Logo
प्रमुख समाचार

नवनिर्वाचित अर्मेनियाली प्रधानमन्त्रीद्वारा राजिनामा

अर्मेनिया, ११ वैशाख । हालै प्रधानमन्त्रीमा निर्वाचित भएका अर्मेनियाली सरकार प्रमुख सेर्ज सार्गस्यानले आफूविरूद्ध राजधानी लगायतका प्रमुख शहरहरूमा भएका प्रदर्शनपछि सोमबार पदबाट राजिनामा गर्नुभएकोे छ

विस्तृत पढ्नुहोस
सडक दुर्घटनामा दशको मृत्यु

क्यानाडा ११ बैशाख । क्यानाडाको ठूलो सहर टोरोन्टोमा सोमबार भएको एक सडक दुर्घटनामा परी दश व्यक्तिको मृत्यु भएको छ ।  एक व्यक्तिले भाँडामा लिएको भ्यान पैदल यात्रुको लागि बनाइएको मार्गमा

काँग्रेसले १० जना विद्यार्थीलाई पढाउने

दमक, ११ वैशाख । विद्यालयमा भर्ना अभियान सञ्चालन भइरहेका बेला झापाको दमकस्थित नेपाली काँग्रेसले १० जना विद्यार्थीलाई उच्च माध्यमिक तहसम्म निःशुल्क पढाउने भएको छ । काँग्रेस दमक नगर समितिले नगरका

विकास र समृद्धिको समय हो : गृहमन्त्री थापा

चितवन, १० वैशाख : गृहमन्त्री रामबहादुर थापाले अहिलेको समय विकास र समृद्धिको रहेको बताउनुभएको छ । रत्नगर उद्योग वाणिज्य संघ रत्ननगरको १९औँ साधारणसभाको आज टाँडीमा उद्घाटन गर्दै उहाँले राजनीतिक व्यवस्था

सरकारकाबारे आलोचना गर्ने पक्षमा छैन : राणा

काठमाडौँ, १० वैशाख  : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले सरकार निर्माणका बेला देखापरेको जनउत्साहले निरन्तरता पाउने संकेत नदेखिएको धारणा व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७५ को अवसरमा

दृष्टिविहीन दम्पतीका छोरीको शैक्षिक अभिभावक बने विश्वकर्मा

बेनी, म्याग्दी, १० वैशाख  : विद्यालयमा भर्ना अभियान सञ्चालन भइरहेको अवस्थामा १२ वर्षीया निरूता विक बिरामी बुबाआमाको हेरचाहमा व्यस्त थिइन् । आसपासका क्षेत्रबाट विद्यालय पोशाकमा आफ्नै उमेरका साथी विद्यालयमा जाँदै

पासाङ ल्हामको योगदानबाट पाठ सिक्नुपर्ने : प्रधानमन्त्री

काठमाडौं, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च शिखर सगरमाथाको संरक्षणमा लाग्न आह्वान गरेका छन् । पासाङ ल्हामु प्रतिष्ठानको रजत दिवसका अवसरमा सोमबार काठमाडौंमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सर्वोच्च

सामाजिक सुरक्षा सुधारको कदमहरु फिर्ता

मानागुवा, १० वैशाख : निकारागुवामा सामाजिक सुरक्षा सुधार सम्बन्धी नयाँ कानूनको विरोध भई हिंसात्मक प्रदर्शनमा परिणत भएपछि राष्ट्रपति डानियल ओर्टेगाले यस कदमहरूलाई फिर्ता लिनु भएको छ । ओर्टेगाले आन्दोलनकारीहरुलाई वार्तामा

बालबालिकालाई साढे दुई लाखको छात्रवृत्ति

चितवन, १० वैशाख । दक्षिण चितवनको माडीस्थित पाण्डवनगरको सुकुम्वासी बस्तीका बोटे, माझीलाई रु दुई लाख ४० हजार बराबरको छात्रवृत्ति सहयोग गरिएको छ । लायन्स क्लब अफ चितवन सौराहाको संयोजनमा यहाँका

मेचीनगरको वडा नं १० मा दुई पार्टीबीच एकीकरण

काँकडभिट्टा, ९ वैशाख (रासस) : केन्द्रमा पार्टी एकीकरण गर्न ढिलाइ भएको भन्दै झापा मेचीनगरको एउटा वडामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज एकीकरण घोषणा गरिएको छ । नेपाल कम्युनिस्ट

एमाले कसैले बोकेर हुर्किएको पार्टी होईन : प्रधानमन्त्री ओली

काठमाडौं, ९ बैशाख । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेकपा एमाले पार्टी कसैले बोकेर हुर्किएको पार्टी नभएको स्पष्ट पारेका छन् । नेकपा एमाले–माओवादी केन्द्र पार्टी

प्रदेश नं ४ : विधेयक तर्जुमा गर्न स्वीकृति

धनगढी, ९ वैशाख (रासस) : प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश आकष्मिक कोषसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको