Logo
प्रमुख समाचार

पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण अर्थपूर्ण

काठमाडौं २१ फागुन । पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी नेपालको दुईदिने औपचारिक भ्रमणका लागि सोमबार अपराहन काठमाडौं उत्रँदै छन् । प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन

विस्तृत पढ्नुहोस
शिक्षा क्षेत्रलाई हस्तक्षेप मुक्त बनाइने : मुख्यमन्त्री राउत

महेन्द्रनगर, धनुषा, २० फागुन (रासस) : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने शिक्षा नीति ल्याउने घोषणा गर्नुभएको छ । प्याबसन प्रदेश नं. २ को प्रथम साधारणसभा

जनतालाई खुःसी पार्ने काममा लाग्नुहोस : मुख्यमन्त्री पोख्रेल

दाङ, २० फागुन (रासस) : प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकारले अहिले कानुन र संरचना बनाउन लागेको बताउनुभएको छ । दाङको लमही नगरपालिकाको दोस्रो नगरसभाको उद्घाटन गर्दै

कर्णाली प्रदेशमा चार समिति बनाउने प्रस्ताव

सुर्खेत, २० फागुन (रासस) : कर्णाली प्रदेशको प्रदेश सभामा चारवटा समिति बनाउन प्रस्ताव गरिएको छ । प्रदेश सभाद्वारा गठित प्रदेश सभा नियमावली २०७४, मस्यौदा समितिले चार समिति बनाउने प्रस्तावसहित प्रतिवेदन

ओली–प्रचण्ड र उपेन्द्रबीच आजपनि कुरा मिलेन

काठमाडौं, २० फागुन । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच आजपनि भेटवार्ता भएको छ

संसद भवनमा सांसदहरु थरि-थरि पोशाकमा

काठमाडौं, २० फागुन । प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरुले आजबाछ आफ्नो कार्यभार सम्हालेका छन् । उनीहरु सपथको लागि संघीय संसद भवन आईपुगेका छन् । निर्वाचन सम्पन्न भएको तीन महिनापछि

असल र सफल बनाउने शिक्षा अावश्यक : ढकाल

ललितपुर,  २० फाल्गुन । पूर्व मन्त्री एकनाथ ढकालले विद्यालयले विद्यार्थीलाइ असल र सफल बनाउने शिक्षा दिनु पर्नेमा जाेडी दिएका छन्। एकता एकाडेमी, ललितपुरको १२औ बार्षिकउत्सव समारोहमा बोल्दै पूर्व मन्त्री ढकालले

राष्ट्रियसभाका तीन सदस्यको सुनवाइ स्थगित

काठमाडौँ, २० फागुन (रासस) : सर्वोच्च अदालतले राष्ट्रियसभाका तीनजना सदस्यमाथि परेको मुद्दाको आज गर्ने भनिएको सुनवाइ स्थगित गर्दै भोलिका लागि पेशी तोकेको छ । अदालतका न्यायाधीश हरिकृष्ण कार्की र प्रकाशमान

ओलीजीको चाहनामा पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण : श्रेष्ठ

काठमाडौं, २० फागुन । पूर्वराजदुत हिरण्यलाल श्रेष्ठले पाकिस्तानी प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमण दुवै देशले चोहर हुन लागेको स्पष्ट पारेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले भ्रमणको पुर्वसन्ध्यामा आयोजना गरेको साक्षात्कारमा

फरार चालक पक्राउ

भक्तपुर, २० फागुन : ज्यान जाने गरी भएको दुर्घटनापछि फरार सवारी चालकलाई प्रहरीले आज पक्राउ गरेको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको छ लेन सडकस्थित सल्लाघारी नजिक सुवर्णचोकमा गए राति भएको

कान्तिपुरको मुद्दा ५ नम्बर इजलासमा, बहस जारी

काठमाडौँ, २०फाल्गुन :  अदालतको अवहेलना सम्बन्धमा कान्तिपुर पब्लिकेसन्सविरुद्ध परेको मुद्दा न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासमा परेको छ । ५ नम्बर इजलासमा बहस अहिले जारी छ । सर्वाेच्च अदालत

सांसदलाई ठाकुरबाट शपथ

काठमाडौँ, २० फागुन : प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरले ज्येष्ठ सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ गराउनुहुने भएको छ । नागरिकताका हिसाबले प्रतिनिधिसभाका