Logo
प्रमुख समाचार

राष्ट्रपति पुटिनका आलोचक रहेका एक रुसी पत्रकारको गोलीहानी हत्या

किभ, १६ जेठ / रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भनी पहिचान बनाएका एकजना रुसी पत्रकारको गोली हानी हत्या गरिएको समाचार छ । उनको हत्या युक्रेनको

विस्तृत पढ्नुहोस
प्रदेश नं १ का ५ ठूला आयोजना बजेटमा समावेश

गोपालप्रसाद पोखरेल /पथरी, मोरङ, १६ जेठ : आर्थिक वर्ष २०७५/०७६ का लागि सरकारले ल्याएको बजेटमा १ नम्बर प्रदेशको जोगबनी–किमाथांका सडक, विराटनगर विमानस्थल, तमोर तथा कन्काई जलविद्युत् आयोजना तथा मदन भण्डारी

खुल्ला विश्वविद्यालयमा विद्यार्थीको बढ्दो आर्कषण

काठमाडौँ, १६ जेठ । पहिलो पटक खुलेको खुल्ला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । नयाँ विषय र घरमा बसी पढ्न सकिने विश्वविद्यालयमा आकर्षण बढेको विश्वविद्यालका उपकुलति डा.लेखनाथ शर्माले जानकारी गराउनुभयो

९६ प्रतिशत विद्यार्थी भर्ना

काठमाडौँ, १६ जेठ । कक्षा १ मा भर्ना हुने उमेरमध्येका झण्डै ९६ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये कक्षा १० सम्म

विद्यार्थीलाई पाँच प्रतिशत व्याजमा सात लाखसम्मको शैक्षिक ऋण दिने

काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्षका लागि समाजवादउन्मुख उद्देश्यसहितको बजेट प्रस्तुत् गरेको छ । संघीय संसदको मंगलबार बसेको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले गरिबी र पछौटेपनको अन्त्य

बजेट सन्तुलित र व्यवहारिक छ : पूर्व अर्थमन्त्री कोइराला

काठमाडौं, १५ जेठ । पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले सरकारले आज प्रस्तुत गरेको बजेट सन्तुलित र व्यवहारिक रहेको बताएका छन् ।

सामाजिक सुरक्षामा रहेका कुनै पनि व्यक्तिले दोहोरो सुविधा नपाउने

काठमाडौं, १५ जेठ । संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५र७६ को बजेट भाषण सुरु गरेका छन्। सामाजिक सुरक्षामा रहेका कुनै पनि व्यक्तिले दोहोरो सुविधा नपाउने व्यवस्था गरिने भएको

डडेल्धुरामा जिप दुर्घटना, चार जनाको मृत्यु

कैलाली, १५ जेठ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर–३, गजरौलमा मंगलबार भएको एक जिप दुर्घटनामा परी वडाध्यक्षसहित चारजनाको मृत्यु भएको छ । डोटीको दीपायलबाट बाँकेको कोहलपुरतर्फ गइरहेको शैलेश्वरी यातायातको से१ज

लोकतान्त्रिक गणतन्त्रको सुखानुभूति भएको मुख्यमन्त्री राउतको भनाइ

महेन्द्रनगर, धनुषा, १५ जेठ / प्रदेश नं २को सरकारले आज गणतन्त्र दिवस मनाएको छ । उक्त दिवसका अवसरमा प्रदेश सरकारले आज बिहान जानकी मन्दिरबाट शुरु गरेको प्रभातफेरी रामानन्द चोक, पिराडी चोक

लिबियाको जेलमा राखिएका पत्रकार रिहा गर्न राष्ट्रसंघको माग

त्रिपोली, १५ जेठ  : लिबियामा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले लिबियाको जेलमा राखिएका दुई जना पत्रकारलाई तुरुन्त रिहा गर्न माग गरेको छ । लिबिया सरकारले ती दुई जना पत्रकारलाई बिना पक्राउ पुर्जी

उत्तर कोरियाली उच्च अधिकारी अमेरिका जादै

सोल, १५ जेठ : अमेरिका र उत्तर कोरियाबीच आगामी महिना शिखर वार्ताको तयारी भइरहेको बताइएका बेला एकजना उत्तर कोरियाली उच्च अधिकारी मङ्गलबार अमेरिकाका लागि प्रस्थान गरेको समाचार छ । उत्तर

सामुदायिक विद्यालयमा कानून संकायको पढाइ

पर्वत, १५ जेठ । यहाँको एक विकट गाउँको सामुदायिक विद्यालयले प्रदेश नं ४ मै पहिलो पटक कानून संकायमा पढाइ शुरु गरेको छ । पर्वतको फलेवास नगरपालिका–७ स्थित लिमिठाना माविमा कानून