Logo
प्रमुख समाचार

भारतीय पक्षले शुक्लाफाँटा आरक्ष क्षेत्र अतिक्रमण गरेको झलनाथको दाबी, तुरुन्त जाँचबुझ गर्न माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय पक्षले कञ्चनपुरको दक्षिणी सीमा स्तम्भ २७ र २८ को बीचमा रहेको एक हजार

विस्तृत पढ्नुहोस
भोलीदेखि पुनः बदली र वर्षा, आइतबारदेखि मौसममा सुधार हुने

काठमाडौं, पुस ११ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शुक्रबार रातिदेखि पुनः बदली र वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा

अजरबैजान विमान दुर्घटना अपडेटः ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार

काठमाडौं, पुस ११ । अजरबैजान एअरलाइन्सको यात्रुबाहक विमान पश्चिमी कजाकिस्तानमा दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या ३० पुगेको छ भने २८ जनाको जीवितै उद्बार गरिएको छ । कजाकिस्तानका अधिकारीहरूले बाकूबाट रूसको

माझीदाईका गुनासाः दिनभरि काम गर्‍यो, फर्कदा रित्तै

मन्थली, ११ पुस । रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोसी गाउँपालिका जोड्ने पुछिघाटको पुलमा यही असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्‍यायो । त्यसयता यहाँ प्लास्टिक र काठको

कोप-२९ पछि जलवायु सङ्कट टार्न के हुन्छ अब नेपालको रणनीति ?

काठमाडौं, पुस ११ । जलवायुजन्य सङ्कट बर्सेनि थपिँदै गएको छ । कृषि, स्वास्थ्य, विकास पूर्वाधार, पारिस्थितिक प्रणालीमा हुने क्षतिले मुलुकले ठूलो नोक्सानी बेहोरिरहेको छ । नेपालको मुख्य पहिचान बोकेका सेता

सहकारीमाथि अङ्कुश लगाउँदै सरकार, अध्यादेश जारी भए कारोबारको अधिकतम् सीमा ५० लाख

काठमाडौं, १० पुस । सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्न सरकारले अध्यादेश ल्याउने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सहकारीसम्बन्धी ऐन, २०७४, राष्ट्र बैंक ऐन,

अटो दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

काठमाडौं, १० पुस । दाङमा अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । आज दिउँसो १ः५० बजेको समयमा गढवा गाउँपालिका–५ कक्रहवास्थित गढवा कोइलाबास

कांग्रेस–एमाले गठबन्धनको गाँठो कसिलो बनाउन गम्भीर गगन, देउवा दम्पति दबावमा !

काठमाडौं, १० पुष । नेपाली कांग्रेसका महामन्त्री गगन थापा कांग्रेस–एमाले गठबन्धनलाई ०८४ सम्म कायम गर्नको लागि आक्रामक तयारीमा जुटेका छन् । दुई दलबीचको सहकार्य सुरु हुनुअघि यसको सुईंकोसमेत नपाएका थापा

देउवालक्षित शशांकको अभिव्यक्तिः आफ्नै बारेमा चिन्ता गर्नुहुन्छ भने त्यस्तो राजनीति चल्दैन

काठमाडौं, १० पुस । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी विपीको बाटोमा हिँड्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आज (बुधबार) नेपाली कांग्रेस रामेछाप–काठमाडौँ सम्पर्क समितिले काठमाडौंमा आयोजना

एक–अर्काविरुद्ध रिट हालेका राष्ट्रपति चुरे-तराई मधेश संरक्षण समितिका दुवै सदस्य बर्खास्त

काठमाडौं । राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिका दुई जना सदस्य बर्खास्त भएका छन् । उच्च अदालत पाटनको आदेशले समितिका सदस्यद्धय शसिकुमार शर्मा र भेषराज आचार्य बर्खास्त भएका हुन् ।

बालकोट हत्या प्रकरणः स्कुटरको लाइसेन्सको लागि आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए

काठमाडौं, १० पुस । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद आचार्यलाई राज्यले सरकारी स्कुटर उपलब्ध गरायो । तर सवारी चालक अनुमति पत्र भने थिएन ।

स्वाधीन र समाजवादी गणतन्त्र नेपालको संकल्पसहित राष्ट्रिय मुक्ति मार्च घोषणा गर्दै नेपाल कम्युनिष्ट पार्टी

काठमाडौं, १० पुस । नेपाल कम्युनिष्ट पार्टीले स्वाधीन र समाजवादी गणतन्त्र नेपालको संकल्पसहित राष्ट्रिय मुक्ति मार्च घोषणा गर्ने भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत देशका