भक्तपुर, ३१ चैत । भक्तपुरमा मनाइने बिस्केट जात्राको लिङ्गो उठाउने क्रममा लिङ्गो भाँचिदा एकजनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
काठमाडौँ, ३१ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले स्थानीय तहको निर्वाचनमा महिलाको सहभागितासम्बन्धी गरेको संवैधानिक प्रावधानलाई कसरी परिणाममा सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा आज विचारविमर्श गर्नुभएको छ । राष्ट्रपति
काठमाडौँ, ३१ चैत । नेकपा (माओवादी केन्द्र) ले असन्तुष्ट मधेस केन्द्रित दलहरूलाई स्थानीय तहको निर्वाचनमा भाग लिन आग्रह गरेको छ । आज बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको
काठमाडौँ, ३१ चैत । नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच पहिलो पटक आगामी वैशाख ३ देखि १२ गतेसम्म काठमाडौँमा संयुक्त सैन्य अभ्यास हुने भएको छ । विश्वको गम्भीर सुरक्षा चुनौतीका
काठमाडौँ, ३१ चैत । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले १० महिनाभित्र तीन तहको निर्वाचन गर्नुपर्ने भएकाले तोकिएकै मितिमा निर्वाचन गर्नुपर्ने बताउनुभएको छ । नयाँ वर्ष २०७४ का अवसरमा किङ कम
काठमाडौं, ३१ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाका राष्ट्रपति बशर अल असदलाई ‘कसाइ’को संज्ञा दिएका छन् । नेटोको महासचिव जेन्स स्टाल्टेनबर्गसँग संयुक्त प्रेस सम्मेलनमा उनले सिरियामा भएको नागरिकको नरसंहार
बृजमान तामाङ ÷काठमाण्डौ ३१ चैत । सप्तरी पत्रकार महासंघमा अबैधानिक हस्तक्षेप बन्द गर्न र बिधान सम्मत ढंगले जिल्ला अधिबेशन सम्पन्न गर्न माँग राखी सप्तरीका पत्रकारहरु महासंघको केन्द्रिय कार्यालयमा बिहिबार दोश्रो
काठमाडौं ३१ चैत । संविधान संसोधनको माग राखेर सरकारसँग वार्तामा रहेका मधेसी मोर्चा वार्ता छाडेर आनदोलनमा जाने भएको छ । मोर्चाले स्थानिय तहको चुनाव पन बहिष्कार गर्ने निर्णय गरेको छ
ललितपुर, ३० चैत । जलवायु परिवर्तनको असर हिन्दूकुश हिमालय क्षेत्रमा बढिरहेकाले त्यसको न्यूनीकरणका लागि यस क्षेत्रका राष्ट्रहरुबीच सहयोग तथा समन्वय गरी सक्षम जलवायु कार्यको खोजी गर्न विज्ञहरुबीच गहन छलफल सुरु
काठमाडौँ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले काँग्रेस प्रजातन्त्र र विधिको शासनमा विश्वास गर्ने पार्टी भएको बताएकी छिन्। निवास मण्डिखाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालाले प्रजातन्त्र र विधिको शासनविना मुलुक
चितवन, ३० चैत । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा सुरक्षा व्यवस्था मजबुद बनाउँदै लगिएको छ । स्थानीय सुरक्षा समितिको दैनिक बैठक बसी दिनहुँ सुरक्षा संवेदनशीलता अध्ययन
काठमाडौँ, २९ चैत । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल भदौ महिनामा सञ्चालन गरेको व्यवस्थापन सङ्कायतर्फको स्नातक तह तीनवर्षे बिबिएस प्रथम वर्षको आंशिक परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको