Logo
प्रमुख समाचार

एकसय रुपैयाँमा पढ्न सकिने ‘समता स्कुल’ भोजपुरमा

सरिता राई : भोजपुर, १४ वैशाख । कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भोजपुरको सदरमुकाम नजिक पोखरेमा समता स्कुल सञ्चालनमा ल्याईने भएको छ । समता

विस्तृत पढ्नुहोस
शुल्क वृद्धि नगर्न विद्यालयलाई शिक्षामन्त्रीको निर्देशन

भक्तपुर, १४ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क नलिन निजी विद्यालयलाई निर्देशन दिनुभएको छ । भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विद्यालयले मनोमानी

प्रदेश सभामा प्रधानमन्त्रीको विशेष सम्बोधन हुने

रुपन्देही, १४ वैशाख  : प्रदेश नं ५ को प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विषेश सम्बोधन गर्नुहुने भएको छ । वैशाख २१ गतेका लागि तोकिएको प्रदेशसभा अकस्मात प्रदेश सरकारको चाहनाअनुरुप

नर्वे र जर्मनी राजदूतबाट विद्यालय भवन उद्घाटन

रसुवा, १४ वैशाख : उत्तरी रसुवाको स्याफ्रुबेँसीमा नयाँ निर्माण भएको कोमिन श्यामेवाङ्फेल माविको आज दुई राजदूतद्वारा उद्घाटन भएको छ । रु तीन करोड ६८ हजार ६७० को लागतमा पुनःनिर्माण गरिएको

भवन निर्माणका लागि नयाँ ऐन कानून आवश्यक

हेटौँडा, १४ वैशाख (रासस) : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भूकम्पबाट प्रभावित जनतालाई यथाशीघ्र भवन निर्माण गर्न ऐन कानून तत्काल बाधक रहेको भए प्रान्तीय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले नयाँ

कक्षा १२ को परीक्षा शुरु, चारलाख १५ हजार विद्यार्थी

भक्तपुर, १४ वैशाख : माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को परीक्षा देशभर एकैसाथ शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा आज बिहान ७ बजेदेखि देशभरका

राप्रपा (प्रजातान्त्रिक) को बैठक काठमाडौँमा

काठमाडौँ, १४ वैशाख : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को केन्द्रीय कार्य समितिको बैठक यही वैशाख २५ देखि २७ गतेसम्म काठमाडौँमा बस्ने भएको छ । पार्टीको विधानअनुसार अध्यक्षले बैठक बोलाउने व्यवस्था

किमले वार्ता चाहेको ट्रम्पको भनाई

वासिङ्टन, संयुक्त राज्य अमेरिका, १४ वैशाख : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तर कोरियाली नेता किम जङ अनसँगको महत्वपूर्ण शिखर सम्मेलनका लागि विभिन्न तीन वा चार सम्भावित मितिबारे छलफल भइरहेको

कुमाल बालबालिकालाई विद्यालय ल्याउन दिवा खाजा

पाल्पा, १४ वैशाख । रिब्दीकोट गाउँपालिका–१, जोगिथुमस्थित कालिका आधारभूत विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन हुने भएको छ । कुमाल समुदायका बालबालिकालाई नियमितरुपमा विद्यालय ल्याउने उद्देश्यका साथ गाउँपालिकाले दिवा खाजा कार्यक्रम

धुुर्मुस सुन्तलीबाट १२५ बालबालिकाको अभिभावकत्व

महोत्तरी, १३ वैशाख : धुर्मुस सुन्तली फाउन्डेशनले गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका १५० बालबालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराएका छन् । फाउन्डेशनका उपाध्यक्ष कुञ्जना घिमिरेले मुसहर समुदायका बालबालिकालाई शैक्षिक

खोजमूलक समाचार सम्प्रेषण गर्न आग्रह

वीरगञ्ज, १३ वैशाख : प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउने बताउनुभएको छ । गोरखापत्र संस्थान

एकैपटक ६० सिडिओको सरुवा (सूचीसहित)

काठमाडौं, १३  वैशाख  । गृह मन्त्रालयले एकैपटक ६० जना प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सरुवा सूचीअनुसार चितवनका सिडिओ नारायणप्रसाद भट्टलाई भक्तपुरमा सरुवा गरिएको छ