Logo
प्रमुख समाचार

धुुर्मुस सुन्तलीबाट १२५ बालबालिकाको अभिभावकत्व

महोत्तरी, १३ वैशाख : धुर्मुस सुन्तली फाउन्डेशनले गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका १५० बालबालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराएका छन् । फाउन्डेशनका उपाध्यक्ष कुञ्जना

विस्तृत पढ्नुहोस
खोजमूलक समाचार सम्प्रेषण गर्न आग्रह

वीरगञ्ज, १३ वैशाख : प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउने बताउनुभएको छ । गोरखापत्र संस्थान

एकैपटक ६० सिडिओको सरुवा (सूचीसहित)

काठमाडौं, १३  वैशाख  । गृह मन्त्रालयले एकैपटक ६० जना प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सरुवा सूचीअनुसार चितवनका सिडिओ नारायणप्रसाद भट्टलाई भक्तपुरमा सरुवा गरिएको छ

बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

पोखरा, १३ वैशाख  : प्रदेश नं ४ को आजको प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७४÷७५ को बाँकी अवधिको बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ । बैठकमा

संवैधानिक इजालासमा ५० वटामात्र मुद्दा फछ्र्योट

काठमाडौँ, १३ वैशाख : सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिलेसम्म ५० वटा मुद्दा मात्र फछ्र्योट भएको छ । सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले संविधानमा भएका व्यवस्थासम्बन्धी विवादमा अहिलेसम्म २६५ मुद्दामा इजलासमा

निर्दोष व्यक्ति जेल परेको १३ दिनपछि रिहा

काँकडभिट्टा, १३ वैशाख : झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ । झापा जिल्ला

दक्षिण कोरियामा जन्मदर घट्दो

सोल, १३ वैशाख (रासस/सिन्ह्वा) : दक्षिण कोरियामा बालबालिका जन्माउने क्रम घट्दै गएको हालै सार्वजनिक एक विवरणले देखाएको छ । बुधबार सार्वजनिक गरिएको फेबु्रअरी महिनाको विवरणअनुसार जन्मदर घटेको देखिएको अधिकारीहरुले जनाएका छन्

विकट गाउँको माविलाई चार दर्जन ल्यापटप सहयोग

सोलुखुम्बु, १३ वैशाख । हाँको छेस्काम माध्यमिक विद्यालयलाई लाखौँ मूल्यको ल्यापटप निःशुल्क प्राप्त भएको छ । कम्प्युटर कक्षा सञ्चालनका लागि एक विदेशी नागरिकले उक्त ल्यापटप सहयोग गरेको विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद

दशजना विद्यार्थीको अभिभावकत्व ग्रहण

नेपालगञ्ज, १३ वैशाख । बाँके जिल्ला खजुरा गाउँपालिकाका १० जना बालबालिकाको यहाँका १० जना कार्यालय प्रमुखले अभिभावकत्व ग्रहण गरेका छन् ।बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले त्यस गाउँपालिकास्थित जनसेवा माविमा

चौध किलो सुन कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, १२ वैशाख (रासस) ः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १४ किलो सुन कारोबारमा संलग्न चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले विसं २०७४ भदौ १४ मा टोखा

ज्येष्ठ नागरिकको दायित्व राज्यले लिनुपर्छ : अध्यक्ष दाहाल

रत्ननगर, चितवन, १२ वैशाख (रासस) : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको दायित्व राज्यले लिनुपर्ने बताउनुभएको छ । पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नं २१ पर्वतीपुरमा आज

टेलिकमको सीमकार्ड वितरणमा त्रुटि देखिएको भन्दै नेविसंघको ध्यानाकर्षण

काठमाडौँ, १२ वैशाख (रासस) : नेपाल विद्यार्थी संघले नेपाल टेलिकमको प्रिपेड सीम कार्ड वितरणमा गम्भीर त्रुटि भएको भन्दै त्यसलाई रोक्न आग्रह गरेको छ ।  नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा आज