हेटौँडा, ३ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन प्रक्रिया सञ्चालनका लागि हेटौँडा उपमहानगरपालिका–२ स्थित जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय
भक्तपुर, ३ वैशाख । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्षको विद्यार्थी भर्ना अभियान देशभर एकैसाथ सुरु गरेको छ । यही वैशाख २ गतेदेखि
हारविन (चीन), ३ बैशाख । चीनको उत्तरपूर्वमा अवस्थित एक जङ्गलमा शनिबार लागेको डढेलो निभाउन एक हजार दक्ष अग्नि नियन्त्रक अधिकारीसहित सोही सङ्ख्यामा स्वयम्सेवक परिचालन गरिएको छ । हेलोङ जियाङ प्रान्तको
काठमाडौं ३ बैशाख । स्थानीय तह निर्वाचनका लागि आइतबार देशका ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ७५ वटै
जललाबाद, २ वैशाख । अफगानिस्तानको पूर्वी प्रदेश नानगारहारमा भएको “मदर बम” आक्रमणमा परी मृत्यु हुने इस्लामिक स्टेट (आइएस) लडाकुको सङ्ख्या ९४ भन्दाबढी पुगेको छ । गत बिहीबार अमेरिकाले गरेको सो
वागढु (बुर्किना फासो), २ वैशाख । बुर्किना फासोको सुन उत्खनन सन् २०१७ मा ४५ टन पु¥याउने यहाँका प्रधानमन्त्री पाउल कावा थिवाले संसद् सम्बोधनका क्रममा बताउनुभएको छ । खानीमा भएका गतिविधिको
डुम्रे (तनहुँ), २ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनुपर्ने बताउनुभएको छ । दुरा समाज नेपालको २४औँ वार्षिकोत्सवको आज दमौलीमा उद्घाटन गर्दै
काठमाडौँ, २ वैशाख । नेपाल–बेलायतको दाँैत्य सम्बन्ध स्थापना भएको २०० वर्ष पूरा भएका अवसरमा दुई देशबीचको सम्बन्धमा आयाम झल्कने ‘नेपाल ब्रिटेन बाइसेन्टेनरी प्रदर्शनी–२०७४’ को आयोजना गरिएको छ । नेपाल ब्रिटेन
काठमाडौँ, २ वैशाख । नेकपा (क्रान्तिकारी माओवादी)ले बृहत् शान्ति सम्झौताअनुरुप जनयुद्धकालीन मुद्दाको अविलम्ब खारेजी गर्न माग गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै सो पार्टीले जनयुद्धकालीन मुद्दाबारे सत्य निरुपण
नुवाकोट, २ वैशाख । नर्जामण्डपका एक समाजसेवीले गाउँको प्राथमिक विद्यालयलाई रु चार लाख बराबरको दुई रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । तादी गाउँपालिकास्थित नर्जामण्डपको आलडाँडा प्राथमिक विद्यालयको लागि स्थानीयवासी
बनियानी (झापा), २ वैशाख । नेपाल पत्रकार महासङ्घ झापाको आयोजनामा आज पत्रकारलाई एक दिने फोटो तथा भिडियो सम्बन्धी तालिम दिइएको छ । बिर्तामोडमा आयोजित तालिममा अमेरिकी प्रोफेसर क्याली होपले पत्रकारलाई
काबुल, २ वैशाख । अमेरिकाले अफगानिस्तानको पूर्वी नानगारहार प्रान्तमा अहिलेसम्मकै ठूलो बम प्रहार गरेको छ । बमहरुको आमा मानिने एमओएबी बम इस्लामिक स्टेट (आईएस) लडाकूहरुको दरिलो प्रभाव रहेको क्षेत्रमा प्रहार