Logo
प्रमुख समाचार

पत्रकार महासंघ प्रदेश २ मा चौहान नेतृत्वको प्यानल विजयी

महेन्द्रनगर, धनुषा, २३ वैशाख : नेपाल पत्रकार महासंघ प्रदेश २ को निर्वाचनमा दीपेन्द्र चौहान नेतृत्वको प्यानल नै विजयी भएको छ । नेपाल प्रेस युनियन, नेपाल

विस्तृत पढ्नुहोस
तस्करी गरी लैजान लागिएको गाई, बाछाबाछी नियन्त्रणमा

गौशाला, २३ वैशाख  / नेपालबाट भारततर्फ तस्करी गरी लैजान लागिएको अवस्थामा महोत्तरी प्रहरीले गए राति जिल्लाको रामगोपालपुरबाट चारवटा गाई, बाछाबाछी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक

उत्खननको पर्खाइमा चन्द्रगढ

बनियानी, झापा, २३ वैशाख / ऐतिहासिक एवं पुरातात्विक महत्वको स्थल चन्द्रगढ क्षेत्र पुरातत्व विभागको उत्खननको पर्खाइमा छ । सोह्र थुम, दुई पोखरी र बीचबीचमा अग्लो बाटो रहेको सो स्थानको प्रारम्भिक

कोइलाखानीमा भएको विस्फोटमा परी १६ जनामजदुरको मृत्यु

काठमाडौँ, २३ वैशाख । पाकिस्तानमाकोइलाखानीमाभएको विस्फोटमा परी १६ जनामजदुरको मृत्यु भएको छ । पाकिस्तानमा रहेकादुई कोइलाखानीमाभएको छुट्टाछुट्टै विस्फोटमा १६ जनामजदुरको मृत्यु भएको वीवीसीले लेखेको छ । राजधानीदेखि ४० किलोमिटर दूरीमा

बेलायतका परराष्ट्र राज्यमन्त्री नेपाल भ्रमणमा आउदै

काठमाडौँ, २३ वैशाख । बेलायतकाएसिया र प्रशान्त क्षेत्र हेर्ने परराष्ट्र तथा कमनवेल्थ राज्यमन्त्रीमार्क फिल्ड आज नेपाल आउनु हुने भएको छ । दुईदिने नेपाल भ्रमणका आउने मार्कले नेपालमा रहँदाप्रधानमन्त्री केपीशर्मा ओली,

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष कर्माचार्यसहित पाँचजना पक्राउ

काठमाडौं, २२ वैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित पाँचजना व्यवसायी पक्राउ परेका छन् । सरकारले यातायात क्षेत्रमा जारी ‘सिन्डिकेट’ प्रथा खारेज गर्ने निर्णयविरुद्ध आन्दोलन चर्काएको भन्दै

जनप्रतिनिधि र कर्मचारी नहुँदा सेवाग्रही मर्कामा

दुनै, डोल्पा, २२ वैशाख / त्रिपुरासुन्दरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी लामो समयसम्म जिल्ला बाहिर हुँदा नगरको काम कारबाही प्रभावित भई सेवाग्राही मर्कामा परेका छन् । तालीम सेमिनार र कार्यालयको कामको

अमेरिकाद्वारा एक महिनामा एक लाख ६४ हजार रोजगारी सिर्जना

वासिङटन, २२ वैशाख / अमेरिकामा गत अप्रिल महिनामा विगत १७ बर्ष यताकै सबैभन्दा थोरै बेरोजगारी दर देखिएको छ । सरकारी निकायले शुक्रबार दिएको जानकारी अनुसार अप्रिल महिनामा मात्रै एक लाख

महिला वर्गको आर्थिक क्षेत्रमा सशक्तीकरण आवश्यक

काठमाडौँ, २२ वैशाख : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले समृद्ध मुलुक निर्माणका लागि महिला वर्गको आर्थिक क्षेत्रमा सशक्तीकरण आवश्यक रहेको बताउनुभएको छ । पार्टी निकट

नाम मात्रका न्यायिक समिति, जनताले न्याय पाउन दुर्लभ

जाजरकोट, २२ वैशाख : न्यायिक समिति सक्रिय नहुँदा स्थानीय तहले गर्ने न्याय सम्पादन प्रभावकारी हुनसकेको छैन । गाउँ तथा नगरपालिकामाउपाध्यक्ष÷उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समिति सक्रिय नहुँदा स्थानीयवासीलाई इजलासको अनुभूति हुन

मापसे गर्ने शिक्षकको जागिर चट

जाजरकोट, २२ वैशाख । कुशेगाउँपालिका–५ खुर्पास्थित लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको छ । शाहीलाई मदिरा सेवन गरी विद्यालयमा आएकाले अवकाश दिइएको हो । मावि तह राहत दरबन्दीको

विपीको आदर्श र सिद्धान्त बिर्संदा काँग्रेस पराजीत : गुरुङ

दमौली, तनहुँ, २१ वैशाख / नेपाली काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले काँग्रेसले महामानव विपी कोइरालाको आदर्श र सिद्धान्तलाई बिर्संदा चुनावमा नराम्रोसँग पार्टी पराजीत भएको बताउनु भएको छ । विपी विचार समाज