Logo
प्रमुख समाचार

उग्र बन्दै दार्जिलिङ : टेलिभिजन च्यानल बन्द, पत्रकार पक्राउ

काठमाडौं ४ असार । पश्चिम बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्टेटिभ (जिटिए) प्रमुख विमल गुरुङको दार्जिलिङस्थित घर र कार्यालयमा

विस्तृत पढ्नुहोस
पत्रकारिता सम्मान २०७४ बाट पत्रकार दिलिप थापा सम्मानित

काठमाडौं, ३ असार । दुई दशकदेखि निष्ठा र समर्पणका साथ सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्वाद क्लब नेपालले पत्रकार दिलिप थापालाई सम्मान गरेको छ । शनिबार काठमाडौंको नेपाल टुरिज्म

महतोले भावुक हुँदै भने,‘देश नभाँडियोस्, हामी यही प्रयासमा छौं, हेरौं कत्तिको सफल हुने हौं ?’

काठमाडौं, ३ असार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका एक सदस्य राजेन्द्र महतोले प्रमुख तीन पार्टी र सरकार मिलेर देशलाई नै विखण्डन गर्न खोजेकोले आफूहरुले देशलाई जोगाउनको लागि बाध्य

‘हाम्रो सहमतिमा निर्वाचन सारिएको भन्नेहरु महामुर्ख हुन्’ : महतो 

काठमाडौं, ३ असार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका एक सदस्य राजेन्द्र महतोले प्रमुख तीन पार्टी र सरकार मिलेर देशलाई नै विखण्डन गर्न खोजेकोले आफूहरुले देशलाई जोगाउनको लागि बाध्य

ओबामाले क्युवासँग गरेको सम्झौता राष्ट्रपति ट्रम्पले रद्द गर्ने

काठमाडौं, ३ असार । अमेरिका र क्युवाबीच भएको सम्झौता रद्द हुने भएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामाले क्युवा सरकारसँग गरेको सम्झौता रद्द गर्ने बताएका छन् । दुई

राजपा नेताहरु २ नम्बर छाडेर पश्चिमतिर

काठमाडौं ३ असार । राष्ट्रिय जतना पार्टी नेतृत्वको संघीय गठबन्धनले ५ नम्बर प्रदेशमा आन्दोलन चर्काउने निर्णय गरेको छ । २ नम्बर प्रदेशको निर्वाचन एकतर्फी रुपमा सारेको र ५ नम्बर प्रदेशमा निर्वाचन

राष्ट्रपतिबाट ‘गोल्डेन बुक’ मा हस्ताक्षर

विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली : जेनेभा, २ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँ आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिनजाने क्रममा हिजो

एसईईको नतिजा सार्वजनिक, नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण

काठमाडौं, २ असार। माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२

न्यायाधिशलाई जेल हालिएकोमा राष्ट्रसङ्घीय अदालतको आपत्ति

द हेग, १ असार । टर्कीका प्रधानन्यायाधिशलाई सात बर्ष जेल सँजाय तोकिएकोमा संयुक्त राष्ट्रसङ्घको अदालतले टर्कीको आलोचना गरेको छ । गत बर्ष भएको असफल विद्रोहमा सहयोगी भएको अभियोगमा उच्च प्रधानन्यायाधिशलाई

शिक्षा बजेटको बढी हिस्सा केन्द्रमै, स्थानीय तहमा शिक्षक तलब मात्र

प्रकाश सिलवाल : काठमाडौँ, १ असार । संविधानतः माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक तलबबाहेक शिक्षाका अन्य कार्यक्रमको बजेट केन्द्र सरकारमै राखिएको छ । सरकारले व्यवस्थापिका–संसद्मा पेस

भारत, दक्षिण कोरिया अर्थ मन्त्रीस्तरीय बैठक सोलमा

सोल, १ असार । दक्षिण कोरिया र भारतका अर्थमन्त्रीको बैठक दक्षिण कोरियाकभो सोलमा बुधबार सम्पन्न भएको समाचार छ । दुई देशबीच आर्थिक लगानी, समन्वय र सहकार्यका क्षेत्रहरुको पहिचान गरी समन्वय

विद्यालय पुनःनिर्माण अपेक्षित गतिमा हुन सकेन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, १ असार । उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले विद्यालय पुनःनिर्माणको काम अपेक्षित गतिमा हुन नसकेको स्वीकार्नुभएको छ । विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दैआएको घाँसी आदर्श नेपाल संस्थाले