Logo
प्रमुख समाचार

गोली प्रहार गरिएका पाकिस्तानी गृहमन्त्री खतरामुक्त, लाहोरमा उच्च सुरक्षा सतर्कता

इस्लामावाद, २४ वैशाख / पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार लाहोरमा गोली प्रहार भएको थियो । तर उहाँ खतरामुक्त रहनुभएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।  निर्वाचनको

विस्तृत पढ्नुहोस
करेन्ट लागेका भण्डारीलाई बचाउन अपिल

सुरुङ्गा, झापा, २४ वैशाख । झापाको कचनकवल गाउँपालिका–३ पथरीयास्थित दुर्गाभिट्टाका ३५ वर्षीय टीकाराम भण्डारी अहिले मृत्युसँग जुधिरहनुभएको छ । गत वैशाख १० गते कचनकवल गाउँपालिका–६ बनियानी निवासी तीर्थ दाहालको घरमा रङ

राष्ट्रियसभामा बैठक शुरु

काठमाडौँ, २४ वैशाख / संघीय संसद् राष्ट्रियसभाको आजको बैठक शुुरु भएको छ ।  बैठक शुरु भएलगत्तै राष्ट्रियसभाका सदस्यले विशेष समय लिएर बोल्ने क्रम जारी छ । बैठकको शुरुमा सुमनराज प्याकुरेलले मध्यपुर

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

काठमाडौं, २४ बैशाख  । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । बैठकमा आर्थिक वर्ष ०७५/०७६ को बजेटका बारेमा छलफल भइरहेको छ । समसामयिक राजनीतिका बारेमा अध्यक्ष

खोलाले बगाउँदा एउटै परिवारका पाँचको मृत्यु

बझाङ, २३ वैशाख  : खहरे खोलाले बगाउँदा एउटै परिवारका पाँच जनाको मृत्यु भएको छ । शनिबार राति आएको अविरल वर्षाका कारण थलारा गाउँपालिका–४ मा खहरे खोलामा आएको बाढीले बगाउँदा स्थानीय

मोदीको जनकपुर भ्रमण : व्यवस्थापनबारे भौतिकमन्त्री महासेठको चासो

जनकपुर, २३ बैशाख । यही वैशाख २८ गते दुई दिने भ्रमणको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदैछन् । मोदी बैशाख २८ गते जनकपुरमा आउने कार्यक्रम छ । मोदीको जनकपुर

अब काँग्रेस एकजुट भएर अघि बढ्छ : सिटौला

पाँचथर, २३ वैशाख / नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब काँग्रेस एकजुट भएर अघि बढ्ने बताउनुभएको छ । सदरमुकाम फिदिममा आज पार्टीका नेता कार्यकर्तासँगको छलफल तथा अन्तक्र्रियामा नेता सिटौलाले पार्टीभित्र

विगतको तित्तता मेटाउने प्रयासस्वरुप मोदी नेपाल आउँदैछन् : डा. खड्का (भिडियोसहित)

काठमाडौं, २३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही बैशाख २८ र २९ गते हुने दुई दिने नेपाल भ्रमणलाई

समृद्धिका लागि सबैको सहयोग आवश्यकः मुख्यमन्त्री पोखरेल

नेपालगन्ज, २३ वैशाख : प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको समृद्धिका लागि आधुनिक एवं व्यावसायिक खेती तथा प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुभएको छ । बाँकेको राप्तीपारीस्थित सिद्धेश्वर माध्यमिक

मोदीको भ्रमण सुरक्षाबारे छलफल गर्न रक्षामन्त्री मुस्ताङमा

मुस्ताङ, २३ वैशाख । रक्षामन्त्री ईश्वर पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणको सुरक्षा तयारीबारे आइतबार यहाँका सरोकारवाला निकायसँग छलफल गरेका छन् । रक्षामन्त्री पोखरेलले मुस्ताङका सुरक्षा निकायका अधिकारीहरुसँग भ्रमणकाक्रममा

छोरा नपाएको भन्दै पत्नीलाई मरणासन्न हुनेगरी कुटपिट

त्रिपुराकोट, डोल्पा, २३ वैशाख / यहाँका ठूलीभेरी नगरपालिका वडा नं ७ जुफाल बस्ने बिसरा रोकाय पति कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएकी छन् । वैशाख २१ गते मदिरा सेवन गरेका

राष्ट्रपति ट्रम्पको भनाइप्रति फ्रान्सको आपत्ति

पेरिस, २३ वैशाख / अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै पेरिसका बारेमा गर्नुभएको एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ ।  अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार टेक्सासमा आयोजित एक सभालाई सम्बोधन गर्दै