Logo
प्रमुख समाचार

कार्यसमिति बैठक बहिष्कार गर्दै केन्द्रीय कार्यालयमा उजुरी

त्रिपुराकोट, डोल्पा, २६ वैशाख (रासस) ः जिल्लामा नेपाली काँग्रेसको आन्तरिक किचलो बढ्दै गएको छ । पार्टी भित्रै गुट–उपगुट सिर्जना हुन थालेपछि डोल्पा काँग्रेस आन्तरिक किचलोमा

विस्तृत पढ्नुहोस
कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सरकारी विद्यालयमा

जाजरकोट, २६ वैशाख : यहाँको नलगाड नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी निजी विद्यालयमा पढ्न नपाउने भएका छन् ।  नगरको बैठकले निजी विद्यालयमा नभएर सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ ।

सामुदायिकमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन

बैतडी, २६ वैशाख । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून भएर बन्द हुने अवस्थामा पुगेपछि बैतडीका केही सामुदायिक विद्यालयले नयाँ शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेका छन् । अंग्रेजी माध्यमबाट

स्वागतद्वार र अभिननन्दन स्थल हावाहुरी र वर्षाले प्रभावित

जनकपुरधाम, २६ वैशाख : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुरधाम भ्रमणका लागि बनाइएको स्वागतद्वार र अभिननन्दन स्थल गए रातिको हावाहुरी र वर्षाले प्रभावित बनाएको छ ।  हावाहुरीले विभिन्न स्थानमा बनाइएको

इरानसँगको परमाणु सम्झौताबाट अमेरिका अलग्गियो

वासिङ्टन, २६ वैशाख : अन्तत इरानसँगको परमाणु सम्झौताबाट संयुक्त राज्य अमेरिकाले अलग भएको घोषणा गरेको छ । अमेरिका अलग भएको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार साँझ गर्नुभएको हो । यो

मोदीको नेपाल भ्रमण : प्रधानमन्त्रीद्वारा छलफल

काठमाडौँ २५ वैशाख (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपराराष्ट्र मन्त्री तथा वरिष्ठ राजनीतिक व्यक्तित्वसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका सम्बन्धमा छलफल गर्नुभएको छ । प्रधानमन्त्रीले ओलीले भारत भ्रमणको

रूसी संसदद्वारा मेदभेदेवलाई पुनः प्रधानमन्त्रीमा निर्वाचित

मस्को, रूस, २५ वैशाख : रूसको संसदले पूर्व प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई नयाँ कार्यकालका लागि भारी मत दिएर मङ्गलबार पुनः निर्वाचित गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूसी नेतृत्वमा लामो समयदेखि

अब पनि विकास नभए कहिल्यै हुँदैन : मुख्यमन्त्री गुरुङ

बेँसीशहर, लमजुङ, २५ वैशाख : प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजोका दिनमा राजनीतिक अस्थिरताले देशको विकास हुन सकेको थिएन तर अब राजनीतिक अस्थिरता सकिएकाले विकासको ढोका खुलेको बताउनुभएको छ ।

वैदेशिक रोजगारसम्बन्धी ‘जाँचबुझ निर्देशिका’ स्वीकृत

काठमाडौँ, २५ वैशाख : श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी समस्या न्यूनीकरण गर्न पेश गरेको ‘जाँचबुझ निर्देशिका’ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अब नेपाली नियोगबाट प्रमाणित

बालबिवाह अन्त्यका लागी बालबालिका अगाडी लाग्ने

दाङ,२५ बैशाख । दाङको घोराही उप महानगरपालिका वडा नम्वर ७ का बालबालिकाहरुले बालबिवाहलाई निर्मूल पार्ने बताएका छन । वडा कार्यालयले मंगलवार आज राजपुर,बेसाही र पर्सामा बालक्लव पूर्णगठनका लागी आयोजना गरेको

विदेशको कमाइले स्वदेशमा विद्यालय भवन निमार्ण

पोखरा, २५ वैशाख । जन्मभूमि त्यागेर विदेशलाई कर्मथलो बनाउँदै आउनुभएका एक युवकले यहाँको सामुदायिक विद्यालयलाई रु छ लाख सहयोग गर्नुभएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १ स्थायी घर

इरानसँगको पारमाणविक सम्झौताबारे मंगलबार निर्णय हुने

वासिङ्टन, २५ वैशाख/ संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौताको विषयमा मंगलबार साँझसम्ममा निर्णय गर्नुहुने भएको छ ।  उहाँले इरानसँग उक्त सम्झौता कायम रहने या नरहने बारेको निर्णय मंगलबार