Logo
प्रमुख समाचार

इन्डोनेसियाका विभिन्न चर्चमा आतंककारी हमला, नौ जनाको मृत्यु, अरु कैयौँ घाइते

सुराबिया, इन्डोनेसिया३० बैशाख । इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा रहेका तीन वटा चर्चमा आतंककारी हमला भएको समाचार छ । ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका

विस्तृत पढ्नुहोस
द्वन्द्वकालमा बेपत्ता घर फर्केनन्

प्रेम रौले : बाजुरा, ३० वैशाख: जनयुद्ध सकिएको करीब २१ वर्ष पुगे पनि बेपत्ता भएका बाजुराका ३० जना घर फर्कन सकेका छैनन् । राज्य र दुवै माओवादी पक्षबाट बाजुराका सर्वसाधारण जनताले

नेपाली सेनाद्वारा बम निष्क्रिय

दमौली, ३० वैशाख : तनहुँको व्यास नगरपालिका–३ मादी नदीको पुलमा आज राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । बिहान ५ बजे पुलमा फेला परेको बम नेपाली

पाल्पामा बम विस्फोट

रामपुर पाल्पा ,३० वैशाख : यहाँ आज बिहानै बम विस्फोट भएको छ ।  सदरमुकाम तानसेन नगरपालिका–५ कैलाश नगरस्थित श्रीनगरडाँडाको तल्लो भाग र बस्ती भन्दामाथि करीब ५ बजे बम विस्फोट हुँदा

इजरायली आक्रमणमा सिरियामा ४२ जनाको मृत्यु

बेरूत, लेबनान, ३०  वैशाख : यस हप्ता सिरियामा भएका इजरायली आक्रमणमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको सिरियाली युद्ध अनुगमन समूहले शनिबार बताएको छ । बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमन

भारतीय नम्बर प्लेटको ट्रकमा आगजनी

काठमाडौं ३० बैशाख । धादिङमा दुई वटा भारतीय नम्बर प्लेटको ट्रकमा आगजनी भएको छ । धादिङको धुनिबेशी-६ चालिसे बजारमा दुई वटा २० चक्के ट्रकमा बिहान २ः३० बजेको समयमा आगलागी भएको प्रहरीले

पुटिनको चौथो कार्यकाल र यसका चुनौतीहरु

मोहिनी मिश्र रिसाल : काठमाडौँ, २९ वैशाख/ गएको मे ७ मा भ्लादिमिर पुटिनले रुसको राष्ट्रपति पदमा चौथो कार्यकालको लागि सपथ लिनुभएको छ । उहाँ गत मार्च १९ मा रुसको राष्ट्रपति पदमा

अमेरिकाले उत्तर कोरियालाई सघाउने

वासिङटन, २९ बैशाख : आफ्ना पारमाणविक अस्त्रहरू परित्याग गर्न उत्तर कोरिया सहमत भएमा अमेरिकाले उत्तर कोरियाली अर्थतन्त्रको पुनःविकासमा सघाउने भएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यस कार्यमा दक्षिण कोरियाले

नागरिक अभिनन्दनमा नेपाली फोटो पत्रकारलाई रोक

काठमाडौं, २९ बैशाख ।  नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौं महानगरपालिकाले गर्ने नागरिक अभिनन्दनमा नेपाली फोटो पत्रकारलाई रोक लगाएको छ। साढे तीन बजे काठमाडौंको सभागृहमा हुने नागरिक

मुक्तिनाथमा मोदी : धार्मिक पर्यटनको मार्ग थप प्रशस्त

रमेश लम्साल/सिवी अधिकारी  : काठमाडौँ, २९ वैशाख / नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको मुस्ताङ र मुक्तिनाथ क्षेत्रको भ्रमण गरेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक पर्यटनको अपार सम्भावनालाई उजागर गरिदिएको भन्दै

विद्यालयलाई कम्प्यूटर हस्तान्तरण

बनेपा, २९ वैशाख (रासस) ः काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ नालामा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयलाई शुक्रबार १३ थान कम्प्यूटर हस्तान्तरण गरिएको छ । प्रभु बैंक, सेञ्चुरी बैंक तथा लक्ष्मी बैंक लिको आर्थिक

दुवै देशका विकासका नारा परिपूरक : मोदी

काठमाडौँ,२९ वैशाख : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अखण्ड समृद्ध र सशक्त नेपाल बनाउने सबै नेपालीको आकांक्षालाई भारतले भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका