Logo
प्रमुख समाचार

आगामी वर्षको बजेटको आकार १८ खर्ब पुग्नसक्छ : पूर्व गर्भनर क्षेत्री

काठमाडौं, ३ जेठ । पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले सरकारले नयाँ बजेट कम्तिमा पनि १८ खर्बको बजेट आउन सक्ने बताए । बजेट कार्यान्वयनको पक्षमा सरकारले ध्यान

विस्तृत पढ्नुहोस
एकीकृत पार्टीको संयुक्त बैठक आजै बेलुका बालुवाटारमा बस्ने

काठमाडौँ, ३ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकीकरणको घोषणा बिहीबार गर्दैछन्। एकता घोषणा आजै गर्नेगरि त्यसका लागि अहिले बालुवाटारमा एकता संयोजन समितिको बैठक जारी छ ।

कर्नाटकमा भाजपालाई सरकार बनाउन बाटो खुल्यो

सर्वाेच्च अदालतले दियो अनुमति नयाँ दिल्ली, ३ जेठ / भारतको कर्नाटक राज्यमा सरकार निर्माणका लागि भारतको सर्वाेच्च अदालतले अनुमति दिएपछि भारतीय जनता पार्टीको नेतृत्वमा यहाँ सरकार बन्ने निश्चित भएको छ

तातोपानी कुण्डको आम्दानीबाट शिक्षकलाई तलब

बेनी, म्याग्दी, ३ जेठ  : प्राकृतिक चिकित्सालयका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीमा रहेको तातोपानी कुण्डको आम्दानी यहाँको सरस्वती माविका शिक्षक÷शिक्षिकालाई तलबमा खर्च हुँदै आएको छ । म्याग्दी नदीको किनारमा

सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि विद्यालयसँग २७ बुँदे सम्झौता

भक्तपुर, ३ जेठ । सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षाका लागि सूर्यविनायक नगरपालिकाले यहाँका सामुदायिक विद्यालयहरुसँग २७ बुँदे कार्यसम्पादन सम्झौता गरेको छ । नगरपालिकाले आयोजना गरेको भेलामा बृहत् छलफल पछि नगर भित्रका

एकता संयोजन समितिको बैठक जारी

काठमाडौं , ३ जेठ । एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई अन्तिम रुपम दिन पार्टी एकता संयोजन समितिको बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले पार्टी एकताको सहमतिलाई औपचारिक रुपमा

अवैध लागुऔषधसहित दुई पक्राउ

इटहरी, ३ जेठ : सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१० स्थित नहरचोकमा सवारी साधन जाँच गर्ने क्रममा भारतबाट सुनसरीतिर ल्याइँदै गरेको ठूलो परिमाणमा अवैध लागुऔषधसहित दुईजना आयातकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय

शौचालय निर्माणका लागि खुला स्थान पहिचान गर्न निर्देशन

काठमाडौँ, २ जेठ : काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि प्रत्येक वडालाई खुला स्थान पहिचान गरी जानकारी दिन निर्देशन दिएको छ । कामपाका सूचना अधिकारी वसन्त आचार्यका अनुसार गत वैशाख

दुई करोड ६० लाख नक्कली नोटसहित छजना पक्राउ

काठमाडौँ, २ जेठ /  प्रहरीले रु दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित तीन दिनभित्र छजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र

त्रिवि कर्मचारीको हकमा २५ बुँदे मागपत्र पेश

काठमाडौँ, २ जेठ । त्रिभूवन विश्वविद्यालय प्रगतिशील कर्मचारी संगठनले आज विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियासमक्ष त्यहाँ कार्यरत कर्मचारीको हकमा २५ बुँदे मागपत्र प्रस्तुत गरेको छ । मागपत्र पेश गरेपपछि

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार

रमेश गिरी : भक्तपुर, २ जेठ/ सरकारले सीपयुक्त र चरित्रवान नागरिक तयार पार्ने उद्देश्यले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार पारेको छ ।  पाठ्यक्रम विकास केन्द्र सानोठिमीले शिक्षा ऐनको आठौं संशोधन,

इन्डोनेसियामा निरन्तर आतंककारी आक्रमण

जकार्ता, २  जेठ । इन्डोनेसियामा गएको आइतबारदेखि आतंककारीहरुबाट निरन्तर रुपमा आतंककारी हमलाहरु जारी रहेको समाचार छ ।  इन्डोनेसियाको दोस्रो ठूलो सहर सुरबियामा तीन दिनसम्म निरन्तर रुपमा आक्रमण भएपछि बुधबार उता