Logo
प्रमुख समाचार

अमेरिका आप्रवासी शिविर बन्दैनः राष्ट्रपति ट्रम्प

आप्रवासन प्रति आफ्नो प्रशासनले लिइरहेको नीतिको पक्षमा उभिएका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई आफूले आप्रवासीहरूको शिविर बन्न नदिने बताएका छन्। ह्वाइट हाउसमा उनले भने, संयुक्त राज्य

विस्तृत पढ्नुहोस
प्रदेश सभाको बैठक खुलाउन काँग्रेस सहमत

बुटवल, ५ असार : प्रदेश नं– ५ मा स्थगन भएको प्रदेश सभाको बैठक खुलाउन विपक्षी नेपाली काँग्रेस आज सहमत भएको छ । बुटवलस्थित प्रदेश नं– ५ का मुख्यमन्त्री निवासमा भएको

दाताका परिवारले नै मुद्दा हालेपछि विद्यालयलाई समस्या

सुरेन्द्र भण्डारी :सुरुङ्गा, झापा, ५ असार:जिल्लाका कतिपय सामुदायिक विद्यालयले आर्थिक स्रोत जुटाउन नसक्दा विद्यालयको नाममा रहेको जग्गाको मालपोत समेत बुझाउन सकेका छैनन् । सय बिगाह भन्दा बढी जमिन विद्यालयको नाममा

उत्तर कोरियाली नेता किम चीनमा

बेइजिङ, ५ असार : उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीन जान लाग्नुभएको खबर छ । उहाँ दुई दिने भ्रमणका लागि मङ्गलबार बेइजिङ जान लाग्नुभएको हो । सो कुराको

अफगानिस्तानमा युद्धविरामले शान्तिको आशा बढाउँदै

काबुल, ५ असार : अफगानिस्तान सरकारले गएको शनिबार घोषणा गरेको तालिबानसँगको युद्धविरामलगत्तै तालिबानहरुले पनि आइतबार युद्धविराम घोषणा गरे । तर पनि उनीहरुले आइतबार राति सकिएको समयावधि बढाउन भने मानेनन् ।

नेपाल, पोखरेल र नेम्वाङलाई कार्यबाहकको जिम्मेवारी

असार ५, काठमाण्डौ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल दुवै विदेश भ्रमण भएकाले तीन जना नेतालाई कार्यबाहक जिम्मेवारी दिइएको छ । अध्यक्ष ओलीले

कांग्रेस जिल्ला सभापति भेला हेटौंडामा सुरु हुँदै

काठमाडौं ५ असार । कांग्रेस जिल्ला सभापति भेला आज बाट हेटौंडामा सुरु हुँदै छ । निर्वाचन समीक्षा बैठकपछि बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार जिल्ला सभापतिहरूको भेला हुन लागेको हो

विपद् जोखिम न्यूनीकरणको रणनीतिक योजना स्वीकृत

काठमाडौँ, ४ असार : सरकारले विपद् जोखिम न्यूनीकरणको रणनीतिक योजना आज स्वीकृत गरेको छ ।” गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)

पूर्वी सिरियामा ३८ लडाकू मारिए

बेरुत, ४ असार : इराकको सिमानामा रहेको सिरियाको पूर्वी सीमा क्षेत्रमा गएराति भएको बमबारीमा परी करिब ४० जना लडाकू मारिएका सरकारी स्रोतले सोमबार जानकारी दिएको छ । यी लडाकूहरु सरकार

टेलिभिजनलाई चाँडै सार्वजनिक प्रसारण संस्थामा रुपान्तरण गरिने

काठमाडौँ, ४ असार : नेपाल टेलिभिजनका नवनियुक्त कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले संस्थालाई चाँडै सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा रुपान्तरण गरिने बताउनुभएको छ । सिंहदरबारस्थित कार्यालयमा आज पदबहालीपछि आयोजित स्वागत

चीन भ्रमणबारे प्रधानमन्त्री ओलीद्वारा पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी

काठमाडौँ, ४ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धिमूलक बनाउने तयारी भएको बताउनुभएको छ । चीन भ्रमणको तयारीबारे आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी दिँदै उहाँले

युद्ध अन्त्यको घोषणागर्दै दुई कोरिया

सोल, ४ असार / उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् । यसै वर्षको अन्त्यतिर उसले युद्ध अन्त्यको घोषणा गर्ने भएको