भक्तपुर, ३० फागुन : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षाका लागि देशभर एक हजार
काठमाडाैं, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान आवश्यकता र औचित्यका आधारमा संशोधन गर्न सकिने स्पष्ट पारेका छन्। प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत दिएका प्रतिनिधिसभा सांसद,राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसदहरुलाई
सुर्खेत, ३० फागुन : सुर्खेतका स्थानीय तहमा तोकिएका बैंक नहँुदा यहाँका नागरिकलाई समस्या भएको छ । सिंहदरबारको अधिकार गाउँमा गएपनि बैंक नजाँदा सरकारी कारोबार गर्न समस्या हुने गरेको छ ।
गौशाला, ३० फागुन : महोत्तरीको दक्षिण पश्चिम सीमावर्ती आधा दर्जन गाउँमा एक्कैसाथ १०० भन्दा बढी निलगाई फेला परेको छ । भारतसँग सीमा जोडिएको महोत्तरीको मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिण्डा, सम्सीलगायतका
लन्डन, ३० फागुन । विश्वका प्रख्यात वैज्ञानिक स्टीफन हकिङ्गको निधन भएको छ । ७६ वर्षको उमेरमा उनको निधन भएको हो । शरीरका केही भाग चल्न नसक्ने अवस्थामा उनी थिए । ‘ह्वील
वासिङटन, संयुक्त राज्य अमेरिका, ३० फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनलाई पदबाट हटाइएको घोषणा गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकी कुटनीतिज्ञ तथा विदेश मन्त्रीका रूपमा
काठमाडौं ३० फागुन । सांसदहरू लामबद्ध भएर मंगलबार राष्ट्रपतिको निर्वाचनमा सहभागी भइरहँदा विद्यादेवी भण्डारी राष्ट्रपतिकै हैसियतमा शीतल निवासमा विराजमान थिइन्। गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका लागि उम्मेदवार बनेकी भण्डारीलाई न कुनै सांसदसँग
काठमाडौं, २९ फागुन । सोमबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा भएको यूएस बंगला दुर्घटना नेपालको कारणले नभएको नेपाली सरकारी निकायले दाबी गरेको छ । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा आज गरिएको पत्रकार सम्मेलनमा नेपाल
काठमाडौँ, २९ फागुन : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विमान दुर्घटनामा घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । सभापति देउवा आज सिनामंगलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल
काठमाडौँ, २९ फागुन : नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगले पार्टीमा दण्डहीनता मौलाएको बताएको छ । आयोगको आज पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा बसेको बैठकले पार्टीमा स्वच्छन्दता, व्यक्तिवाद, आचरणहीनता र अनुशासनहीनता बढेको
काठमाडौँ, २९ फागुन : पुनर्गठित मन्त्रालयले आफ्नो नामअनुसारको साइनबोर्ड राख्न थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालले ३१ वटा मन्त्रालयलाई समेटेर १८ वटा मन्त्रालय बनाएपछि पुनर्गठित मन्त्रालयहरूले साइनबोर्ड परिवर्तन गर्न
चितवन, २९ फागुन : चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित चुम्लिङटारमा आज बिहान भएको कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी