पालुङटार, गोरखा, १२ वैशाख : विनाशकारी भूकम्पबाट क्षतिग्रस्त धर्मोदय माध्यमिक विद्यालयको पुनःनिर्मित नयाँ भवनको आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन तथा हस्तान्तरण गर्नुभयो
काठमाडौँ, १२ वैशाख : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस नेता चक्रबहादुर ठकुरी पार्टीको सच्चा सिपाही भएको बताउनुभएको छ । चक्रबहादुर ठकुरी फाउण्डेशनले स्वर्गीय चक्रबहादुर ठकुरीको तेस्रो स्मृति दिवसका अवसरमा
लागोस, नाइजेरिया, १२ वैशाख : नाइजेरियाको मध्यउत्तरतर्फ पर्ने बेन्यु राज्यमा रहेको एउटा चर्चमा भएको आक्रमण परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । राज्य सरकारका प्रवक्ता टेर्भेर अकासले शङ्कास्पद गोठालाहरुले
काठमाडौँ, १२ वैशाख : काठमाडौँ महानगरपालिकाले पार्किङलाई व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माण गर्ने भएको छ । उक्त पार्किङ पहिलो चरणमा न्यूरोडमा निर्माण गरिनेछ । पहिलो चरणमा परीक्षणका रुपमा निर्माण
पोखरा, ११ वैशाख : प्रदेश नं ४ को मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेशको राजधानी तथा नामाङ्कन समितिको म्याद १० दिन थप गरेको छ । समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाले समितिका
वासिङ्टन, संयुक्त राज्य अमेरिका, १२ वैशाख : इरानका राष्ट्रपति हशन रूहानीले अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पछि हटेर देखाउन भन्दै संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिनुभएको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प
काठमाडौं, १२ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आज बिहान चितवनका विभिन्न कार्यक्रमहरुमा ब्यस्त हुनुहुने भएको छ । आज बिहान ७ बजे चितवनको विकास र समृद्धिमा अध्यक्ष प्रचण्डको
बेइजिङ, ११ वैशाख : उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटनामा परी भएको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । आइतबार राति प्योङयाङ
काठमाडौँ, ११ वैशाख : सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा पुष्प कँडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आयोग सदस्यमा भने डा कृष्णप्रसाद ओली, प्रा उषा ठाकुर, दिलबहादुर गुरुङ,
काठमाडौं, ११ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले लोकतन्त्रमाथि खतरा बढ्दै गएको बताएका छन् । लोकतन्त्र दिवसको अवसरमा गणेशमान सिंह तथा जन–आन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले
वैशाख ११, काठमाण्डौ । परीक्षालाई मर्यादित बनाउन सके दक्ष जनशक्ति उत्पादन हुने भन्दै राष्ट्रिय परीक्षा बोर्डले परीक्षासम्बन्धी केन्द्राध्यक्ष गोष्ठी सम्पन्न गरेको छ । ललितपुरमा सम्पन्न गोष्ठीले कक्षा एघार र बाह्रको
काठमाडौं, ११ बैशाख । कैलाली भजनी नगरपालिकाका नगरवासीहरुले नगरपालिकाको विकासका लागि विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । भजनी नगरपालिका राज्यको मूलधारबाट सधैं ओझेलमा पर्ने गरेको भन्दै उनीहरुले ज्ञापन पत्र बुझाएका