रत्ननगर, चितवन, १२ वैशाख (रासस) : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको दायित्व राज्यले लिनुपर्ने बताउनुभएको छ । पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका
काठमाडौँ, १२ वैशाख (रासस) : नेपाल विद्यार्थी संघले नेपाल टेलिकमको प्रिपेड सीम कार्ड वितरणमा गम्भीर त्रुटि भएको भन्दै त्यसलाई रोक्न आग्रह गरेको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा आज
काठमाडौँ, १२ वैशाख : आज नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी बैठकमा छ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राख्नुभएको छ । बैठकमा विमलेन्द्र निधि, महेश आचार्य, डा प्रकाशशरण महत, शंकर
पालुङटार, गोरखा, १२ वैशाख : विनाशकारी भूकम्पबाट क्षतिग्रस्त धर्मोदय माध्यमिक विद्यालयको पुनःनिर्मित नयाँ भवनको आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन तथा हस्तान्तरण गर्नुभयो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग९जाइका०को
काठमाडौँ, १२ वैशाख : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस नेता चक्रबहादुर ठकुरी पार्टीको सच्चा सिपाही भएको बताउनुभएको छ । चक्रबहादुर ठकुरी फाउण्डेशनले स्वर्गीय चक्रबहादुर ठकुरीको तेस्रो स्मृति दिवसका अवसरमा
लागोस, नाइजेरिया, १२ वैशाख : नाइजेरियाको मध्यउत्तरतर्फ पर्ने बेन्यु राज्यमा रहेको एउटा चर्चमा भएको आक्रमण परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । राज्य सरकारका प्रवक्ता टेर्भेर अकासले शङ्कास्पद गोठालाहरुले
काठमाडौँ, १२ वैशाख : काठमाडौँ महानगरपालिकाले पार्किङलाई व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माण गर्ने भएको छ । उक्त पार्किङ पहिलो चरणमा न्यूरोडमा निर्माण गरिनेछ । पहिलो चरणमा परीक्षणका रुपमा निर्माण
पोखरा, ११ वैशाख : प्रदेश नं ४ को मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेशको राजधानी तथा नामाङ्कन समितिको म्याद १० दिन थप गरेको छ । समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाले समितिका
वासिङ्टन, संयुक्त राज्य अमेरिका, १२ वैशाख : इरानका राष्ट्रपति हशन रूहानीले अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पछि हटेर देखाउन भन्दै संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिनुभएको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प
काठमाडौं, १२ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आज बिहान चितवनका विभिन्न कार्यक्रमहरुमा ब्यस्त हुनुहुने भएको छ । आज बिहान ७ बजे चितवनको विकास र समृद्धिमा अध्यक्ष प्रचण्डको
बेइजिङ, ११ वैशाख : उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटनामा परी भएको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । आइतबार राति प्योङयाङ
काठमाडौँ, ११ वैशाख : सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा पुष्प कँडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आयोग सदस्यमा भने डा कृष्णप्रसाद ओली, प्रा उषा ठाकुर, दिलबहादुर गुरुङ,