Logo
प्रमुख समाचार

मन्त्री बाँस्कोटाद्वारा सदस्य दुवाडीलाई शपथ

काठमाडौँ, ७ असार : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त सदस्य राममणि दुवाडीलाई शपथ दिलाउनुभएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा

विस्तृत पढ्नुहोस
आप्रवासी नीतिप्रति राष्ट्रपति ट्रम्प केही लचिलो

वासिङ्टन, ७ असार / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासी नीतिप्रति केही लचिलो हुनुभएको समाचार छ । अमेरिकामा रहेका कुनै कागजात नभएका अथवा दर्ता नगरिएका आप्रवासीका बालबालिकालाई आमावावुबाट छुट्याएर अलग्गै गर्ने

कोरियामा कुकुर नमार्न अदालतको आदेश

सोल, ७ असार : दक्षिण कोरियाको एक अदालतले मासुका लागि कुकुर नमार्न आदेश दिएको छ । बिहीबार आएको अदालतको यस आदेशलाई यहाँका जनावरको अधिकारको वकालत गरिरहेका अधिकारकर्मीहरुले आफूहरुको विजयको रुपमा

डुङ्गा दुर्घटनामा बेपत्ता १९३ मध्ये चार जनाको शव भेटियो

सिमालुङ्गाउन, इन्डोनेसिया, ७ असार / इन्डोनेसियामा भएको एक डुङ्गा दुर्घटनामा परी बेपत्ता भएका ठूलो सङ्ख्याका यात्रुमध्ये चार जनाको शव भेटिएको । गएको सोमबार भएको सो दुर्घटनामा परेका १८ जनालाई भने

थाइल्याण्डमा डेंगुबाट २१ जनाको मृत्यु

बैंकक, ७ असार  थाइल्याण्डमा यस वर्षमात्रै डेंगुका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । यस वर्षको शुरुदेखि जुन १२ सम्मको तथ्यांक अनुसार १९ हजार ८०४ जनालाई डेंगु रोग लागेकोमा

प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्रीबीच भेटवार्ता सुरु

विशेष प्रतिनिधि ऋषिराज धमला  : बेईजीङ, ७ असार । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री लि खसाङबीच भेटवार्ता सुरु भएको छ । चीनको बेइजीङस्थित् ग्रेट हल अफ पिपुल्समा

इँटाभट्टाबाट फर्काइएका बालबालिका विद्यालयमा

रोल्पा, ७ असार / गरिबीका कारण विद्यालय जान नपाएका, श्रमका लागि इँटाभट्टा गएका तथा अपांगता भई विद्यालय जान कसैको सहयोग नपाएका रोल्पाका ३०० भन्दा बढी बालबालिका विद्यालयको पहुँचमा पुगी नियमित

मुलुकमा संक्रमणकाल अझै कायम छ : मुख्यमन्त्री राउत

महेन्द्रनगर, धनुषा, ६ : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा संक्रमणकाल अझै कायम रहेको बताउँदै तीनै तहका सरकारले एक अर्कालाई सहयोग गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध समधुर हुन्छ : सांसद केसी

शरद रेग्मी : दाङ ६ असार । प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले प्रधानमन्त्री केपी शर्मा वलीको चिन भ्रमणले दुई देश विचको सम्वन्ध प्रगाढहुने बताए । रिपोर्टर्स क्लब दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको

राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट अमेरिका अलग

वासिङ्टन, ६ असार /संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्बाट मङ्गलबार अगल हुने घोषणा गरेको छ । अमेरिकाले उक्त परिषदलाई राजनीतिक पूर्वाग्रह गरेको आरोप पनि लगाएको छ । आलोचना गर्दै

कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापको अनुसन्धान सुरु

क्यानबेरा, अस्टे«लिया, ६ असार : अष्टे«लियामा कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापहरुको बारेमा अनुसन्धान सुरु गरिएको छ । अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक आफूहरुले यस विषयको अनुसन्धान थालेको जानकारी दिएको छ ।

ट्रम्पको निर्देशनमा १८ नेपालीसँगै ८० अवैध आप्रवासी पक्राउ !

काठमाडौं, ६ असार । ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरेपछि कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियालीहरूलाई पक्राउ गरिएको ओरेगनको एउटा कारागारमा राखिएको अधिकारवादी संघसंस्थाले जनाएका छन्। मध्यमस्तरको सेरिडन