Logo
प्रमुख समाचार

नागासाकी हमलामा बाँचेका हुलाकीको ८८ बर्षको उमेरमा मृत्यु

टोकियो, १४ भदौ । दोस्रो विश्वयुद्धको क्रममा जापानको नागासाकीमा भएको हमलामा परी घाइते भएर बाँचेका एकजना व्यक्तिको ८८ बर्षको उमेरमा बुधबार निधन भएको समाचार छ

विस्तृत पढ्नुहोस
सूर्योदय एजुकेसन फाउन्डेसनद्धारा बाढी पीडितलाई राहत हस्तान्तरण

काठमाडौं १४ भाद्र । गत श्रावण महिनाको आएको बाढीले तराई क्षेत्र आक्रान्त भएको गम्भिर अवस्थालाई दृष्टिगत गर्दै सूर्योदय एजुकेसन फाउन्डेसन अन्तर्गत एस.ए.बी. पब्लिक स्कुलका अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुले बाढी पीडितको

उत्तरी म्यानमारमा भएको आतङ्ककारी आक्रमणमा पाँचको मृत्यु

याङ्गुन, १३ भदौ । म्यानमारको प्राय अशान्त भइरहने उत्तरी राज्य राखिनको माउङ्गताउमा आतङ्ककारीहरुले गरेको आक्रमणमा परी कम्तीमा पाँच गाउँलेको मृत्यु भएको छ । म्यानमारको सरकारी वकिलको कार्यालयले मङ्गलबार बिहान सो

युक्रेनमा युद्धविराम लागूगर्न राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघ, १३ भदौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार पूर्वी युक्रेनमा हालै भएको युद्धविरामको स्वागत गर्नु भएको छ । यस युद्धविरामलाई गम्भीरतापूर्वक लागूगर्न उहाँले विभिन्न राजनीतिक पार्टीहरुलाई आग्रह

त्रिविले ईदमा परेको परिक्षा सारेकोमा मुस्लिम समुदाय हर्षित

काठमाडौं, १३ भदौ । मुस्लिम समुदायको महानपर्व ईदउल अज्हा ‘वक्रईद’ कै दिन अर्थात भदौ १७ गतेको लागि तय गरिएको स्नातक तहको परिक्षा त्रिभूवन विश्वविद्यालयले सारेकोमा मुस्लिम विद्यार्थीहरुले खुसी प्रकट गरेका

दुईवटा एकसिंगे गैँडा सुस्तामा फेला

नवलपरासी, १३ भदौ । नारायणी नदीमा आएको बाढीले राष्ट्रिय निकुञ्जबाट बगेर आएका दुईवटा एकसिंगे गैँडा नवलपरासीको सुस्तामा फेला परेका छन् । बगेर आएका ती दुबै गैँडा नवलपरासीको सुस्ता गाउंपालिका —५

दोक्लामबाट भारतीय सेना फिर्ता, चिनियाँ सेना नियमित गस्तिमै

काठमाडौं १२ भदौ। चीन–भुटान सीमाको दोक्लाममा जारी तनाव अन्त्यतिर उन्मुख भएको भारतले जानकारी दिएको छ। भारतीय विदेश मन्त्रालयले सोमबार बिहान विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । दोक्लाममा भएको

शान्तिपूर्ण समाधान नै खोज्ने छौँ, अमेरिकी विदेशमन्त्री

वासिङ्टन, १२ भदौ । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले अमेरिकाले कोरियाली प्रायद्वीपमा उत्पन्न उत्तेजक एवं हिंस्रक व्यवहारको पनि शान्ति समाधान खोज्ने धारणा राख्नुभएको छ । उहाँले पछिल्ला समयमा उत्तर कोरियाले उक्त

प्राकृतिक प्रकोपमा परि भियतनाममा ११६ जनाको मृत्यु

हानोई, १२ भदौ । प्राकृतिक प्रकोपमा परी भियतनाममा गत आठ महिनामा ११६ जनाको मृत्यु भएको छ । ती मध्ये केहीको मृत्युको पुष्टि नभएपनि लामो समयदेखि हराईरहेका छन् । ती घटनाहरुका

समाजसेवि केसीद्धारा विद्यालयलाई सामग्री हस्तान्त्रण

कौरव खत्रीः गुल्मी १२ भाद्र । गुल्मीको मुसिकोट नगरपालिका २ मा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयको लागि सहयोगका सामग्रीहरु हस्तान्त्रण गरिएको छ । जिल्लाको मदाने गाँउपालिका ३ निवासी हाल

नेपालीलाई अमेरिकामा ‘हिरो अवार्ड २०१७’ द्धारा सम्मान

वासिङ्टन डिसी, १२ भदौ । नेपाली युवा गुणराज प्याकुरेललाई अमेरिकास्थित ‘युथ ह्युमन इन्टरनेशनल’ले प्राकृतिक विपत्तिका बेलामा मानवीय उद्धारका क्षेत्रमा उल्लेखनीय कार्य गरेको भनी मानव अधिकारसम्बन्धी ‘हिरो अवार्ड २०१७’ प्रदान गरेको

जनतासँगै राजा पनि प्रदर्शनमा

स्पेन, ११ भदौ । बार्सिलोनामा १५ जनाको ज्यान जाने गरी गत साता गराइएको आक्रमणको विरोधमा दशौं हजार मानिसले प्रदर्शन गरेका छन्। प्रदर्शनमा सर्वसाधारणसँगै राजा फेलीपे छैठौं र प्रधानमन्त्री मारिआनो राखोय