Logo
प्रमुख समाचार

दक्षिण अफ्रिकाका राष्ट्रपतिद्वारा संयमता अपनाउन आह्वान

केपटाउन, ७ वैशाख : दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बिहीबार आन्दोलनकारीप्रति संयमता अपनाउन सरकारी अधिकारीहरुलाई आह्वान गर्नुभएको छ । कानून कार्यान्वयन गराउने निकायका अधिकारीहरुलाई उहाँले

विस्तृत पढ्नुहोस
१५ टुहुरा बालबालिकाका अभिभावक बने पूर्व गृहमन्त्री शर्मा

रुकुम, ६ वैशाख : प्रतिनिधिसभा सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमका १५ टुहुरा बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुुभएको छ । ती टुहुरा बालबालिका आठबीसकोट नगरपालिकाका हुन् । पूर्वमन्त्री शर्माले बालबालिकालाई

बद्रीनारायणको प्राण प्रतिष्ठामा राष्ट्रपति भण्डारी सरिक

काठमाडौँ, ६ वैशाख (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले तारकेश्वर नगरपालिका–२ स्थित काभे्रस्थलीमा आज भगवान् बद्रीनारायण प्राण प्रतिष्ठा कार्यक्रममा सरिक हुनाका साथै मन्दिरको उद्घाटन गर्नुभयो । हिन्दू धर्मावलम्बीका आस्थापुञ्जका चार धाममध्ये

दक्षिण एशियाली ज्योतिष महासंघद्धारा पत्रकार क्षेत्री सम्मानित

काठमाडौं, ५ बैशाख । दक्षिण एशियाली ज्योतिष महासंघले चेतना न्युज डटकमका सम्पादक रामकुमार क्षेत्रीलाई सम्मान गरेको छ । बुधबार काठमाडौंको बागबजारस्थित् हार्दिक होटेलमा महासंघले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा पत्रकार

सल्लाहकार रिमालबाट बालिकाको अभिभावकत्व ग्रहण

नुवाकोट, ६ वैशाख : प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले विदुर नगरपालिका–१२ चारघरे गौरीबेँसीस्थित राईगाउँकी चार वर्षीया बालिका स्वस्तिका राईको अभिभावक बनेर विद्यालयमा भर्ना गराउनुभएको छ । राईगाउँका सुमन र

मेक्सिकोमा भएको गोली हानाहानमा स्रोहको मृत्यु

मेक्सिको सिटी, ६ वैशाख : मेक्सिकोमा दुई पक्षकाबीचमा भएको गोली हानाहानको घटनामा परी कम्तीमा सोह्र व्यक्तिको मृत्यु भएको छ । प्रहरी र अपराधिक समूहकाबीच भएको भिडन्तमा परी मारिनेमा दश जना

ईक्यानको चुनाव : सामाजिक संजाल फेसबुकमा यस्तो देखियो

वैशाख ६, काठमाण्डौ । नेपाल शैक्षिक परामर्श संघ ईक्यानको चुनावका लागि प्रचारप्रसार तिब्र पारिएको छ । यही ८ गते हुने निर्वाचनले ईक्यानको नयाँ कार्यसमिति चयन गर्दैछ । अध्यक्षका लागि पूर्व

इक्यान निर्वाचनमा उम्मेदवारी दर्ता

काठमाडौँ, ६ वैशाख । नेपाल शैक्षिक परामर्श संघ ९इक्यान०को आगामी वैशाख ८ हुने नयाँ निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता गरिएको छ । नयाँ नेतृत्वका लागि विष्णुहरि पाण्डेको समूह र सरोज

अमेरिकी गुप्तचर निकाय सिआईए प्रमुख र किमबीच भेट

वासिङ्टन, अमेरिका, ५ वैशाख : अमेरिकी गुप्तचर निकाय (सिआइए) प्रमुख र उत्तर कोरियाली नेता किम जङ अनबीच भेटवार्ता भएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टवीट्र सन्देशमा सिआइए प्रमुख

युवासंघका अध्यक्ष पहारीद्वारा राजीनामा

काठमाडौँ, ५ वैशाख : युवासंघ नेपालका अध्यक्ष राजीव पहारीले आफ्नो पदबाट आज राजीनामा दिनुभएको छ । संघको जारी केन्द्रीय कमिटीको बैठकमा उहाँले उक्त पदबाट राजीनामा दिएको जानकारी गराउनुभयो । गत

ईक्यानको चुनावका लागि दुई समुहद्धारा उम्मेदवारी दर्ता, यस्ता छन् प्रस्तावक र समर्थक

वैशाख ५, काठमाण्डौ । नेपाल शैक्षिक परामर्श संघको वैशाख ८ गतेका लागि तय भएको आसन्न निर्वाचनका लागि अध्यक्षका दुई उम्मेदवारले उम्मेदवारी मनोनयन गरेका छन् । प्यानलसहित उम्मेदवारी घोषणा गरेका सरोजकुमार

क्यासिनो मान्जोङबाट आठजना पक्राउ

काठमाडौँ, ५ वैशाख : महानगरीय प्रहरी परिसरले होटल सोल्टीमा रहेको मान्जोङ क्यासिनोमा जुवा खेल्ने र खेलाउने आठजना नेपालीलाई पक्राउ गरेको छ । परिसरबाट खटिएको टोलीले गएराति जुवा खेलिरहेको अवस्थामा क्यासिनोका