Logo
प्रमुख समाचार

बजेटका लक्ष्य पूरा हुन्छन्, शंका नगर्नाेस् : अर्थमन्त्री खतिवडा

काठमाडौँ, १६ जेठ / सरकारले संघीय संसद्को दुवै सदनमा प्रस्तुत भएको आर्थिक वर्ष २०७५÷७६ को बजेटका लक्ष्य तथा कार्यक्रम कार्यान्वयन हुने दाबी गरेको छ ।

विस्तृत पढ्नुहोस
संघीयता अनुसार बजेट आएन् : रौनियार

काठमाडौं, १६ जेठ । संघीय समाजवादी फोरम नेपालका नेता हरिनारायण रौनियारले सरकारले सार्वजनिक गरेको बजेटले सकारात्मक सन्देश दिएको तर महात्वाकांक्षी भएको टिप्पणी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको

बिपी विचार राष्ट्रिय समाजको भेला काठमाडौँमा हुने

काठमाडौँ, १६ जेठ / बिपी विचार राष्ट्रिय समाजले प्रदेश नं. ३ स्तरीय भेला जेठ १८ गते संघीय राजधानीमा गर्ने भएको छ । समाजले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका केन्द्रीय

राष्ट्रपति पुटिनका आलोचक रहेका एक रुसी पत्रकारको गोलीहानी हत्या

किभ, १६ जेठ / रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भनी पहिचान बनाएका एकजना रुसी पत्रकारको गोली हानी हत्या गरिएको समाचार छ । उनको हत्या युक्रेनको राजधानी किभमा मङ्गलबार साँझ भएको

प्रदेश नं १ का ५ ठूला आयोजना बजेटमा समावेश

गोपालप्रसाद पोखरेल /पथरी, मोरङ, १६ जेठ : आर्थिक वर्ष २०७५/०७६ का लागि सरकारले ल्याएको बजेटमा १ नम्बर प्रदेशको जोगबनी–किमाथांका सडक, विराटनगर विमानस्थल, तमोर तथा कन्काई जलविद्युत् आयोजना तथा मदन भण्डारी

खुल्ला विश्वविद्यालयमा विद्यार्थीको बढ्दो आर्कषण

काठमाडौँ, १६ जेठ । पहिलो पटक खुलेको खुल्ला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । नयाँ विषय र घरमा बसी पढ्न सकिने विश्वविद्यालयमा आकर्षण बढेको विश्वविद्यालका उपकुलति डा.लेखनाथ शर्माले जानकारी गराउनुभयो

९६ प्रतिशत विद्यार्थी भर्ना

काठमाडौँ, १६ जेठ । कक्षा १ मा भर्ना हुने उमेरमध्येका झण्डै ९६ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये कक्षा १० सम्म

विद्यार्थीलाई पाँच प्रतिशत व्याजमा सात लाखसम्मको शैक्षिक ऋण दिने

काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्षका लागि समाजवादउन्मुख उद्देश्यसहितको बजेट प्रस्तुत् गरेको छ । संघीय संसदको मंगलबार बसेको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले गरिबी र पछौटेपनको अन्त्य

बजेट सन्तुलित र व्यवहारिक छ : पूर्व अर्थमन्त्री कोइराला

काठमाडौं, १५ जेठ । पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले सरकारले आज प्रस्तुत गरेको बजेट सन्तुलित र व्यवहारिक रहेको बताएका छन् ।

सामाजिक सुरक्षामा रहेका कुनै पनि व्यक्तिले दोहोरो सुविधा नपाउने

काठमाडौं, १५ जेठ । संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५र७६ को बजेट भाषण सुरु गरेका छन्। सामाजिक सुरक्षामा रहेका कुनै पनि व्यक्तिले दोहोरो सुविधा नपाउने व्यवस्था गरिने भएको

डडेल्धुरामा जिप दुर्घटना, चार जनाको मृत्यु

कैलाली, १५ जेठ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर–३, गजरौलमा मंगलबार भएको एक जिप दुर्घटनामा परी वडाध्यक्षसहित चारजनाको मृत्यु भएको छ । डोटीको दीपायलबाट बाँकेको कोहलपुरतर्फ गइरहेको शैलेश्वरी यातायातको से१ज

लोकतान्त्रिक गणतन्त्रको सुखानुभूति भएको मुख्यमन्त्री राउतको भनाइ

महेन्द्रनगर, धनुषा, १५ जेठ / प्रदेश नं २को सरकारले आज गणतन्त्र दिवस मनाएको छ । उक्त दिवसका अवसरमा प्रदेश सरकारले आज बिहान जानकी मन्दिरबाट शुरु गरेको प्रभातफेरी रामानन्द चोक, पिराडी चोक