Logo
प्रमुख समाचार

असदविरुद्ध अर्को रासायनिक हतियारको नाटक रचिनसक्ने पुटिनको चेतावनी

मस्को (रसिया), २९ चैत । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार रसियाली टेलिभिजनद्वारा प्रसारण गरिएको एक अन्तरवार्तामा सिरियामा अर्को रासायनिक हतियार प्रयोगको प्रपञ्च रचिने र सिरियाको

विस्तृत पढ्नुहोस
टिलरसन सिरिया विवादबारे छलफल गर्न मस्कोमा

मस्को (रसिया), २९ चैत । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन पछिल्लो समय सिरियाबारे देखिएका विवादबारे छलफल गर्न मङ्गलबार रसियाको राजधानी मस्को आइपुग्नुभएको छ । टिलरसनको मस्को बसाइँमा उहाँले रसियाली उच्च अधिकारीसँग

शिक्षामा नीतिगत र संरचनात्मक सङ्क्रमणको वर्ष

(प्रकाश सिलवाल) : काठमाडौँ, २९ चैत । संविधानानुकूल शिक्षा क्षेत्रमा नयाँ कानुन, नीति र संरचना सङ्क्रमणको वर्षका रुपमा संवत् २०७३ बित्दैछ । विद्यालय शिक्षाको नयाँ संरचनाले कानुनी मान्यता पाएको यस वर्ष

कोटेश्वर–कलङ्की सडकखण्डको प्रधानमन्त्रीद्वारा स्थलगत निरीक्षण

काठमाडौँ, २९ चैत । कोटेश्वर–सातदोबाटो–कलङ्की सडकखण्डको निर्माण कार्यमा भइरहेको ढिलाइप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चासो व्यक्त गर्नुभएको छ । निर्माण कार्यमा भएको ढिलाइका कारण सवारी आवागमनमा समस्या परेको, धुवाँ धुलोका

निर्वाचन कुनै हालतमा रोकिँदैन : आयुक्त पौडेल

  पोखरा, २९ चैत । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले वैशाख ३१ गते हुनेस्थानीय तहको निर्वाचन गराउन आयोग अन्तिम चरणमा पुगेकाले अब निर्वाचन कुनै हालतमा नरोकिने बताउनुभएको छ । क्षेत्रीय निर्वाचन

बिस्केट जात्रामा ११ जना घाइते, मध्यरात प्रहरीले तान्यो रथ

भक्तपुर, २९ चैत । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा मध्यरातिसम्म भएको ढुङ्गा हानाहानमा चार प्रहरीसहित ११ जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी नायब

मतदाता शिक्षासँगै दलहरु निर्वाचनमा जुट्दै

नेपालगन्ज, २९ चैत । स्थानीय तहको निर्वाचनका लागि बाँके जिल्लामा मतदाता स्वयंसेवकलाई प्रशिक्षण दिन थालिएकोे छ । जिल्लामा तोकिएका ३११ मतदान केन्द्रको प्रतिनिधित्व गर्ने प्रशिक्षकलाई तालिम दिइरहेको क्षेत्रीय निर्वाचन कार्यालयका

‘सेनालाई निर्वाचनमा प्रयोग गरिन्न’

विराटनगर, २९ चैत । निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य तीव्र गतिमा भइरहेको बताउनुभएको छ । यहाँ आज बिहान पत्रकारसँगको भेटघाटमा उहाँले मतदाता परिचयपत्र र मतपत्र छपाइलगायत कार्यका

अमेरिकाले युद्धपोत तैनाथ गरेपछि, युद्धका लागि तयार रहेको उत्तर कोरियाको प्रतिक्रिया

उत्तर कोरिया (प्योङयाङ), चैत २९ । कोरियाली द्वीपमा अमेरिकाले युद्धपोत तैनाथ गरेपछि उत्तर कोरियाले आफू यद्धका लागि तयार रहेको जनाएको छ । उत्तर कोरियाली सरकारी समाचार एजेन्सी एसीएनएले त्यहाँको विदेश

नयाँ संसोधन संसदमा जादै, पुरानो फर्काइदै

काठमाडौं २९ चैत । सरकारले व्यवस्थापिका संसदमा रहेको पूरानो संविधान संशोधन विद्येयक फिर्ता लिएर नयाँ संशोधन प्रस्ताव आज दर्ता गर्ने भएको छ । मन्त्रिपरिषद्को हिजो साँझ बसेको बैठकले यसअघि संसद्मा

भारत र अस्ट्रेलियाबीच विभिन्न छ सम्झौतामा हस्ताक्षर

नयाँ दिल्ली (भारत), २८ चैत । भारत र अस्ट्रेलियाबीच आताङ्कवाद विरोधी सहकार्यलाई मजबुत बनाउने लगायतका विभिन्न छ सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । भारत भ्रमणमा रहनुभएका अस्टे«लियाली प्रधानमन्त्री मालकम टर्नबुलसँग

आक्रमणमा ४५ जना मारिएपछि इजिप्टमा संकटकाल घोषणा

काठमाडौं, २८ चैत। इजिप्टमा इशाई धर्मालम्बीलाई लक्षित गरी गरिएको आक्रमणमा ४५ जना मारिएपछि संकटकालिन स्थितिको घोषणा गरिएको छ । राष्ट्रपति अब्दुल फतेह अल सीसीले देशमा तीन महिने संकटकालको घोषणा गरेका