Logo
प्रमुख समाचार

बेलायती प्रधानमन्त्री र युरोपेली संघका अध्यक्षबीच भेटवार्ता

लण्डन, १७ फागुन (रासस/ सिन्ह्वा) : बेलायती प्रधानमन्त्री टरिजा मे र युरोपेली संघ (इयु) का अध्यक्ष डोनाल्ड टक्सबीच बिहीबार भेटवार्ता भएको छ । ब्रेक्जिट र

विस्तृत पढ्नुहोस
शिक्षा र स्वास्थ्य जनताको पहुँचसम्म पु¥याउनु राज्यको दायित्व : मुख्यमन्त्री गुरुङ

२६ लाखको आँखा जाँच पोखरा, १७ फागुन (रासस) : प्रदेश नं.४ का मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले शिक्षा र स्वास्थ्य जनताको पहुँचसम्म पु¥याउनु राज्यको दायित्व भएको बताउनुभएको छ । हिमालय आँखा अस्पताल

मालीमा भएको शान्ति सैन्यको हत्याको महासचिव गुथ्रेसद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ, १७ फागुन : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले मालीमा भएको शान्ति सैन्यको हत्याको निन्दा गर्नुभएको छ । मालीमा शान्ति स्थापनाको काममा खटेका राष्ट्रसंघीय मिसनका चारजना बंगाली सैनिकको बुधबा

भारी हिमपातका कारण जेनेभाको विमानस्थलमा सबै उडान स्थगित

जेनेभा, १७ फागुन/ भारी हिमपाताका कारण जेनेभाको विमानस्थलमा बिहीबारका सबै उडानहरु स्थगित भएका छन् । कतिपय उडान रद्ध तथा अरु कैयौँ स्थगित भएका कारण कैयौँ यात्रु अलपत्र परेका समाचारमा जनाइएको

कानून अध्ययनमा कोटा, विद्यार्थीद्वारा विरोध

काठमाडौं, १७ फागुन : अब कानून विषय पढ्न चाहनेले प्रवेश परीक्षा दिनुपर्ने भएको छ । कानूनको स्नातक तह पढ्न चाहने विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गरिसकेपछि मात्र भर्ना पाउने भएका हुन्

कुमारी युवा क्लबद्धारा पत्रकार धमला सम्मानित

काठमाडौं, १७ फागुन । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले फागु पुर्णिमाले सम्पूर्ण नेपालीहरुबीच सद्भाव कायम गर्न टेवा पुर्याउँदै आएको भन्दै आगामी दिनमा पनि यस पर्वलाई संरक्षण एवम् प्रर्वद्धन गर्नमा

गाउँ-गाउँमा रिचार्ज कार्डका घुम्ती व्यापारी

कालीकोट, १७ फागुन : बिहान उठ्ने बित्तिकै नरहरिनाथ गाउँपालिकाका अनरुप विष्ट गाउँ गाउँका खुद्रा पसल चहार्नु हुन्छ । उहाँले सदरमुकामबाट रिचार्ज कार्ड ल्याएर गाउँ गाउँमा बिक्री गर्नुहुन्छ । विष्टले गाउँ

नारायणगढ मुग्लिन सडकमा क्यान्टी लिभर नराखिने

चितवन, १७ फागुन (रासस) : नारायणगढ मुग्लिन सडकखण्डको मुग्लिनतर्फको साँघुरो भागमा क्यान्टी लिभर राखेर सडक फराकिलो बनाउने योजना असफल भएको छ । सो क्षेत्रमा सडक निकै साँघुरो भएको र अग्लो

चर्चित अभिनेत्री श्रीदेवीको राजकीय सम्मानका साथ अन्त्यष्टी

मुम्बई, १७ फागुन (रासस/एएफपी) : गत शनिबार निधन भएकी चर्चित भारतीय अभिनेत्री श्रीदेवीको बुधबार राजकीय सम्मानका साथ अन्त्यष्टी गरिएको छ । भारतीय शहर मुम्बइमा उहाँलाई हजारौँ प्रशंसकले अन्तिम श्रद्धाञ्जली अर्पण

ओली, प्रचण्ड र उपेन्द्र यादवबीचको वार्ता जारी

काठमाडौं, १६ फागुन । संविधान संशोधनमा प्रतिबद्धता जनाउने र सरकारमा फोरम नेपालको सहभागिता गराउनेबारे सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फोरम

सभामुख चयनका लागि कार्यतालिका बनाउन निर्देशन

काठमाडौँ, फाल्गुन १६ :  संघीय संसद सचिवालयले सभामुख, उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष चयनका लागि कार्यतालिका बनाउने तयारी गरेको छ । संसदमा प्रतिनिधित्व गर्ने दलको बैठकले संसदको पहिलो बैठक

जनताले गरेको आन्दोलनबाट आमुल परिवर्तन : सभासद बेगम

आर.सी.एनबाट : बीरगंज १६ गते फागुन । आज २० औं दिन आई.सी.पी.को मुलगेट अगाडी बिरोध धर्नामा बसेको मुआब्जा पिडित किसान परिवारहरुलाई सम्बोेधन गरेकी छिन् । प्रदेश नं. २ को प्रदेश