Logo
प्रमुख समाचार

चिठ्ठा परेको भन्दै ठगी गर्ने दुई पक्राउ

नुवाकोट, २२ जेठ / सामाजिक सञ्जाल ‘इमो’ मार्फत चिठ्ठा परेको भन्दै यहाँकी एक महिलालाई ठगी गरेको अभियोगमा पक्राउ परेका ललितपुर महालक्ष्मी नगरपालिका–३, इमाडोलका रश्मी घिमिरेलाई

विस्तृत पढ्नुहोस
ज्वालामुखी विस्फोटबाट मृत्यु हुनेङ्ख्या ६५ पुग्यो

ग्वाटेमाला सिटी, ग्वाटेमाला, २२ जेठ / ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या ६५ पुगेको छ । राजधानी शहरनजिकै अवस्थित स्थानमा एक शताव्दियताकै शक्तिशाली विस्फोट भएको पुष्टि गरिएको

ग्वाटेमालामा ज्लालामुखी विस्फोटमा २५ को मृत्यु

ग्वाटेमाला सिटी, ग्वाटेमाला, २१ जेठ / सिन्ह्वाबाट प्राप्त एक समाचारमा जनाइएअनुसार ग्वाटेमालामा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । उक्त ज्वालामुखी ग्वाटेमालाको राजधानी सहरको नजिकै

डुङ्गा डुब्दा ४८ आप्रवासीको मृत्यु

ट्यूनिस, ट्यूनिसिया, २१ जेठ / ट्यूनिसियाको दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुबेर भएको दुर्घटनामा परी कम्तीमा पनि ४८ जनाको ज्यान गएको समाचार छ । ती आप्रवासीको डुङ्गा आइतबार

विद्यार्थी भर्ना अभियान शुरु : शिक्षामन्त्री पोखरेल

काठमाडौँ, २१ जेठ / विज्ञान, शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आर्थिक विपन्नता, भौगोलिक विकटता र सामाजिक विकृतिका कारण विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न नसकिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा

सरकार संघीयताप्रति गम्भीर भएन : प्रवक्ता शर्मा

रुकुम, २१ जेठ / नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको सरकार संघीयताप्रति गम्भीर नभएको आरोप लगाउनुभएको छ । पूर्वी रुकुमको सदरमुकाम सिस्ने गाउँपालिका–३ पोखरामा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै

पेट्रोलियम पदार्थको मूल्य वृद्धि बाध्यता

काठमाडौँ, २१ जेठ/ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको रहर नभई बाध्यता भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उहाँले इन्डियन आयल

भ्रष्टाचार गर्नेको अनुहार हेर्दिनँ : प्रधानमन्त्री ओली

हटौँडा, २१ जेठ / प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र कोही पनि नेपालीले भोकै मर्नु नपर्ने तरिकाले सरकारले काम गर्ने बताउनुभएको छ । प्रदेश नं ३ को प्रदेशसभा बैठकलाई विशेष

एकाधिकार अन्त्य भए पनि भ्रष्टाचार यथावत्

काठमाडौँ, २१ जेठ / प्रतिनिधिसभाको आजको विशेष समयमा सांसद पम्फा भुसालले यातायात क्षेत्रमा भएको एकाधिकार अन्त्य भए पनि यो क्षेत्रमा भ्रष्टाचार यथावत् रहेको बताउनुभयो । सांसद सरिताकुमारी गिरीले कञ्चनपुरमा जंगली

ललितपुरमा स्वरोजगार बन्दै विद्यार्थी

ललितपुर, २१ जेठ / विद्यालय तहमा प्राविधिक शिक्षा पढेका विद्यार्थी कक्षा १२ सकिँदासम्म स्वरोजगार बनेका छन् ।  लुभूस्थित विश्वमित्र गणेश माध्यमिक विद्यालयमा इलेक्ट्रिकल इञ्जिनियरिङ सकेका विद्यार्थीले विद्युत् जडानको काम गरेर

अमेरिकासँगको वार्ताको पूर्वसन्ध्यामा उत्तर कोरियामा सैनिक नेतृत्व फेरबदल

सोल, २१ जेठ : अमेरिकासँगको वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले सैनिक नेतृत्वमा व्यापक मात्रामा फेरबदल गरेको समाचार सोमबार सार्वजनिक भएको छ । अमेरिकासँग यही जुन १२ तारिखमा अर्थात् हप्ता दिनपछि

नेकपाका तल्ला कमिटीमा यसरी एकीकरण

काठमाडौं २१ जेठ । नेकपाले केन्द्रदेखि गाँउ तहसम्मका पार्टी कमिटी र जनवर्गीय संगठनको एकता तीन महिनाभित्र सक्ने कार्ययोजना बनाएको छ । केन्द्रमा केन्द्रीय विभाग, आयोगहरूको पूर्णताबाहेक अन्य सबै काम सकेको नेकपाले