Logo
प्रमुख समाचार

जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

रुकुम, २१ वैशाख : रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आठविसकोट नगरपालिकाको छारेबगबाट गोतमकोटतर्फ गइरहेको रा१ज ५९०२ नंको

विस्तृत पढ्नुहोस
पूर्वराजा ज्ञानेन्द्रद्धारा डा. देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना

काठमाडौं, २१ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौंको बाँसबारीमा रहेको न्यूरो अस्पतालमा उपचारार्थ भर्ना भएका न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । पूर्व राजा ज्ञानेन्द्रले शुक्रबार बिहान

मोदीका कारण अन्नपूर्ण पदमार्गमा पर्यटकलाई तीन दिन रोक

बेँसीशहर, लमजुङ, २१ वैशाख / विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा तीन दिनका लागि पर्यटक आवागमनमा रोक गरिने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ भ्रमणका क्रममा सुरक्षा संवेदनशीलताका लागि पदमार्गमा

बन्द हडताल स्वीकार्य हुँदैन : वाइसिएल

काठमाडौँ, २१ वैशाख  : नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसिएल नेपालले एकाधिकार कायम गर्न पाउनु पर्ने मागसहित यातायात बन्दमा उत्रिएका समितिको रुट परमिट खारेज गर्न माग गरेको छ ।  वाइसिएलका

अमेरिका उत्तर कोरिया बैठकअघि दक्षिण कोरियाली अधिरकारी अमेरिकामा

सोल, २१ वैशाख/ दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका उच्च सुरक्षा सल्लाहकार चुङ इयुयोङ संयुक्त राज्य अमेरिका पुग्नुभएको समाचार छ । उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच आगामी केही सातामै

पाँच वर्षमा चार सय २१ पटक सुन तस्करी

काठमाडौं २१ बैशाख ।  मुलुकको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एउटै गिरोहले पाँच वर्षभित्र तीन हजार सात सय ९९ किलोभन्दा बढी सुन तस्करी गरेको रहस्योद्घाटन भएको छ। ३३ किलो सुन गायब

एकतालाई ‘फाईनल टच’ दिन ओली–प्रचण्डबीच वार्ता सुरु

काठमाडौं, २० बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गर्न अहिले दुवै पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अहिले छलफल सुरु भएको छ । यसअघि

मनसुनी गतिविधि सक्रियः अझै एक/दुई दिन बदली र वर्षा

काठमाडौँ, २० वैशाख  : पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ । प्री–मनसुनसँगै बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र पश्चिमी वायुको

भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि तयारी

जनकपुरधाम, २० वैशाख : यही वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिने नागरिक अभिनन्दनस्थल बाह्रबिघा रङ्गभूमिमा तीव्रताका साथ कार्य भइरहेको छ । संघ, प्रदेश र स्थानीय सरकारबाट जानकी

पत्रकारहरुलाई कुनै हिंसाको निशाना नबनाउ : एम्नेस्टी

काठमाडौं, २० बैशाख । एम्नेस्टी इन्टरनेसनल नेपालले नेपालमा प्रेस स्वतन्त्रता हनन्का घटना नरोकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । एम्नेस्टीले काठमाडौं शान्तिबाटिकामा पत्रकारको समर्थनमा सार्वजनिक कार्यक्रम गरी पेशागत धर्म निर्वाह

जन प्रभातका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण

काठमाडौँ, २० वैशाख । कालीमाटीस्थित जनप्रभात माविमा करीब ४०० विद्यार्थीलाई पाठ्यपुस्तक, कलमलगायत पाठ्यसामग्री वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिले करीब रु एकलाख ७० हजार बराबरका ती सामग्री विद्यार्थीलाई बुधबार

‘वर्तमान सरकारले भूमि समस्या समाधान नगरे देश बर्बाद हुन्छ’

काठमाडौँ, २० वैशाख । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले वर्तमान सरकारमा अधिकांश मन्त्रीहरु किसानका छोराछोरी भएको बताउनुहुँदै किसानका छोराछोरीबाट पनि भूमि सम्बन्धी समस्या हल नभए देश बर्बाद