काठमाडौँ, ९ वैशाख : नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न भएको मतगणनामा पाण्डेले सरोजकुमार बस्नेतलाई १२
काठमाडौँ, ९ वैशाख : नेपाल पत्रकार महासंघको प्रदेश समितिको निर्वाचनका लागि आज पनि उम्मेदवार मनोनयन हुँदैछ । यसअघि गत शुक्रबार मनोनयन गरिएकामा आज पुनः उम्मेदवारको मनोनयनका लागि म्याद थपिएको हो
टोक्यो, ९ वैशाख : विश्वभरीका जिवित मानिसहरु मध्ये सवै भन्दा जेष्ठ सदस्य जापानी नागरिकको ११७ बर्षको उमेरमा शनिबार निधन भएको छ । स्थानीय अधिकारीहरुले एएफपी समाचार समितिलाई आइतबार सो जानकारी
काठमाडौँ, ९ वैशाख : नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध आग्रह गर्नुभएको छ । पार्टी स्थापना दिवस र
काठमाडौँ, ८ वैशाख : कामु प्रधानन्यायाधीश दीपकराज जोशीले फौजदारी न्याय प्रणाली प्रहरी र सरकारी वकीलको समन्वयात्मक भूमिकाले मात्र प्रभावकारी हुने विचार व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “पीडितलाई न्यायको अनुभूति
मस्को, रूस, ८ वैशाख : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले अमेरिकी निमन्त्रणामा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्न तयार रहेको बताउनुभएको रूसी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ । तर मस्कोले अमेरिकी विस्तृत प्रस्तावको पर्खाइमा
बर्दिवास, ८ वैशाख (रासस) : ‘म अभागीको कर्मै खोटो हजुर..!’ गत बुधबार एमाले नेता माधवकुमार नेपालले छोरी शवनम खातुनको खाजा र कापीकलमका लागि दिएको रु छ हजार आपूm सुतेको फुटपाथबाटै
गाईघाट, उदयपुर, ८ वैशाख : उदयपुरगढी घर भई हाल सुधारगृह विराटनगरमा रहेका १५ वर्षीय किशोरलाई बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले शुक्रबार पाँच वर्षको कारागार सजाय फैसला गरेको छ ।
कपिलवस्तु, ८ वैशाख । नेपाली चलचित्रका ‘महानायक’ राजेश हमालले एक बालकलाई शुक्रबार विद्यालय भर्ना गराउनुभएको छ । हमालले बुद्धभूमि नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको
हेटौंडा, ७ बैशाख/नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले गाउँपालिकाका जनप्रतिनिधिहरुले निर्वाचित भएर आएपछि सबै जनताको साझा भएर काम गर्नुपर्ने बताउनुभएको छ
काठमाडौँ, ७ वैशाख (रासस) : गृहमन्त्री रामबहादुर थापाले नेपाली संस्कृतिको पहिचानका लागि नदीको संरक्षण गरिनुपर्नेमा जोड दिनुभएको छ । उपत्यका पर्यटन नगरी अभियानले आज आयोजना गरेको वाग्मतीको कटुवालदहबाट सुन्दरीजलसम्मको मोटरसाइकल
फलेवास, पर्वत, ७ वैशाख (रासस) : नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले निर्वाचनमा अन्तरघात गर्ने कार्यकर्तालाई कारवाही गरिने बताउनुभएको छ । सदरमुकाम कुश्माबजारमा सञ्चालित तरुण दलको ४ नं प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई