काठमाडौँ, माघ २५ : एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई महानगरीय प्रहरी परिसर, टेकुको टोलीले काठमाडौंको महाराजगन्जबाट पक्राउ गरेको छ । मस्कुरले ठमेलबाट नेदरल्यान्ड पठाएको पार्सलभित्र
अञ्जली थापा : हेटौँडा, २५ माघ (रासस) : बढ्दो जबर्जस्ती करणीका घटनाले सर्वसाधारणमा असुरक्षाको महसुस हुनाका साथै यस्ता घटनाविरुद्ध अभियानमा लागेकालाई धम्कीसमेत आउन थालेको छ । पछिल्लो समय पीडित महिलाका साथै
रत्ननगर, चितवन, २५ माघ (रासस) : चितवनको नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा आज बिहान ट्रकसँग ठोक्किएर एउटा दूध ट्यांकर त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्यांकरका
फ्राङ्कफर्ट, २५ माघ : जर्मनीका तीन वटा राजनीतिक दल “बृहत् गठबन्धन” बनाउने सम्झौतामा पुगेका छन् । कडा सौदाबाजी गरेर दलहरू सम्झौता गर्ने अवस्थामा पुगेका स्थानीय सञ्चार माध्यमहरूले बुधबार बिहान जनाएका
ताप्लेजुङ, २५ माघ । ताप्लेजुङमा रहेको पाथीभरा बहुमुखी क्याम्पसले स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि बुधबारदेखि महायज्ञ शुरु गरेको छ । क्याम्पस स्थापना भएको २७ वर्षपछि तह वृद्धिका लागि पूर्वाधार निर्माणमा
तुलसीपुर, दाङ, २४ माघ (रासस) : प्रदेश नं ५ को राष्ट्रियसभा सदस्य निर्वाचनको मतपरिणाम घोषणा गरिएको छ । मुख्य निर्वाचन अधिकृत हेमन्तकुमार रावलका अनुसार दलिततर्फ नेकपा (एमाले)का उम्मेदवार रामलखन चमार
अच्युत रेग्मी : काठमाडौँ, २४ माघ। न धुलो, न धुवाँ, न घाम, न पानी सवारी व्यवस्थापनमै बित्दैछ ट्राफिक प्रहरीको जिन्दगानी। राजधानीसहित देशका अधिकांश शहरमा अहिले खटिएका ट्राफिक प्रहरीको अधिकांश समय
सुर्खेत, २४ माघ । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वउर्जामन्त्री महेन्द्रबहादुर शाही प्रदेश नम्वर ६ को मुख्यमन्त्री बन्ने निश्चित भएको छ । एमाले र माओवादीबीचको सहमतिमा ६ नम्बर प्रदेशको मुख्यमन्त्री माओवादी
काठमाडौं, २४ माघ। अकुत सम्पत्ति आर्जनको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेका नेपाल प्रहरीका पूर्वप्रमुख (आईजीपी) उपेन्द्रकान्त अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सफाइ दिएको छ । आयोगले उनीमाथि लागेको
भीमदत्तनगर, २४ माघ । झट्ट सुन्दा अच्चम्म लाग्ने कुरा शिक्षकले पनि विद्यालयमा तालाबन्धि गर्छन् ? हाम्रो देशमा धरै असभ्व मानिएका कुराहरु सम्भव भएका छन् । २०३६ सालदेखि आन्दोलनले बन्दको शुरुवात
संयुक्त राष्ट्रसंघ, २४ माघ: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सिरिया सरकारले विद्रोहीहरुका विरुद्ध जारी राखेको भनिएको कारबाहीका क्रममा आफ्नो देशमा घातक एवम् रासायनिक हतियार प्रयोग गरिएकोमा आपत्ति जनाउनुभएको छ ।
संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, २४ माघ : संयुक्त राष्ट्रसंघले मालदिभ्समा जारी गरिएको सङ्कटकाल घोषणालाई फिर्ता गरी सम्पूर्ण नागरिकको सुरक्षाको प्रत्याभूत गर्न मालदिभ्स सरकारसँग आग्रह गरेको छ । राष्ट्रसंघका महासचिव