असार ४, काठमाण्डौ । राष्ट्रिय सभाका ५९ जना सदस्यहरुको कार्यकाल गोला प्रथाद्वारा आज टुंगो लगाईदैछ । राष्ट्रिय सभा नियमावली पारित हुन समय लागेपछि पहिलो बैठक
असार ४ । जापानमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ । ओसाका केन्द्र बिन्दु भएर ६.१ म्याग्नीच्युडको भूकम्प गएको हो । भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु र दर्जनौं घाइते
काठमाडौं ४ असार । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको उपचारका लागि थाइल्याण्ड गएका छन् । गएराती उनी अचानक थाइल्णड गएको पारीवारीक स्रोतले जनाएको छ । उनी राती
काठमाडौं ४ असार । संघीय संसद्अन्तर्गत पहिलो राष्ट्रिय सभाका सदस्यहरूको पदावधि सोमबार गोलाप्रथाद्वारा निर्धारण हुँदै छ । सभाका ५९ सांसदमध्ये गोलाप्रथाबाट १९ जनाको २ वर्ष, २० जनाको ४ वर्ष र बाँकी
चितवन ४ असार । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलाको पुलमा आइतबार राति ९ः३० बजे ढुंगा खसेर ट्रकमा लाग्दा ट्रक चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नारायणगढबाट
त्रिपोली, ३ असार : लिबियाको पूर्वीसहर दार्नामा अतिवादी समूह विरुद्ध भएको झडपमा परी चार जना लिबियाली सैनिकको मृत्यु भएको सैनिक स्रोतले आइतबार जानकारी दिएको छ । शनिबार साँझ दर्नामा सरकारी
जलालावाद, अफगानिस्तान, ३ असार : अफगानिस्तानको तालिवान प्रभावित क्षेत्रमा गराइएको आत्मघाती वम विस्फोटका कारण आइतबार १० जनाको मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन् । तालिवान विद्रोही, सुरक्षाकर्मी र सर्वसाधारण युद्धविरामको
काठमाडौँ, ३ असार नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) को आह्वानमा आज निजी विद्यालयमा हडताल भएको छ । सो संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललगायत नेताको पक्राउ र निजी
बागलुङ, ३ असार : गएराति खसेको पहिरोले जैमिनी नगरपालिका–१० राङ्खानीस्थित जनता माविका चार वटा कक्षा कोठामा क्षति पुगेका छन् । चारकोठे पक्की भवनको तीन कोठा र अर्को ‘ट्रष्ट’ भवनको एक
काठमाडौं, ३ असार । मिसन सिन्धुलीगढि राष्ट्रिय मोर्चाका संरक्षक गोविन्द बोहरा ‘बह्रमाण्ड’ ले चिकित्सा विद्येयक खारेजीको माग राख्दै ५३ औं दिनदेखिको आमरण अनशनलाई स्थगन गरेको जानकारी दिएका छन् । मोर्चाका
विराटनगर, ३ असार : नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको वर्तमान नेतृत्व सामन्ती र सर्वसत्तावादी सोचबाट अगाडि बढेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा
काठमाडौँ, ३ असार : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको छ । विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा