Logo
प्रमुख समाचार

काठमाडौंमा पहिलोपटक नाईस ईण्डियन एजुकेशन फेयर–२०१८ हुँदै

काठमाडौं, ११ जेठ । नेपाल र भारतको शिक्षालाई उच्च व्यवसायिकताका साथ प्रवद्र्धन गर्ने उद्देश्यसहित स्थापना भएको Nepal Indian Council for Education (NICE) ले काठमाण्डौको दरबारमार्गस्थित

विस्तृत पढ्नुहोस
अमेरिका उत्तर कोरिया शिखर वार्ता स्थगितपछि विश्वमा राजनीतिक तरङ्ग

वािसङ्टन, ११ जेठ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता स्थगित भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी

विपन्न विद्यार्थीलाई विद्यालय पोशाक र झोला

तेह्रथुम, ११ जेठ । तेह्रथुमको आठराई गाउँपालिकाका ६० जना विद्यार्थीलाई विद्यालय पोशाक, शैक्षिक सामग्री र झोलालगायत सामग्री वितरण गरेको छ । समुदायमा रहेका गरीब र जेहेन्दार विद्यार्थीको पहिचान गरी नियमितरुपमा

भारतको तामिल नाडुमा मृत्यु हुनेको संख्या १३ पुग्यो

टुटिकोरिन, भारत, ११ जेठ । भारतको दक्षिणी राज्य तामिल नाडुमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको संख्या १३ पुगेको छ । वस्ती नजिक सञ्चालनमा रहेको खानी बन्द गर्न भन्दै विगत तीन

दलित विद्यार्थी भर्ना नलिनेविरुद्ध मुद्दा

झापा, ११ जेठ । दलित विद्यार्थी भर्ना लिन नमानेपछि झापाको भद्रपुरमा सञ्चालित एक गुरुकूलका अध्यक्ष र प्राचार्यविरुद्ध मुद्दा दर्ता गरिएको छ । भद्रपुर–६ मा सञ्चालित कृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा

नीति तथा कार्यक्रममा छुटेका विषय बजेटले समेटोस्

काठमाडौँ, १० जेठ / राष्ट्रियसभाका सदस्यले सरकारको नीति तथा कार्यक्रममा छुटेका विषयलाई आर्थिक वर्ष २०७५÷७६ का लागि ल्याइने बजेटमा समेट्न आग्रह गर्नुभएको छ ।  राष्ट्रियसभाको आजको बैठकमा बोल्ने सदस्यले यही

राष्ट्रियसभामा नीति तथा कार्यक्रमको बारेमा छलफल गर्न प्रम ओलीको आग्रह

काठमाडौँ, १० जेठ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही सोमबार संसद्को दुवै सदनमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल थाल्न प्रस्ताव गर्नुभयो ।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल शुरु

काठमाडौँ, १० जेठ : प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु भएको छ । यही सोमबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो

सूचनाको हकसम्बन्धी तीनदिने कार्यशाला शुरु

काठमाडौँ, १० जेठ / प्रदेश नं ३ स्तरीय सूचनाको हकसम्बन्धी तीनदिने आवासीय प्रशिक्षण आजदेखि भक्तपुरमा शुरु भएको छ । अमेरिकी सहयोग नियोग युएसएआइडीको सहयोगमा सूचनाको हक, सुशासन र पारदर्शिताका क्षेत्रमा

अमेरिका उत्तर कोरिया शिखर बैठकमा चिनियाँ समर्थन

वासिङ्टन, १० जेठ  : चिनियाँ विदेशमन्त्री वाङ यिले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाका बीचमा हुन लागेको शिखर बैठकप्रति चीनको समर्थन रहेको बताउनुभएको छ । यस शिखर बैठकले अरु धेरै

मनाङका विद्यालय धमाधम आवासीयमा रुपान्तरण हुँदै

मनाङ, १० जेठ । गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको महसुस गर्दै मनाङका विद्यालय आवासीय बन्दै छन् । यस जिल्लामा रहेका चारवटा माविले यस कार्यको अवधारणा ल्याएको हो । विद्यालयमा विद्यार्थीको

ट्वीटरका कारण ट्रम्प विवादमा, यस्तो आयो अदालतको आदेश

जेठ १०, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समाजिक संजालमा निकै सक्रिय हुन्छन् । त्यसैले उनलाई सामाजिक संजालमा पछ्याउनेहरु धेरै छन् । तर ट्रम्पले टिइटरमा रहेका केही फलोअर्सलाई ब्लक गरेपछि विवादित बनेका