेरिकाले स्टील, आल्मुनियमलगायतका सामानहरू आयात गर्दा लाग्ने करमा भारी वृद्धि गरेको छ । युरोपेली संघ अन्तर्गतका देशहरु, क्यानडा र मेक्सीकोबाट ती सामानहरू आयात गर्दा कर बढी लाग्ने

लगानी भित्र्याउन प्रदेश सरकारको चासो

रुपन्देही, १७ जेठ/ प्रदेश नं ५ मा लगानीका क्षेत्र पहिचान गरी आन्तरिक तथा बाह्य लगानी भित्र्याउने विषयमा प्रदेश सरकारले चासो देखाएको छ । लगानी बोर्डले आज बुटवलमा आयोजना गरेको लगानीसम्बन्धी