फलेवास, पर्वत, ९ जेठ / जिल्लावासीले आशा गरेअनुसार नै यस वर्षको बजेटमा पर्वतले गौरव गर्ने ठाउँ पाउने आश्वासन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले दिनुभएको छ
भक्तपुर । विभिन्न देशका विद्यार्थीलाई पछाडि पार्दै अन्तर्राष्ट्रिय अवार्ड हात पार्न सफल विद्यार्थीलाई मध्यपुर थिमिस्थित नवरत्न इंग्लिस सेकेण्डरी स्कूलले सम्मान गरेको छ । बंगलादेशको ढाकामा हालै सम्पन्न स्टूडेन्ट क्वालिटी कन्ट्रोल
काठमाडौं, ८ जेठ । नेपाल महिला संघमा देखिएको पछिल्लो विवादलाई आपसी समझदारीबाट टुंग्याउँनुपर्ने मागलाई बेवास्ता गरिएकोप्रति संघकी महासचिव धना खतिवडाले गम्भिर आपत्ति जनाएकी छिन् । संघकी महासचिव धना खतिवडाले संघको
काठमाडौँ, ८ जेठ : नेपाल कम्युनिष्ट पार्टीले ४४१ जना केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ । महासचिव विष्णुप्रसाद पौडेलका अनुसार नेकपाको केन्द्रीय सचिवालयको सोमबारको निर्णयानुसार केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरिएको
काठमाडौँ, ८ जेठ / सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको नयाँ इतिहासको जन्म दिन भएकाले गणतन्त्र दिवसको महत्वलाई उजागर गर्ने ढंगबाट प्रचार प्रसारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ
शरद शर्मा / कैलाली, ८ जेठ : कैलालीको विकट मोहुन्यालय गाउँपालिका तीनजना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । एकजना प्रमुख प्रशासकीय, लेखापाल र वडा सचिवले पूरै गाउँपालिका सञ्चालन गर्दै आएका
वासिङ्टन, ८ जेठ / अमेरिकाले इरानमाथि पुराना प्रतिबन्धहरु पुनः दोहा¥याउने भएको छ । इरानमाथि अमेरिकाले सन् २०१५ मा भएको आणविक सम्झौतापछि ती प्रतिबन्धहरु फुकुवा गरेको थियो । तर हालै अमेरिकाले
जेठ ८, काठमाण्डौ । मिसन सिन्धुलिगढी राष्ट्रिय मोर्चा नेपालले चिकित्सा क्षेत्रमाथिको सिन्डिकेट सहितको प्रस्तावित चिकित्सा बिधयक २०७५ लाई खारेज गर्न माग गरेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारकालागि नेपाल
काठमाडौँ, ७ जेठ (रासस) / सरकारले सगरमाथा र अन्य उच्च हिमशिखर एवं आसपासमा क्षेत्रको सफाइमा विशेष ध्यान दिने र ती क्षेत्रमा फोहोरजन्य क्रियाकलाप गर्नेलाई दण्डित गर्ने जनाएको छ । सरकारले
काठमाडौँ, ७ जेठ / सरकारले निजामती कर्मचारीको सेवानिवृत्तिको उमेर हदबन्दी ५८ वर्ष नै कायम राख्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले यसअघि संघीय निजामती
काठमाडौँ, ७ जेठ / शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अबको दुई वर्षमा भूकम्पका कारण क्षति पुगेको सबै विद्यालय निर्माण गरिसक्ने बताउनुभएको छ । आज यहाँ दरबार हाई स्कूलले पुनः निर्माणको सम्बन्धमा आयोजना
रामबहादुर थापा:बागलुङ, ७ जेठ । “पढने इच्छा छ, स्कूल टाढा छ”, तमानखोला गाउँपालिका–६ पात्लेका १४ वर्षीय प्रेम सिरपालीले भन्नुभयो । कक्षा ४ सम्म गाउँकै मालिका प्राविमा अध्ययन गर्नुभएका सिरपालीको विद्यालय