Logo
प्रमुख समाचार

दक्षिण कोरियाली विशेषदूत उत्तर कोरिया जादै

सोल, २० फागुन : दक्षिण कोरियाका राष्ट्रपति मुन–जाए इनको विशेषदूतका रुपमा दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा सल्लाहकारले उत्तर कोरियाको भ्रमण गर्नुहुने भएको छ । सो कुराको

विस्तृत पढ्नुहोस
२४ सै घण्टा सडक खोल्ने प्रदेश सरकारको निर्णयको कालिकोटमा विरोध

विश्वनाथ सिम्खडा: कालिकोट, १९ फागुन । कर्णाली राजमार्गको सुर्खेत जुम्ला सडक खण्डमा साना सवारी साधनलाई २४ सै घण्टा खुला गर्ने कर्णाली प्रदेश सरकारको निर्णयको सरोकारवालाहरूले विरोध गरेका छन्। कर्णाली प्रदेश

कर्णालीको विकासको लागि युवाहरू जुट्नुपर्छ: महासचिव शाही

काठमाडौ, १९ फागुन । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजङ्ग शाहीले कर्णाली प्रदेशको विकासका लागि युवाहरूलाई एकजुट हुन आग्रह गरेका छ्न ।राजधानीको अनामनगरस्थित आयोजित चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै महासचिव शाहीले

कर्मचारी अभावले सेवाप्रवाहमा कठिनाइ भयो : मुख्यमन्त्री पौडेल

नुवाकोट, १९ फागुन (रासस) : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावले जनताको सेवाप्रवाह, कार्यसम्पादन, कानून निर्माणमा कठिनाइ भइरहेको बताउनु भएको छ । जिल्ला समन्वय समिति नुवाकोटले आज

कम्बोडियन पिपुल्स पार्टी ‘सिनेट’का सवै सिटमा विजय

न्हेमपेन्ह, १९ फागुन : कम्बोडियोका प्रधानमन्त्री सम्देच तेचो हुसेनको पार्टी ‘कम्बोडियन पिपुल्स पार्टी’ (सिपीपी) ले कम्बोडियाको माथिल्लो सदन (सिनेट) का सवै सिटमा विजयी हासिल गरेको छ गत फेब्रुअरी २५ मा

माइतीघर मण्डलामा १०९ मैनबत्ती बालेर मनाइयो रामप्रसाद राई जन्मजयन्ती

काठमाडौँ, १९ फागुन । आज वि.सं. २००७ सालको प्रजातान्त्रिक जनक्रान्तिका योद्धा एवं जननायक रामप्रसाद राईको १०९औँ जन्मजयन्ती । सोही अवसरमा काठमाडौँको माइतीघर मण्डलामा १०९ वटा मैनीबत्ती प्रज्वलन गरी राईको योगदानको

सूर्योदय एजुकेशन फाउण्डेशनको सांस्कृतिक दिवस–२०७४ सम्पन्न

काठमाडौं, १९ फागुन । सूर्योदय एजुकेशन फाउण्डेशन द्वारा सञ्चालित तथा घट्टेकुलो, डिल्लीबजारमा अवस्थित एसएबी. पब्लिक स्कूलले नेपाली संस्कृतिको जगेर्ना गर्ने र विद्यार्थीहरुमा लोक संस्कृतिप्रति आकर्षण जगाउने उद्देश्यका साथ एसएबी सांस्कृतिक

अध्यक्ष राणा स्वास्थ्य उपचारका लागि भारतमा

काठमाडौँ, १९फागुन (रासस) : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जवरा स्वास्थ्य उपचारका लागि आज भारत भ्रमणमा छन् । आयुर्वेदिक पद्धतिबाट उनको स्वास्थ्योपचार गराइने पार्टीले जनाएको छ । अध्यक्ष राणा उपचारका

बजेट कृषि र युवामुखी हुन्छ : मन्त्री आङबो

पाँचथर, १९ फागुन  : प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी बजेट कृषि र युवा वर्गलाई केन्द्रमा राखेर ल्याइने बताउनुभएको छ । गृहजिल्ला पाँचथर सदरमुकाम फिदिममा आज पत्रकारसँग

रु २५ लाखको लट्री परेको भन्दै ठगी गर्ने पक्राउ

अर्घाखाँची १९ फागुन : भूमिकास्थान नगरपालिका वडा नं ७ स्थायी बसोबास गर्ने सुनिल परियार सामाजिक सञ्जाल इमोमार्फत ठगिन पुगेका छन् । यही फागुन १० गते रोजगारीको सिलसिलामा युनाइटेड अरब दुबईमा

फ्रान्सको सबैभन्दा अग्लो हिमाल फ्रेन्च एल्पसमा हिम पहिरो, चारको मृत्यु

निस, फ्रान्स, १९ फागुन  : फ्रान्सको सबैभन्दा अग्लो हिमाल फ्रेन्च एल्पसमा शुक्रबार गएको हिम पहिरोमा परी कम्तीमा चार जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हिमपहिरोमा परी

काठमाडौंमा एक्कासी आँधिबेहरी, जनजीवन प्रभावित

काठमाडौं, १८ फागुन । काठमाडौंमा एक्कासी हावाहुरी चलेको छ । हुरीका कारण जनजीवन प्रभावित बनेको छ ।