Logo
प्रमुख समाचार

दश वर्षीया बालिका बलात्कृत

म्याग्दी, १६ वैशाख  : म्याग्दीको अन्नपूर्ण–७ हिस्तान औलमा दश वर्षीया बालिका बलात्कृत भएकी छन् । स्थानीय मण्डली आधारभूत विद्यालयका पूर्वशिक्षक ६८ वर्षीय धनबहादुर पुनले सोही

विस्तृत पढ्नुहोस
वैशाख २३ गते संघीय संसद् बैठक आह्वान

काठमाडौँ, १६ वैशाख  : राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २३ गते संघीय संसद्को बैठक आह्वान गर्नुभएको छ । संविधानको धारा ९३, उपधारा (१) बमोजिम आइतबार अपराह्न ४ बजे संसद्को अधिवेशन

प्रदेशसभाका लागि नौ वटा नमूना कानून पठाइए

काठमाडौँ, १६ वैशाख : कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेशसभा सञ्चालनका लागि प्रदेशमा अहिलेसम्म नौवटा नमूना कानून पठाएको छ । मन्त्रालयका तर्जुमा शाखाका शाखा अधिकृत प्रकाश न्यौपानका अनुसार मुख्य

नेपाल–बंगलादेश सुरुङमार्गले जोडिन्छ : मन्त्री यादव

काठमाडौँ, १६ वैशाख : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने बताउनुभएको छ । दक्षिण एशियाली मुलुकका साना तथा मझौला व्यवसायी मञ्चको

डोल्पामा नेपाली काँग्रेसको छायाँ सरकार

दुनै, डोल्पा, १६ वैशाख (रासस) :  डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा नेपाली काँग्रेसको छाँया सरकार गठन गरिएको छ ।नेपाली काँगे्रसले डोल्पाका आठवटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नपामा पहिलो पटक छायाँ सरकार गठन गरेको

डोनाल्ड ट्रम्प र मुनबीच फोनवार्ता

वासिङटन, संयुक्त राज्य अमेरिका, १६ वैशाख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग शनिबार उत्तर कोरियाली नेता किमसँग भएको कुराकानीबारे जानकारी लिनुभएको छ । ट्रम्पले फोनवार्तापछि लेखेको

चीनमा  छुरा प्रहार गरी सात जना विद्यार्थीको हत्या

वैशाख १६, चिन । चीनको सानसी प्रान्तकाे स्कुलमा  एकजना व्यक्तिले छुरा प्रहार गरी सात जना विद्यार्थीको हत्या गरेका छन्।आक्रमणमा अन्य १२ जना घाइते भएका छन्। मारिनेमा पाँच जना छात्रा र

शिक्षामन्त्री पोखरेल निर्वाचित क्षेत्रको एउटा नमुना विद्यालय !

वैशाख १६, काठमाण्डौ । न भवन छ, न विद्यार्थी बस्ने डेस्क बेन्च नै ! हिउँद होस् या गर्मी, बोरा ओच्छ्याएर पढ्न बस्छन् विद्यार्थी । यो दृश्य शिशुदेखि कक्षा दुईसम्म पढाइ

योजना आयोगका नवनियुक्त उपाध्यक्ष भन्छन् : आयोग दुर्गम क्षेत्रमा पुग्छ

काठमाडौँ, १५ वैशाख : राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा. डा पुष्पराज कँडेलले योजना आयोगले मुलुकको दुर्गम क्षेत्रमा पुगेर योजना र नीति निर्माण गर्ने बताउनुभएको छ । त्रिभुवन विश्वबिद्यालय केन्द्रीय

कार्यक्रम शिक्षाको, अख्तियारी गृहको !

प्रकाश सिलवाल :  काठमाडौँ, १५ वैशाख/ चालु आर्थिक वर्षका शिक्षा सम्बन्धी जिल्लागत कार्यक्रमको अख्तियारी प्रशासन कार्यालयलाई दिइएको छ । जिल्ला शिक्षा कार्यालय खारेज भई जिल्ला प्रशासन कार्यालय मातहत शिक्षा विकास तथा

प्रदेश ४ कांग्रेस संसदीय दलको नेतामा नेपाली

स्याङ्जा, १५ बैशाख । नेपाली कांग्रेस प्रदेश नंम्वर ४ को प्रदेश संसदको संसदीय नेतामा कृष्णचन्द्र नेपालीलाई चयन गरेको छ । शनिवार बसेको प्रदेश सांसदको बैठकले नेपालीलाई सर्वसहमतिका आधारमा संसदीय नेत

सी र मोदीबीच नयाँ सम्बन्ध स्थापनाका लागि जोड

बेइजिङ, चीन, १५ वैशाख : चीनका राष्ट्रपति सी चिन फिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार चीनको हुवेइ प्रान्तस्थित उहान शहरमा भेटवार्ता भएको छ । चीन भ्रमणमा रहनुभएको भारतीय प्रधानमन्त्री